‘हतुवागढी’ एउटा ऐतिहासिक थलोे । ‘रामप्रसाद’ गाउँपालिकासंग सधेरीपधेरी रहेको ठाउँ । किराती राजा सोनाहाङले राज्य गरेको ठाउँ । जनयुद्धमा सहिद भएको जमिन । सत्ताको हुकुम खप्न नसकेर लाहुरे भएका जसमान राई जन्मेको भुमि । अदुवा (बेछुक) खेती हुने ठाउँ (अदुवा किरात राई संस्कारमा अनिवार्य चाहिने चिज) । ‘नाम्नु’ विजुवाहरुले अदुव...
विचार/ब्लग
-
-
अधोगतिमा हिंडेका बेलायती ‘राईहरु’ !
सन् २००४ मा स्थापना भएको ‘किरांत राई यायोक्खा बेलायत’ खुट्टा लरबराउँदै १६ वर्षको जवानीमा हिंडिरहेको छ । तर, १६ वर्षे बैशालु जवानीसम्म आइपुग्न डार्विनको बिकासवादी सिद्धान्त झैं विभिन्न आरोह अवरोह पार गर्दै आइरहेको दिउसोको सूर्य झैं प्रष्ट देखिन्छ । अनि यहाँसम्म आइपुग्न संस्थाभित्र काम गर्ने मानिसहरु धन्यबादका पात्रह...
-
पवित्र भुमि – ‘जेरुसेलम’
“जिन्दगी एकदम छोटो तर पुग्नु पर्ने निक्कै धेरै छन” भन्दै जुलाई २०१४ मा हामी तेल अभिव पुगेका थियौ । भूमध्ये सागरको दायाँ किनारमा अबस्थित तेल अभिव जेरुसेलम पछाडी इजरायलको दोश्रो ठुलो सहर थियो । तेल अभिवदेखि गुडेको एउटा ट्याक्सी मध्यपूर्वको पार्टी क्यापिटल भनेर चिनिने जेरुसेलमको एक चक्कर मारेर पश्चिमी पर्खालमा रोकिएको...
-
‘‘१९ दिनपछि कोरोनालाई जितेर घर फर्के’’
लण्डन । मलाई कोरोना कहाँबाट कसरी ? सर्यो ठ्याक्कै थाह भएन । वस र ट्रेन चढेर काम जानुपर्ने भएकाले वस या ट्रेनबाट सर्यो यकिन हुन सकेन । कामबाट घर फर्केपछि म विरामी भए । परीक्षण गर्दा म ‘कोरोना’ संक्रमित भएको थाह भयो । विरामी भएपछि पनि म अस्पताल नगई घरमै बसेको थिए । मलाई खोकी लाग्ने, ज्वरो आउने त्यसको ह...
-
एङ्गेल्सका यादहरु
हरेक हिउँदपछि बर्षा आउथ्यो र जान्थ्यो । त्यसरी नै अनगिन्ती हिउँदहरु आफ्नै गतिमा बहदै गईरह्यो । जिन्दगीका धेरै हिउँदहरु बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरु पुग्न रहर बोकेको थिए । तिनै रहरहरुलाई साकार पार्न एक दिन हामी लाईम स्ट्रीट लिभरपुल रेल स्टेसन पुगेका थियौ । बिहानको दश बजे स्टेसनभ...
-
‘माओको जन्मघर पुग्दा’
पुलम्यान होटल जाङ्जाच्चे देखि एउटा ट्याक्सी समातेर स्थानीय बस स्टेसन पुगेका थियौ । हामी त्यहाँ पुग्दा बिहानको सात बजि सकेको थियो । “अभाटार पर्वत” जाङजाच्चेले बनाएको वुलिङ्गयुन उपत्यकाको जमिनमा सुर्यको किरण भर्खर भर्खरै झर्दै गरेका थिए । बस स्टेसन बाहिर ट्याक्सीले ओराले पश्चात चालक एक्कै छिनमा बिलुप्त भै हाले । चालक...
-
बुढापेस्टकी बेश्या
बुखारेस्टदेखि छुटेको रेल साँझ पख बुढापेस्टमा पुगेर रोकियो । रेलमा म एक्लै यात्रा गरिरहेका थिए । बुढापेस्ट पुगेर अग्रिम आरक्षण गरेको फोर सिजन होटलमा मैले आरामदायी रात बिताए । भोलि दिनभरी ‘सेचेन्यि थर्मल बाथ’ मा पौडी खेलिरहे । सुर्यास्तपछि फर्केर कोठामा पस्दै गर्दा किरिङ किरिङ फोनको घन्टी बजिरहेको अचानक मेरो कानमा प¥...
-
अदृश्य मर्दको खोजी
भारतीय बिज्ञान संस्थान, बैङ्लोरबाट चार बर्षे अध्ययन पुरा गरेर म काठमाण्डौ फर्कदै थिए । दिउँसोको ठीक चार बजे जेट एयरले त्रिभुवन बिमानस्थलमा अवतरण गर्दै गर्दा म अति हर्षित मुद्रामा थिए । मेरो स्वागतको लागि बाबु बिमानस्थलमा आउनु भएको थियो । त्यसैले हतार हतार बिमानबाट निस्केर उहाँसँग भेट गरे । तर हाम्रो रमाईल...
-
‘द्रब्यपिशाच मिनशेर’
“मेरो भन्दा हजार गुणा बढि हजुरको प्राणको माया लाग्छ,” भन्ने युक्तिलाई थाती राखेर हृदयघातबाट मेरी श्रीमती सधैको लागि म सँग बिदा भईन । उनले यस धर्तीलाई छाडेर जादाँ म भर्खर पचासौ हिउदँलाई पार गर्दै थिए । मेरी प्राण प्यारीको मृत्युपछि मेरो जिन्दगीमा बिकराल अन्धकारले छोयो । मेरा गाउँका दाजु भाईहरुले मलाई दोश्रो बिबाह गर...
-
किन म कम्युनिष्ट हुन सकिन ?
अष्ट्रियाको राजधानी भियनाबाट हिजो प्राग आउदै गर्दा दिन भरी पानी परी रहेको थियो । तर अचानक आज मौसम परिबर्तन भएकोले सुर्यको प्रकाशका किरणहरुले प्रागलाई सर्लक्कै ढाकी रहेका देखिन्थ्यो । होटलमा ब्रेकफास्ट खाएपछि सबेरै पुरानो टाउन पुगेर अष्ट्रोनोमिकल घडीलाई रहर पुगिन्जेल मैले हेरेको थिए । जुन घडिलाई सन् १४१० म...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- 8
- Next Page »








