कप्तान प्रशान्त राईको हैकममा उडेको आर ए ४०१ को एयर बस ए–३२० सुबर्ण भूमि विमानस्थल, बैङ्ककमा उत्रदाँ अपरान्हको सुर्य अन्डामान सागरको आकाशमा रुमलिई रहेको थियो । साढे तीन घण्टा अगाडि मात्रै संसारको अति कम बिकशित राष्ट्रको जोखिमपुर्ण अन्तराष्ट्रिय विमानस्थल देखि अति सुबिधा सम्पन्न विमानस्थलमा पुग्दा मन भित्र किन किन खि...
विचार/ब्लग
-
-
ब्रिटानिय पानीजहाज
जिन्दगी भरी पलाएका दिलचश्पी रहरहरु पुरा गर्न सबैभन्दा उत्तम उपाय पानीजहाज नै हो, भन्ने कुरो हामीले पुर्ववर्ती पानीजहाजहरुको यात्रा गरेर अनुभव गरी सकेको थियौ । पानीजहाज यात्रामा छँदा हरेक बन्दरगाहहरुमा आबिभार्व एउटा सुनौला बिहानी सँग सँगै अर्को एउटा नयाँ सहरको पनि जन्म भै रहेको हुन्थ्यो । तिनै प्रसूत नयाँ सहरको नयाँ...
-
किचकन्नि सँगको भेट
गाउँको अति बिपन्न परिवारमा मेरो जन्म भए थियो । बाबु र आमाले जिन्दगी भरि छोराको खोजि गर्ने हुदाँ क्रमश: हामी पाँच जना छोरीहरु जन्मेका थियौ । परिवारमा म भन्दा ठुली दिदी हुनु हुन्थ्यो र उहाँ पछिको म माहिली छोरी थिए । दिदी र मेरो उमेर चार बर्षको फरक थियो । दिदी अठार बर्ष पुग्ने बितिक्कै हलेशिको एक जना शिक्षक सँग उनको ...
-
युरोपको आँखी झ्याल !
मुसलधारे पानी सँग पुर्व रसियन राजधानी ‘सेन्ट पिटर्सबर्ग’ रोई रहेको बेला नाताशाको गलबन्दीले अचानक उनको घाँटिमा एक फन्को मार्यो । गलबन्दीले फन्को मार्दा उडाएर ल्याएको साईबेरियन मुसे अत्तरको बासनाले मेरो नाकको डण्डि नै भाँच्यो । किनभने गाडिमा उनको ठिक पिछाडि म आरामले बसेर नेभा नदीको किनारमा रहेको ‘युरोपको आँखी झ्याल’ ...
-
जनताको प्रश्नको जवाफ सिहदरवारले किन दिदैन ?
भनिन्छ सामाजिक रूपान्तरण विनाको शासकीय व्यवस्था काम लाग्दैन । सामाजिक रुपान्तरण नभएसम्म शासकीय रूपान्तरणले खासै अर्थ राख्दैन । समाजको रुपान्तरण र शासकीय प्रणालीको रुपान्तरण एक अर्काको परिपुरक हुन । समाज रुपान्तरण नभएसम्म जनताको जीवन र मुहारमा परिवर्तन आउदैन । समाजिक परिवर्तन विना शासन व्यवस्था, शासकीय संरचना र पात्रक...
-
पैसा, जिन्दगी र मोनाको !
टनकिन अभियान भियतनामको मुख्य नायक अनाटल कुबेको नामबाट भिलाफ्रान्समा निर्माण गरिएको पानीको बेग रोक्ने पर्खाल (पियर) को नजिकै पुगेर पानीजहाज रोकियो । भिलाफ्रान्स सुदुर दक्षिणी फ्रान्समा रहेको एउटा सानो मत्स्य ग्रामिण बस्ति थियो । बिगत एक हप्ता देखि हामीले अनबरत रुपमा गरिरहेको युरोप यात्राको हरेक ठाउँहरुम...
-
समाचार लेख्नै बिर्से कि !
कतिपय आँखाले देखेर गरिएको रिपोर्टिङमा समेत सूचना पर्याप्त भैरहेको हुदैन भने टेलिफोनबाट लिएको सूचना कति भरपर्दो हो भन्नेमै द्विविधा हुन्छ मलाई । यस्तो द्विविधामा थप जोखिम उठाएर समाचार लेख्नु भन्दा नलेख्नु नै बेस लाग्छ । महिला खबरकी सम्पादक लोग्शरी कुँवरले इन्बक्समा म्यासेज पठाउनुभो । ‘महिला खबरले महामारीको यो त्र...
-
षडानन्द नगरपालिकाः पर्यटन सम्भावना र चुनौती
भोजपुर । पुर्वमा अरुण नदी, संखुवासभा जिल्ला, पश्चिममा साउनेडाडाँडा, उत्तरमा साल्पा सिलिछो गाउँपालिका अनि दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले घेरिएको । १४ वटा वडाको कुल क्षेत्रफल २ सय ४१ वर्गकिलोमिटर । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, ३१ हजार ६ सय १० को मिश्रितजनसंख्या । पुर्वी पहाडी जिल्ला भोजपुरको सदर...
-
बहिरा बालबालिकाको सहारा बन्दै सिताराम, स्कुल मैले खोलेँ अब सबै मिलेर जोगाऔं
भोजपुर । जोस र जाँगर भएपछि शारिरीक कुरुपताले छेक्दैन । मेहनत भए ढुङ्गेनी पाखामा सुन फलाउन सकिन्छ । यस्तै फरक क्षमताका बालबालिकालाई ज्ञान बाँड्ने र केहि सिकाउने एक उदाहरणीय पात्र हुन्, भोजपुर नगरपालिका ११, आम्तेकका सिताराम ओझा । उनी आफु पनि एक बहिरा व्यक्ति हुन् । आफु जस्तै सुन्न र बोल्न नसक्ने बालबालिका खोज्न र पढाउन द...
-
कस्मीर, लद्दाख अनि गोर्खाल्याण्ड
कस्मीरका सम्बन्धमा भारतले भुइँ तयारी नगरी झ्याप्प जस्तो निर्णय गर्यो त्यसले दक्षिण एसियामा तरंग ल्याउनु कुनै अस्वाभाविक भएन। नेपाल सरकारको औपचारिक प्रतिक्रियाको जानकारी भएन। केहीले, विशेष राज्यको सुविधा जनताले पाएनन्। केही सीमित परिवारमा केन्द्रित त्यो सुविधाप्रति विरोध थियो, त्यसैले यो कदमप्रति जनताको समर्थन रह्य...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- Next Page »









