• बेलायत अर्थतन्त्र जोगाउनमा प्रयासरत

    लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मानवीय क्षतिका दृष्टिकोणले बेलायत हालसम्म विश्वमै पाँचौँ स्थानमा छ । कोरोनाबाट बेलायतमा ४२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी लन्डनमा मात्रै ३७ हजारको हाराहारीमा मृत्यु भएको छ । यसमा मर्ने नेपालीको संख्या ६८ पुगेको छ । अनुसन्धान संस्थाहरूका अनुसार ...

  • नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

    अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो। विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भि...

  • महामारीकै बीच हजारौं विदेशी डिपोर्ट गर्दै बेलायत

    लन्डन । बेलायतमा शरणार्थीको रुपमा बस्ने अधिकारका लागि गरेको आवेदन अस्वीकृत हुने हजारौं विदेशीलाई उनीहरुकै मुलुकमा  डिपोर्ट गर्ने प्रकृया शुरु गरिएको छ ।   उनीहरुलाई २१ दिनभित्र देश छोड्न निर्देशनसहितको पत्र यसै सातादेखि पठाउन शुरु गरिएको ‘यूके भिसा एन्ड इमिग्रेसन’ (यूकेभीआई) ले जनाएको छ ।   आफ...

  • कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव

      लण्डन । बेलायतको ख्यातिप्राप्त औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ ।   गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।   ...

  • बेलायतमा कोरोनाका मृतक बढ्दै, ६ जना बढी जमघट गरे ३२ सय जरिबाना

    लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । पछिल्ला दुई दिनमा संक्रमितको संख्या मे २२ यताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । शनिबारको तथ्याँक अनुसार संक्रमित हुनेको संख्या २ हजार ९ सय ८८ पुगेको थियो ।   यसैगरी मृत्युदर पनि...

  • भारतमा बुधबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए, कायम गर्‍यो नयाँ विश्व रेकर्ड

    भारतमा एकै दिन आजसम्मकै धेरै संक्रमित फेला परेका छन्। बुधबार एकै दिन ८३ हजार २९ जना नयाँ संक्रमित पुष्टि भएपछि उसले यसअघि एकै दिन फेला परेका संक्रमित संख्यामा नयाँ अंक कायम गरेको हो।   टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा तेश्रो पटक एकै दिन धेरै संख्यामा संक्रमित पुष्टि भएका हुन्। यी सबै न...

  • बेलायतद्वारा थप ९ करोड डोज कोरोना खोप लिने सम्झौता

    लन्डन । बेलायत सरकारले कोरोना भाइरसविरुद्धको खोप थप ९ करोड डोज लिन सम्झौता गरेको छ । बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप बेलायतले लिने सम्झौता गरेको हो । यो सहित बेलायतले ६ विभिन्न अनुसन्धनात्मक खोप खरिद सम्झौता गरेपछि उस...

  • विदेशमा कोरोना सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त

    विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो। यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या १६१ पुगेको समितिका संयोज...

  • अर्थतन्त्र उकास्न बेलायतले ल्यायो ३० अर्ब पाउन्डको प्याकेज

    लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको हो । गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड बराबरको विभिन्न प्याकेज...

  • कोरोना संक्रमित एक करोड २० लाख नाघे

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् ।   सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा ...