काठमाडौं। जेन-जी आन्दोलनले एकाएक ठूलो त्रास उत्पन्न भएपछि मुलुकका प्रमुख नेताहरुको भागाभाग चलेको थियो। तत्कालीन हुलदंगाको अवस्थामा को नेता कहाँ राखिएका थिए भन्ने कुरा सुरक्षा फौजले कसैलाई जानकारी दिएको थिएन। प्रायले अनुमान गर्दै सेनाको शिवपुरीस्थित व्यारेकमा राखेको हल्ला फैलाएका थिए। तर, वास्तविकता के ...
समाचार
-
-
पार्टी खोल्ने गृहकार्यमा बालेन जुटे
जेनजी प्रदर्शनका बेला सबैभन्दा बढी खोजिएका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । हिंसात्मक बनेको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अनि उनैको सिफारिसमा प्रतिनिधिसभा विघटन पनि भयो । अन्तरिम सरकारको नेतृत्व बालेनल...
-
नेपाली मिडिया सोसाइटी युकेको सल्लाहकारमा बरिष्ठ पत्रकार योगी र समाजसेवी लामा मनोनित
लन्डन । नेपाली मिडिया सोसाइटी यूकेले सल्लाहकारमा बरिष्ठ पत्रकार भगिरथ योगी र समाजसेवी कुमार लामालाई मनोनित गरेको छ । सोसाइटीको हालै सम्पन्न बैठकले बरिष्ठ पत्रकार योगी र समाजसेवी लामालाई सल्लाहकारमा मनोनित गरेको हो । लामो समयदेखि पत्रकारितामा त्रियाशिल अग्रज पत्रकार योगी प्रतिष्ठित मिडिया विविसी नेपाली ...
-
गोकर्णेश्वरमा महिलामाथि हतियार प्रहार, एकजना पक्राउ
काठमाडौंको गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पन्तमाथि आक्रम...
-
प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबिच आधा घण्टा टेलिफोन वार्ता
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई जनाको बिचमा लगभग आधा घण्टा जति कुराकानी भएको हो । कुराकानी...
-
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् । बुधबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचारको अन्त्य र रोजगारीको सिर्जना ग...
-
सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो । विभिन्न परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई बुधवार दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
-
जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् । ‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५/१६...
-
धमाधम पार्टी छाडेको घोषणा गर्दै एमालेका नेताहरू
जेनजी आन्दोलन चलिरहेका बेला पूर्वमा राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ। एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे र उनकी पत्नी विमला घिमिरेले पार्टी त्यागेको घोषणा गरेका छन्। जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय भएको बताउँदै उनीहरूले दल त्यागेको घोषणा गरेका हुन्। बेलबारी नगरपालि...
-
राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण
काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग बताएअनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ । ‘त्यहीअनुसार राष्ट्रपति का...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 135
- Next Page »












