काठमाडौं। मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ। ...
समाचार
-
-
स्थानीय तह निर्वाचनः ३५५ जना भए निर्विरोध, १ लाख ९ हजार ८८ जना कर्मचारी खटिए
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्य...
-
ओलीको ‘बोली’ पछि पाँच दलीय गठबन्धनमा ‘हलचल’
‘प्रतिगमन’ विरुद्ध भन्दै गठन भएको पाँच दलीय गठबन्धनभित्र चुनावको मुखमा विवाद उत्पन्न भएको छ। विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेसप्रति सशंकित देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लगत्तै गठबन्धन टुट्ने अभिव्यक्ति दिएपछि गठबन्धनभित्रको विवाद उत्कर्षन्मुख भएको छ। गठबन्धनले साझ...
-
निर्वाचन आयोगको रणनीति : ६ दिनभित्र मतगणना सकाउने
निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो । ‘छ वटा महानगरपालिका र उपमहानगरपालिकाको गणना हाम्रा लागि चु...
-
पुन समाजद्धारा १४ मे मा बार्षिक भेटघाट कार्यक्रम
लन्डन । पुन समाज युकेले यसपटक बार्षिक समर भेटघाट कार्यक्रम गर्ने भएको छ । स्पोर्ट लिजर सेन्टर फेल्थाममा यही आउँदो १४ मे मा समर भेटघाट कार्यक्रम गर्ने भएको हो । बेलायतमा नेपाली संघसंस्थामध्ये क्रियाशिल पुन समाज युकेले कोभिड महामारी पछी बृहत रुपमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कला...
-
प्रमुख पदमा महिला उम्मेदवारीमा न्यून, भोजपुरका ८१ वडामा तीनजनामात्र महिला वडाध्यक्ष उम्मेदवार
भोजपुर । विगतको स्थानीय तह निर्वाचनमा झैँ आसन्न निर्वाचनमा पनि प्रमुख पदमा महिलाको उपस्थिती न्यून देखिएको छ । राजनीतिक दलहरुले अधिकांश स्थानीय निकायमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् । भोजपुरमा पनि प्रमुख पदका आकांक्षीमा महिलाको सहभागिता कम छ । ९ स्थानीय तह र ८१ वडा रहेको भोजपुरमा एउटा वडाबाहेक...
-
समृद्ध पौवादुङमा गाउँपालिका विकासका लागि उम्मेदवारी : किरण राई
पौवादुङमा । अघिल्लो कार्यकालमा पुरा गर्न बाँकी रहेको समृद्ध गाउँपालिकाको नारालाई पुरा गर्न यसपटक पनि पौवादुङमा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट किरण राईले पुन : उम्मेदवारी दिएका छन । अघिल्लो पटक स्थानीय तहको कार्यान्वयनको जिम्मा पाएका निर्वाचित अध्यक्ष किरण राईले यसपटक पनि गाउँपालिकालाई समृद्ध बनाउन थालेको ...
-
कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेः केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे । जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्...
-
भुक्तानीको सिफारिस पत्रमा उपाध्यक्षकै हस्ताक्षर
भोजपुर । चुनावी सभामा तात्कालिन टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष ईन्द्रावती राईले मूर्ती खरिदको विषयमा भ्रमपूर्ण अभिव्यक्ती दिएको खुलासा भएको छ । उपाध्यक्ष राईले मूर्ती खरिदमा अनिमियता भएको विषयमा गलत अभिव्यक्ती दिएको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कार्यालयको लेखा शाखाले ईन्द्रवती राईको सि...
-
साल्पासिलिछोमा बागी उठेका दौलथलाई एमालेले टिकट नदिनुको कारण
भोजपुर । साल्पासिलिछो गाउँपालिकामा बागी उठेका दौलथकुमार कुलुङलाई नेकपा एमालेले कारबाही गरिसकेको छ । पार्टी निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै एमाले जिल्ला कमिटीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अध्यक्ष शरणकुमार राईले तीन दिनअघि विज्ञप्तिमार्फत सार्वजनिक गराएका छन् । त्यहाँ शान्तिबहादुर अधिकारीला...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 135
- Next Page »












