भोजपुर । दक्षिणी हतुवागढी गाउँपालिका ८ पात्लेपानीकी सिर्जना परियारका ५ वर्षे छोरा र २ वर्षे छोरी छन् । ४ वर्षअघि श्रीमानले उनलाई र छोराछोरी छोडेर दोश्रो विहेपश्चात घर छाडे । गरिबीका कारण विहानबेलुकीको छाक टार्नै धौधौ पर्छ, उनको । जग्गाजमिनको नाउमा एक फोक्टो बारीमा पनि छैन । दिनभर अरुको ज्यालामजदुरी गरेर द...
समाचार
-
-
बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद
भोजपुर । जिल्ला अदालत भोजपुरले ११ वर्षिया बालिकालाई बलात्कार गरि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ५, दोभाने सालेवाका २० वर्षिय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधिश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले पिडक राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको...
-
धुलाम्मे सडकले सर्वसाधरण हैरान, रुघाखोकीको प्रमुख कारण सडकको धुलो
भोजपुर । बर्षातमा हिलो र हिउँदमा धुलोको सास्ती खेप्ने सर्वसाधरणलाई पहाडमा कच्चि सडकको कष्टकर यात्रा नौलो होईन । हिँउद सुरु भएसंगै समयमै कालोपत्रे नभएका जिल्ला बाहिरभित्रका मुख्य सडकखण्ड, कच्ची सडकहरु यतिबेला धुलाम्मे बनेको छ । जसले दिनहुँ सयौँको संख्यामा भोजपुरदेखि धरान, विराटनगर, काठमाडौँ आउजाउ गर्ने यात...
-
हेलिकप्टर दुर्घटनामा अघिका मन्त्री अधिकारीका तश्विरहरु
काठमाडाै । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल...
-
आधुनिक कुटानीपिसानी मिलले ढिकीजाँतो लोप हुँदै
भोजपुर । आधुनिक बिजुली, तेलबाट चल्ने प्रविधिमा आश्रित हुने थालेपछि गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकीजाँतो संकटमा पर्दै गएका छन् । नयाँ प्रविधिको कुटानी पिसानी मिल दुर्गम गाउँगाउँसम्म भित्रिएपछि गाउँका ढिकीजाँतो क्रमशः लोपन्मुख बन्दै गएका हुन् । थोरै अन्न पिस्न घण्टौ लगाएर ढिकीजाँतो गर्नुपर्ने झण्झटको सट्टा...
-
भाेजपुरमा पुख्र्याैली पेशामा रमाउदैँ नरमान
भोजपुर । भोजपुर नगरपालिका टक्सार दारेगौँडाका ५१ वर्षिय नरमान सार्कीलाई खेतीपातीले मात्र एकछाक टार्न पुग्दैन । उनलाई परिवारको विहानबेलुकीको हातमुख जोर्न ज्यालामजदुर वा मेलापात गर्नुपर्छ । तर पुर्खौँदेखिको घरेलु मुढा बनाउने पेशाले एकछाक मात्र नभई बालबच्चाको पढाई खर्चसम्म आरामले धानेको छ । नरमान र उनकी श्रीमती मिलेर ...
-
विद्यार्थी संगठनद्वारा सिडिओको ध्यानाकर्षण
भोजपुर । भोजपुरका चार विद्यार्थी संगठनहरुले जिल्लाको जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्याललाई बुझाइएको ८ वुँदे ज्ञापन पत्रमा शैक्षिक तथा अन्य सरोकारका विषय समेटिएको छ । अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार...
-
पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न, सभाबाट दुई पत्रकार सम्मानित
भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न भएको छ । टेम्के मैयुङ गाउँपालिका छिनामखुस्थित पर्यटकिय गन्तव्यको रुपमा स्थापित गोठेसिं होमस्टेमा सम्पन्न सभाको औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो । सभाले विगत लामो समयदेखि भोजपुरको पत्रकारिता क्षेत्रमा जिल्लाको जनसरोकारका विषयमा पु¥याएको यो...
-
भोजपुर क्याम्पसमा फ्रि वाइफाई जोन
भोजपुर । क्याम्पस प्रशासन तथा विभिन्न सहयोगी संघसंस्था आर्थिक सहयोगमा भोजपुर बहुमुखी क्याम्पसलाई फ्रि वाइफाई जडान गरिएको छ। नेपाल टेलिकमको अप्टिकल फाबरको वाईफाई जडान गरिएपछि क्याम्पसलाई फ्रि वाईफाई जोन घोषणा गरिएको छ । सरस्वती पुजाको अवसर पारेर उद्घाटन गरिएको उक्त फ्रि वाईफाई ईन्टरनेट जडान गरिएपछि अध्ययन अध्यापनसं...
-
मेयरको मोटरसाईकलले ठक्कर दिँदा ११ वर्षिय बालक गम्भिर घाईते
भोजपुर । आईतबार स्कुलबाट सरस्वती पुजा गरेर फर्कदैँ गर्दा भोजपुर नगरपालिका ७, बैङ्करोडस्थित अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षिय गोकुल भुजेलले चलाईरहेको को २९ प ३३५४ नम्बर प्लेटको बुलेट मोटरसाईकलको ठक्करबाट टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्ण घर भई हाल सदरमुकामको पोखरे बस्दै आएकी गोमा राईकी ११ वर्...












