भोजपुर । पहिलोपटक रिसोर्टको अनुभव लिन साथिहरुसंग भोजपुर नगरपालिका ५ बोखिमका सन्तोष मगर ‘होङ्कु रिसोर्ट’ पुगे । शनिबार फुर्सद समय निकालेर रिसोर्ट पुगेका सन्तोषको थकान मथ्थर भयो । रिसोर्टमा पाहुनालाई गरिने सत्कार र स्वादिष्ट अग्र्यानिक खानेकुरा पाएर उनको ‘मुड फ्रेस’ बनायो । रिसोर्टको रमाईलो वातावरणल...
समाचार
-
-
प्रेस सेन्टर नेपाल भोजपुरको अध्यक्षमा विवेक राई चयन
भोजपुर । प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति भोजपुरले विवेक राईको संयोजकत्वमा नयाँ कार्यसमिति चुनेको छ । सेन्टर शाखाको पाँचौ जिल्ला अधिबेशनबाट राई अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको हो । राईको संयोजकत्वमा सेन्टर शाखाको उपाध्यक्षमा बिमला बस्नेत, सचिवमा प्रमित सिप्तुङ, सहसचिवमा नविन मास्के, कोषा...
-
को हुन राजेन्द्र राई
भोजपुर । गणतन्त्रका पहिलो प्रस्तावक नेकपा एकीकृत समाजवादीको प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री राईलाई शपथग्रहण गराए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन...
-
गणतन्त्रका पहिलो प्रस्तावक राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री
नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। विश्वासको मत नमिल्ने भएपछि मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दि...
-
कोप–२६: सन् २०४५ सम्म नेट शून्य उत्सर्जन नेपालको लक्ष्य
ग्लास्गो– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (युएनएफसिसिसी) को पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपाल जलवायु परिवर्तनसम्बन्धी महत्वाकांक्षी लक्ष्यसहितका दस्तावेज र प्रतिवेदनसहित प्रस्तुत हुँदैछ । कोप–२६ को अवसरमा आज र भोलि आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा ...
-
गोर्खाहरुको माग पुरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासन
लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखा भूतपूर्व सैनिकहरुको समस्याका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । आइतवार नेपाली दुताबास लण्डनमा गोर्खा भूतपूर्व सैनिकका संघसंस्थाहरुसितको सामूहिक भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । भेटमा प्रधानमन्त्री देउवाले चाडै बा...
-
एनआईसी एसिया शाखा भोजपुरको डस्टविन सहयोग
भोजपुर । नगर सफा राख्ने अभियान अन्र्तगत एनआईसी एसिया बैंक लिमिटेड भोजपुर शाखाले सहयोग सामाग्री प्रदान गरेको छ । शाखाले नगर सरसफाईका लागि भोजपुर सदरमुकामस्थित डाँडागाउँ टोल सुधार समितिलाई डस्टविन सहयोग गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शनिबार शाखाले उक्त टोल सुधार समितिलाई ४...
-
प्रधानमन्त्री शेरवहादुर देउवा बेलायत आइपुगे
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ लन्डन आइपुग्नुभएको छ । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार कतार एयरको उडानबाट लन्डन आइपुग्नु भएका हुन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभा...
-
एनआरएनए बेलायतले नेपालका बाढी पहिरो पीडितहरुलाई १० लाख
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपालमा हालै बाढी पहिरोबाट मारमा परेका पीडितहरु र मृतकका परिवारलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । गैर–आवसीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा गत अक्टोबर २४ मा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । अध्य...
-
देशभरि बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता
काठमाडौं । बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन्। ५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ ज...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 135
- Next Page »











