भोजपुर । एक सुस्त मनस्थितीकी महिलाको अवैध गर्भको जिम्मा लगाउन पैसाको मोलमोलाई भएको छ । घटना सुन्दा अनौठो र अमानवीय लागेपनि यो सत्य हो । भोजपुर नगरपालिका ११, आम्तेककी २५ वर्षिया राममाया (नाम परिवर्तन) लाई अवैध गर्भवती बनाएका स्थानीय ‘राजन’ भनिने मोहनलाल बास्तोला स्वयम्ले अवैध गर्भको जिम्मा लगाउन एक अपांग य...
समाचार
-
-
चीन फुटाउने अभियानमा सत्तारुढ दलकै नेता सक्रिय
फ्रि–तिब्बतको गतिविधिमा संलग्न समाजवादी पार्टी नेपालका एक जना सांसदलाई कारबाही भएपछि नेपालका राजनीतिक दलका नेता र सांसदहरूमाथि ठूलो आशंका उब्जिएको छ । सो पार्टीले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदीप यादवलाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी...
-
करेन्ट लागेर एकको मृत्यु
भोजपुर । भोजपुरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै ज्यान गएको छ । भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको विजुलीको नांगो तार हटाउने क्रममा स्थानीय ३५ वर्षिय शम्भु विसुंखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधार...
-
बेरोजगारलाई २५ दिनको रोजगार
भोजपुर । भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले योेग्य ईच्छुकहरुलाई २५ दिनको रोजगार प्रदान गरेको हो । गाउँपालिकामा बेरोजगार र काम गर्न ईच्छुक जनाउँदै फारम भरेपनि ...
-
अवैध हतियारसहित दुई पक्राउ
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका ३, सिद्देश्वरका ४६ वर्षिय जितकुमार राई र सिद्देश्वरकै ३६ वर्षिय लालबहादुर भुजेललाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा उनीहरुलाई बुधबार विहान घरबाटै गिरफ्तार गरेको ईन्सपेक्टर ...
-
प्रहरीको गोलीबाट विप्लव समूहका सर्लाही इञ्चार्जको मृत्यु
नेपाल प्रहरीको गोली लागि सरकारले प्रतिबन्ध गरेको नेकपा नेत्र विक्रम चन्द समूहका सर्लाही इञ्चार्जको मृत्यु भएको छ । लालबन्दीमा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनायो । प्रवक्ता विश्वराज पोखरेलले विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताए । पौडेल सर्लाही जिल्ला इन्...
-
लोकसेवाको विज्ञापनमा उठ्ने मुद्दामा हामी जिम्मेवार हुनेछैनौँ : सामान्य प्रशासन मन्त्रालय
स्थानीय तहमा कर्मचारी पदपुर्तीका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा उठेको समावेशीताको मुद्दामा आफु जिम्मेवार नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्प्रष्ट पारेको छ । सिंहदरवारमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता भुपाल बरालले समावेशिता सम्बन्धी मुद्दामा कानुनले मन्त्रालयलाई समावेश नगरेकाल...
-
ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्योगीलाई प्रधानमन्त्रीको आग्रह
युरोप भ्रमणका क्रममा फ्रान्स पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गर्नुभएको छ । बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नुहुँदै उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकता...
-
प्रधानमन्त्री बेलायत भ्रमण सकेर फ्रान्सतर्फ
लण्डन : प्रधानमन्त्री केपी ओली बेलायतको तीन दिने औपचारिक भ्रमण पूरा गरेर बुधबार दिउँसो लण्डनबाट फ्रान्सतर्फ लागेका छन् । उनी युरो ट्रेनमा फ्रान्स लागेका हुन् । सोमबार बेलुका बेलायत आइपुगेका प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे, प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्...
-
चार लाख घरको पुनर्निमाण सम्पन्न, दुई लाख २८ हजार बन्दै
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ । संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका ल...












