भोजपुर । लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्दै भोजपुरका युवा कलाकारितामा जुटेका छन् । सामाजिक कुरितीको उठान गर्ने उद्देश्यका साथ भोजपुरे युवा कलाकर्मीले जिल्लामा पहिलोपटक ‘बदनाम’ नामक अनलाइन सिरियल सुरु गरेका हुन् । सिरियलमा सामाजिक विभेद, अन्धविश्वास, कुरिती, व्यथिती, लैङ्गिक विभेद, समसामायिक विषयबस्त...
कला/साहित्य
-
-
बुढापेस्टकी बेश्या
बुखारेस्टदेखि छुटेको रेल साँझ पख बुढापेस्टमा पुगेर रोकियो । रेलमा म एक्लै यात्रा गरिरहेका थिए । बुढापेस्ट पुगेर अग्रिम आरक्षण गरेको फोर सिजन होटलमा मैले आरामदायी रात बिताए । भोलि दिनभरी ‘सेचेन्यि थर्मल बाथ’ मा पौडी खेलिरहे । सुर्यास्तपछि फर्केर कोठामा पस्दै गर्दा किरिङ किरिङ फोनको घन्टी बजिरहेको अचानक मेरो कानमा प¥...
-
राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन
काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ। परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो। उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर ...
-
‘द्रब्यपिशाच मिनशेर’
“मेरो भन्दा हजार गुणा बढि हजुरको प्राणको माया लाग्छ,” भन्ने युक्तिलाई थाती राखेर हृदयघातबाट मेरी श्रीमती सधैको लागि म सँग बिदा भईन । उनले यस धर्तीलाई छाडेर जादाँ म भर्खर पचासौ हिउदँलाई पार गर्दै थिए । मेरी प्राण प्यारीको मृत्युपछि मेरो जिन्दगीमा बिकराल अन्धकारले छोयो । मेरा गाउँका दाजु भाईहरुले मलाई दोश्रो बिबाह गर...
-
नृत्य कलाकार संघले दियो ५५ परिवारलाई राहत
भोजपुर । नृत्य कलाकार संघ, प्रदेश १ र भोजपुर नृत्य कलाकार संघले ५५ परिवारलाई राहत वितरण गरेको छ । दैनिक मजदुरीले घरगर्जो चलाउने पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे चाम्ताङका ती परिवारलाई राहत सहयोग गरिएको हो । लकडाउनका कारण खाद्यान्न अभाव संकट टाल्न २५ हजार बराबरको खाद्य सामग्री वितरण गरिएको भोजपुर नृत्य ...
-
गाउँमा उभौँली धुमधामले सुरु
भोजपुर । किँरात राईहरुको महान पर्व उभौँली साकेला सुरु भएको छ । लकडाउनको बेला शहरबजार बन्द रहेपनि ग्रामीण भेगमा भने उभौँलीको रौनक बढेको छ । सदरमुकाम आसपासका बजार क्षेत्रमा ठप्प गरिएको साकेला गाउँमा भने विशेष तामझामका साथ सुरु भएको छ । जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौँलीको तामझानम बढे...
-
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा
नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन्। जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन्। अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन्। दिव...
-
संगितमय बन्यो अन्नपूर्ण
भोजपुर । चिसो ठण्डा माहोल बन्दै थियो, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा । जिल्लाभित्र र छिमेकी खोटाङबाट ‘म्युजिकल ईभेन्ट’ भन्दै दर्शकहरुको खचाखच उपस्थिती थियो । संगित र साहित्यका रस भिजेका पारखीहरु पनि सांगातिक प्रस्तुतीको पर्खाईमा थिए । चिसो मौसमको वास्तै नगरी स्थानीय बृद्धबृद्धाहरु पनि आएका थिए । ‘आज गाउँमा ठ...
-
किँरात येले सम्बत् ५०८० को अवसरमा शुभकामना आदानप्रदान
भोजपुर । भोजपुरमा किँरात समुदायको नयाँ साल किँरात येले सम्बत् ५०८० सुरु भएको अवसरमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा किँरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । किँरातहरुको भाषा, पहिचान, संस्कृती, मौलिकता र सभ्यतालाई जोड दिँदै उपस्थित वक्ताहरुल...
-
खगेन्द्र संग्रौलालाई चार लाख दुई हजार दुई रुपैयाको ‘पहिचान सम्मान’
लण्डन । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष ‘पहिचान सम्मान’ वितरण गर्ने भएको छ । प्रत्येक बर्ष पहिचान उत्कृष्ट कृतिलाई वितरण हुदै आएको पहिचान पुरस्कार प्रत्येक पाँच बर्षमा पहिचान सम्मान दिने गरेको छ । वि.स.२०७७/सन् २०२० सालको लागि लेखक, राजनीतिक विश्लेषक तथा मार्जिनलाईज् समुदायको हक अधिका...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- 12
- Next Page »










