• कश्मीर मुद्दामा चीन हाम्रो साथमा छः पाकिस्तानी विदेशमन्त्री

    भारत प्रशासित कश्मीरमा धारा ३७० हटाएको विरोधमा पाकिस्तानले लगातार आवाज उठाइरहेको छ र भारतको यो कदमको निन्दा गरिरहेको छ। पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास गरिरहेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी चीन पुगेका छन् जहाँ उनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका छन्। य...

  • रुस, चीन र अमेरिकाबीच नयाँ द्वन्द्व सुरु हुने चिन्ता

    बीबीसी । संयुक्त राज्य अमेरिकाले रूससँग गरेको पारमाणविक सन्धि फिर्ता गर्ने भएको छ । अमेरिकाको यो कदमसँगै नयाँ किसिमको हतियारको द्वन्द्व सिर्जना हुने देखिने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी नेता मिखाइल गोर्बाचेभले इन्टमिडियट रेन्ज न्युक्लियर ट्रि...

  • ब्रेक्जिटका कट्टर बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री

    बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री हुने भएका छन्।  कन्जरभेटिभ पार्टीका नेताको चुनावी परिणाम मंगलबार साँझ सार्वजनिक भएको छ। उक्त चुनावमा बोरिसले ९२ हजार १ सय ५३ मत पाएका छन्। उनका प्रतिष्पर्धी विदेश मन्त्रीसमेत रहेका जेरेमी हन्टले ४६ हजार ६ सय ५६ मत ल्याएका छन्। जोनसनले बुधबार पद तथा गोपनियताको सपथ लिनेछन...

  • भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी हिरासतमा

    उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गा सम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतम...

  • निल आर्मस्ट्रङ चन्द्रमाको धरातलमा

    चन्द्रमामा मानिसले पाइला राखेको ५० वर्ष पुरा हुँदैछ। सन् १९६९ जुलाई २० का दिन अमेरीकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए। उनी चन्द्रमामा पाइला राख्‍ने पहिलो मानव हुन्। निल अमेरिकी अन्तरिक्ष संस्था नासाका सबैभन्दा दक्ष अन्तरिक्षयात्रीमध्येका एक थिए।  त्यो दिन २० जुलाईमा जब निलको अन्तरिक्षया...

  • अमेरिकाले अब चिनियाँ सामान निर्यातमा नयाँ कर नलगाउने

    अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर नलगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ व्यापार वार्ता अगाडि बढाउन सहमत भएका छन् । शनिबार यी दुई नेताबीच जापानको ओसाकामा भेट भएको थियो । जी-२० सम्मेलनको अन्तिम दिन यी दुई नेता आमने सामने भएका हुन् । गएको वर्षदेखि सुरु भएको यी दुई...

  • विश्व हल्लाउन सफल भइरहेको यो तस्वीर

    बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटोले अहिले विश्वभरको ध्यान खिचेको छ । प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ । त्यो फोटो हो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरीको । मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो । पत्रकार ...

  • भारतको महाराष्ट्रमा ३ वर्षमै १२ हजार बढी किसानले गरे आत्महत्या

    नयाँदिल्ली : सन् २०१५ देखि २०१८ सम्मको अवधिमा भारतको महाराष्ट्रमा मात्रै १२ हजार भन्दा धेरै किसानले आत्महत्या गरिसकेका छन् । न्यायीक निकायबाट शुक्रबार जारी एक रिपोर्टले १२ हजार २१ जना किसानले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको हो । जसमध्ये ६ हजार ८ सय ८८ जना किसानले सरकारी अनुदान पाएकै थिएनन् । यस अवधिमा ...

  • किमको असल चिठी : ट्रम्प

    वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको असल चिठी आएको बताएका छन्। उनले नेता किम आफ्नो प्रतिबद्धतामा रहेको भन्दै खुशी व्यक्त गरेका छन्। यसबाट उत्तर कोरिया शान्तिको पक्षमा रहेको ट्रम्पको भनाइ छ। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यो निकै महत्वपूर्ण भएको पनि दाबी गरेका छन्। यद्यपि प...

  • बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

    लन्डन — बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडम...