दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण सुरु गरेको छ । आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गर्नु भएका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणलाई नगरपालिकाले तिब्रता दिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुक...
समाचार
-
-
भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड तथा आगजनी ( फाेटाे फिचर )
भोजपुर । जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो । अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर स...
-
भोजपुरमा नेपाली सेनाद्वारा बम निष्क्रिय
भाेजपुर । भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित फेला परेको वम निष्क्रिय गरिएको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु भनिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइडी वम रहेको र साथमा मोवाइल, डेटोनेटर साथै घरेलु बारुदबाट ...
-
षडानन्द सिताराम गुठी संरक्षण विहिन
दिंला, भोजपुर । शिक्षाको अग्रज्योति आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढसयबर्ष अगाडि स्थापना गरेको षडानन्द–सिताराम गुठी संरक्षणको अभावले गुमनाम हुदै गएको छ । गुरुकुल पाठशाला, सयौ रोपनी जग्गा, अचल सम्पति र भौतिक संरचना अस्तव्यस्त र बेखबर अवस्थामा छन् । दशक लामो देशमा चलेको द्धन्द्धले प्रभावित बनाएको गुठी शान्ति स्थ...
-
भाेजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते
भोजपुर । सदरमुकामबाट दक्षिणी हतुवागढी गाउँपालिकाको घोरेटार जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक घाईते भएका छन् । भोजपुर सदरमुकामबाट मंगलबार विजुलीको पोल लिएर जाँदै गरेको को २ त ८८६६ नम्बरको ट्रयाक्टर रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको डढुवामा दुर्घटना हुँदा टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर...
-
भोजपुरमा रोपाईँको रौनक (फोटोसहित)
भोजपुर । भोजपुर नगरपालिका ५, बोखिमस्थित आईतबार पञ्चेबाजासहित धुमधामले धान रोपाईँ भयो । कृषि ज्ञान केन्द्रले आयोजना गरेको १६ औँ राष्ट्रिय धान दिवसका अवसरमा स्थानीय पञ्चेबाजा शिल्पकारको पञ्चेबाजासंगै असारे गित गाउँदै रोपाईँ गरिएको थियो । ‘‘ जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिनेमध्ये करिब ७ सय हेक्टर ...
-
भोजपुरमा गाउदै नाच्दै रमाए कैदीबन्दी
भोजपुर । ‘मेरो घर छैन म कहाँ जाउँ, म यहि बस्छु वाहिरा गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक शुरु हुन्छ...। नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदि जिवन विताइ रहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङ्गको गहभरी झरे, तामाङले धेरै पटक आशुलाई रोक्न खोजे सकिनन् । अस्मितालाई लागेको थियो, कैदि जिवन विताउँदा पनि का...
-
अवैध गर्भको जिम्मा लगाउन ८० हजारको प्रलोभन, अवैध गर्भको मोलमोलाई गरेर आरोपी फरार
भोजपुर । एक सुस्त मनस्थितीकी महिलाको अवैध गर्भको जिम्मा लगाउन पैसाको मोलमोलाई भएको छ । घटना सुन्दा अनौठो र अमानवीय लागेपनि यो सत्य हो । भोजपुर नगरपालिका ११, आम्तेककी २५ वर्षिया राममाया (नाम परिवर्तन) लाई अवैध गर्भवती बनाएका स्थानीय ‘राजन’ भनिने मोहनलाल बास्तोला स्वयम्ले अवैध गर्भको जिम्मा लगाउन एक अपांग य...
-
चीन फुटाउने अभियानमा सत्तारुढ दलकै नेता सक्रिय
फ्रि–तिब्बतको गतिविधिमा संलग्न समाजवादी पार्टी नेपालका एक जना सांसदलाई कारबाही भएपछि नेपालका राजनीतिक दलका नेता र सांसदहरूमाथि ठूलो आशंका उब्जिएको छ । सो पार्टीले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदीप यादवलाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी...
-
करेन्ट लागेर एकको मृत्यु
भोजपुर । भोजपुरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै ज्यान गएको छ । भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको विजुलीको नांगो तार हटाउने क्रममा स्थानीय ३५ वर्षिय शम्भु विसुंखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधार...












