काठमाण्डौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । सातौं कर दिवसको अवसरमा ...
समाचार
-
-
भाेजपुरमा भाईटिकाकै दिन दिदीको हत्या गर्ने भाई पक्राउ
भोजपुर । भाईटिकाकै दिन आफ्नै दिदीलाई काठको फल्याक प्रहार गरी हत्या गर्ने आरोपी भाई पक्राउ परेका छन् । रामप्रसाद राई गाउँपालिका ७, बासीखोराका ४५ बर्षिय सुमन राईले आफ्नै दिदी ४७ वर्षिया सरिता राईको हत्या गरेको खुल्न आएको हो । गत कार्तिक २३ अर्थात भाईटिकाकै दिन साँझ करिब पौने ६ बजेतिर आन्तरिक विवाद बढेपछि सुमनले दिदी...
-
भोजपुरमा देशव्यापी शिक्षक धर्नाको समर्थन
भोजपुर । नेपाल शिक्षक महासंघले देशव्यापी रुपमा गरेको धर्ना तथा विरोध सभा भोजपुरमा पनि गरिएको छ । महासंघको निर्देशन अनुरुपको २६ बुँदे मागपत्र सहित नेपाल शिक्षक महासंघ जिल्ला शाखा भोजपुरले पनि शुक्रबार विहान सवा १० बजे शिक्षा विकास तथा समन्वय इकाई भोजपुरको कार्यालय अगाडी धर्ना तथा विरोध सभा राखेको थियो । २०७५ साल जे...
-
भोजपुरमा जिल्ला प्रहरी कार्यालय नजिकै आगालागी (फाेटाे फिचर)
भोजपुर । भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगालागी भएको छ । भोजपुर नगरपालीका वडा नं. ७ का गोविन्द सुन्दासको घरमा आगालागी भएको हो । घरको वीच तलमा विजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्ष चरित्र विक्रम कार्कीले बताए । आगालागीबाट नगद, सुन तथा लत्ताकपडा जल्दा १४ लाख बरा...
-
भोजपुरमा ग्रामिण भेगको आकर्षण बन्दै ‘टेम्पो’
भोजपुर । धरान, ईटहरी, विराटनगर जस्ता शहरमा भेडाबाख्राकोभन्दा धेरैको संख्यामा देखिने ‘टेम्पो’ भोजपुरको ग्रामिण भेगका मानिसका लागि भने यो नौलो र रहरको सवारीसाधन बनेको छ । अरुण गाउँपालिका ५, प्याउलीबजारमा जरायोटार घर भएका देवी गौतमले विदेश त्यागी करिब अढाई महिनाअघि पाँच लाख ऋणपानले किनेको टेम्पो चलाउन थालेसंगै आजभोली उनको...
-
यो वर्ष क–कसले पाउने भए षडानन्द पुरस्कार ( नामावलीसहित)
काठमाडाै । दिंलामा जन्मेका आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार, डण्डपाणि युवा कुमारीका स्मृतिमा स्थापित षडानन्द पुरस्कार, षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार र षडानन्द छात्रवृत्तिको घोषणा गरेको छ। वि.सं. २०७५ सालको षडानन्द राष्ट्रिय पुरस्कार सुदूर पश्चिम नेपालको नेपाली भाषा, संस्कृति, इतिहा...
-
भोजपुरमा कुटपीट र बलात्कारको घटनामा बृद्धि
भोजपुर । मानव अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थ अनौपचारिक क्षेत्र सेवा केन्द्र भोजपुरले नेपाल मानवअधिकार वर्ष पुस्तकको पुर्व समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा जनवरी एकदेखि हालसम्मको जिल्लामा घटेका मानवअधिकार उल्लंघनका घटनालाई समावेश गरी प्रारम्भीक प्रतिवेदन सार्वजानिक गरेकाे छ । सार्वजानिक गरिएको प्रत...
-
भोजपुर हातोमालो समाज युएईको विद्यालय र स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण
भोजपुर । भोजपुर हातोमालो समाज युएईले जिल्लाका विद्यालय तथा स्वास्थ्य संस्थालाई सामाग्री हस्तान्तरण गरेका छन् । समाजले मंगलबार एक कार्यक्रमका वीच समाग्री हस्तान्तरण गरेको हो । टेम्केमैयुङ्ग गाउँपालिका–५ साविकको खावालाई २ ओटा स्टेचर, सोही ठाउँमा रहेको जनता प्राथमिक विद्यालय खेलकुद सामग्री हस्तान्तरण गरेको छ । त्यस्त...
-
किन गायक गंगा बरदानमाथि कुटपिट, यस्तो छ कारण !
मोरङ । मोरङको बेलबारी नगरपालिकामा आइतबार दिउँसो गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट भएको छ । बेलबारी २ मा रहेको घरबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरान जाने क्रममा बसका कन्डक्टर, सहचालक समेतले कुटपीट गरेको प्रहरीले जनाएको छ । काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर ...
-
पर्यटकलाई तान्दैछ भोजपुरको ऐतिहासिक हतुवागढी
भोजपुर । जिल्लाको दक्षिणी घोडेटार बजारको प्राचीन गढीले यति वेला पर्यटकको घुम्ने थलो बनेको छ । दशै तिहारकोको विदामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । हतुवागढी गाउँपालिकाको वडा नम्बर १ मा रहेको हतुवागढी नेपाली सेनाको ब्यारेकभित्र छ । माओवादीको युद्धकालमा बसेको नेपाली सेनाको ब्यारेक अहिले पनि गढीभित्रै बसिरहे...












