• सधैँ विवाद र चर्चामा म्यानमार

    काठमाडौँ । प्रजातन्त्रवादीको पर्याय बनेकी नोबेल पुरस्कार विजयी नेत्री आङ सान सुकीमाथि सैनिक तानाशाहीबाट भएका ज्यादतिका कारण अघिल्ला दशकमा सधैंजसो चर्चामै रहने गर्दथ्यो म्यानमार । त्यस समयमा विश्व समुदायबाट म्यानमार लगभग अलग्गिएजस्तो अवस्थामा पनि थियो । सुकीका कारण विश्वका प्रजातान्त्रिक मुलुक र पश्चिमा देशले जुन्ता सरक...

  • सोह्र हजार ६ सय ६३ अफगान शरणार्थी घर फर्के

    काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ । पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो सङ्ख्या गत हप्ताको तुलनामा बृद्धि भएको आइओएमल...

  • ट्रम्पको चीनमाथि अर्को एक्सनः २०० अर्ब डलरका चिनियाँ सामानमा करबृद्धिको घोषणा

    वासिङ्टन– ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । पछिल्लो करबृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य बृद्धि हुनेछ । आग...

  • व्यापारमा युद्ध चर्केमा अमेरिकालाई थला पार्न सक्ने चीनका यी चार हतियार

    बीबीसी । अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । हालसम्म यो युद्ध दुई देशले एकअर्को देशबाट आउने सामाग्रीहरुमा भंसार बढाउनेमा सीमित रहेको छ । संसारका दुई ठूला आर्थिक शक्तिहरु अमेरिका र चीन एक अर्कोको उत्पादनमा कर बढाइरहेका छन् । अहिले दुबै पक्ष कुनै संयम अपनाउने पक्षमा छैनन् । फेरि यो परिघटना अमेरिका उत्तर कोर...

  • राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

    सिओल– दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुगेका ...

  • पाकिस्तानी मन्त्री अफिसमा सुतिरहेकी थिइन्, यसरी उडाइयो खिल्ली

    पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीको सरकार सत्तामा आएको केही हप्ता मात्रै भएको छ । यसैबीच मानिसहरुले एक विशेष मन्त्रीको आलोचना गर्ने मौका पाएका छन् । इमरान सरकारले शिरिन मजारीलाई मानवाधिकार मन्त्री बनाएको छ । हालै, उनलाई आफ्नो अफिसमा सुतिरहेको अवस्थामा भेटियो । उनको एक तस्बिर सोसल मिडिय...

  • सिसिटिभीको निगरानीमा भाेजपुर सदरमुकाम

    भोजपुर । गत चैत्र ३० गते राती भोजपुर सदरमुकामको भोटेपसलस्थित एक सुनपसल सहित ३ वटा पसलमा करिब साढे ४ लाख बराबरको चोरी भयो । भोजपुर नगरपालिका ९, भोटेपसलस्थित कामना ज्वेलर्समा १ लाख १० हजार बराबरको सुन, चाँदीजन्य गरगहना चोरी भएको थियो । तर प्रहरी घटनाका दोषीलाई पक्राउ गर्न सकेन । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा पछिल्लो ...