• बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेहरुको वास्तविक संस्ख्या ४० हजार भन्दा माथि

    लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको वास्तविक संख्या ४० हजारभन्दा माथि देखिएको छ । आधिकारिक तथ्यांकले नै मंगलबारसम्ममा कुल ४० हजार ४ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको देखाएको छ । बेलायतको ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ ( ओएनएस) ले मे ९ तारिखसम्म इंग्ल्याण्ड र वेल्समा मात्रै कोरोनाका कारण...

  • बेलायतमा लकडाउन खुकुलो पारिँदै

    लन्डन — बेलायतले झन्डै ६ सातादेखि जारी लकडाउन खुकुलो बनाउन चरणबद्ध योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार देशवासीका नाममा सम्बोधन गर्दै लकडाउन केही सर्तसहित क्रमिक रूपमा खोल्ने घोषणा गरेका हुन् । पहिलो चरणमा बुधबारदेखि नागरिकले घरबाहिर थप समय व्यायाम गर्न, पार्कमा बस्न, समुद्र वा राष्ट्रिय...

  • युरोपेली मुलुकहरुमध्ये कोरोनाबाट मृत्यु र संक्रमित हुनेमा बेलायत अगाडी

    लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणले यतिबेला सबै भन्दा बढि युरोपेली मुलुकहरुमध्ये बेलायतलाई आक्रान्त बनाएको छ । कोरोना भाइरस रोकथाम हुनुको सट्टा दिनानुदिन बढदै गएपछि युरोपेली मुलुकहरुको केन्द्रविन्दु नै बेलायत बनेको छ । युरोपेली मुलुकहरुमा सबै भन्दा बढि कोरोना भाइरसले इटालीलाई प्रताडित बनाएको थियो ।...

  • इबोलाको औषधि ‘रेम्डेसिभिर’ कोरोना भाइरसको उपचारमा सकारात्मक : डा.फौची

    कोरोना भाइरसका बिरामीको उपचारका लागि रेम्डेसिभिर औषधि प्रभावकारी हुनसक्ने परीक्षणमा देखिएको छ। यो औषधि पहिलो पटक इबोलाका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो। विश्वभरिका ७५ अस्पतालमा एक हजारभन्दा धेरै सिकिस्त बिरामीमा गरिएको परीक्षणको तथ्याङ्कमा यो औषधि दिइएको बिरामी ३१ प्रतिशत छिटो निको हुने देखिएको छ। रेम्...

  • बेलायती प्रधानमन्त्री जोन्सन पिता बने

    लन्डन ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको छ । लन्डनको एक अस्पतालमा मंगलबार बिहान ‘स्वस्थ’ शिशुको जन्म भएको तथा आमा र शिशु दुवैको अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गराएका छन् । कोरोनाको संक्रमणबाट निको भएर काममा फर्किएको २ दिनभित्रै ५५ वर...

  • बेलायतमा कोरोना भाइरसबाट ५५ को मृत्यु, सरकारको नयां अपिल

    लन्डन । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सोमबार ५५ पुगेको छ । मर्ने सबै ६० वर्ष उमेर माथिका रहेका समाचारमा उल्लेख छ । सोमबारसम्म १५४३ जना संक्रमित भएका बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४४ हजार बढिले कोरोना भाइरसको परिक्षण गराइसकेका छन् । कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि बेला...

  • कोरोना भाइरसले बेलायतमा नेपाली त्रसित

    कोरोना भाइरसको संक्रमण बेलायतमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने शनिबारसम्म संक्रमितको संख्या २०९ पुगेको छ । बीबीसीका अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्तरी आयरल्याण्डमा ७ र वेल्समा २ जना संक्रमित भएका हुन् । बेलायतमा हालसम्म २१ हजार ४ सय ६० ज...

  • अमेरिका–बेलायत मित्रतामा दरार

    वाशिङ्टन् (बीबीसी)। बेलायत र अमेरिकाको ‘विशेष सम्बन्ध’बारे वर्षौंदेखि विभिन्न किसिमका कुरा भइरहन्छन्। इतिहास, भाषा र साझा मुल्यहरुलाई लिएर दुई देशबीच लामो साझेदारी चलिरहेको छ। स्वतन्त्रताको लडाईँमा दुबै देशलेसाथमारगत बगाएका छन् । र यसको मुल्य पनि चुकाएका छन्। नोम्र्याडीको सागर तट यसको साक्षी छ। तर दुई देशबीको सम्बन...

  • पूर्वप्रेमीकाे काखमा राजपरिवारकी युवती

    लण्डन । बेलायती राजपरिवारलाई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियाले पच्छ्याउँदैछन् । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले त गत महिना राजपरिवारमा बढ्दो असन्तुष्टिको खुलासा नै गरिदिए । मेघनले त्यसबेला ‘मिडियाबाट दिक्क बनेको’ प्रतिक्रिया दिएकी थिइन् । तर उनको २० वर्ष पुराना केही तस्बिर सार्वजनिक भएका छन् । जहाँ उ...

  • २०१९ मा संसारभर ४९ पत्रकारको हत्या

    पेरिस । सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या भएको विवरण सार्वजनिक भएको छ । रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार हत्या हुने पत्रकारहरुको सङ्ख्या १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्ले...