• चाडबाड मनाउन विपन्न परिवारलाई समाजसेवीको सहयोग

        भोजपुर । चाडबाड मनाउन कोहि पनि बञ्चित नहोस् भन्ने आशयले भोजपुरका युवा समाजसेवीले विपन्न परिवारलाई सहयोग गरेका छन् । समाजसेवी विमल रणपहेँली र दुर्गा योञ्जनले कमजोर आर्थिक अवस्थाकी भोजपुर नगरपालिका ४, सिद्देश्वर मान्दे्रकी स्थानीय विनिता राईलाई आर्थिक सहयोग गरेका हुन् । नृत्य कलाकार मनिषा वार्ताङ र...

  • बेलायतमा कोरोना संक्रमण दैनिक रुपमा बढदै

    लण्डन । उच्च संक्रमण र मृत्यूदरमा पुगेर नियन्त्रणमा आउदै गरेको कोरोनाभाइरसको अवस्था बोलयतमा पुन बढदै गएको छ । केही सातादेखि बेलायतमा कोरानाभाइरसको संक्रमण र मृत्यू हुनेहरुको संख्या ह्वात्तै बढेर गएको छ ।   मंगलबार बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको २४ घन्टामा ...

  • गैर–आवसीय नेपाली संघ बेलायतद्धारा राजदूत लोकदर्शन रेग्मीलाई बिदाई

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बोलयतले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बिदाइ गरेको छ ।   २४ अक्टोबरमा नेपाल प्रस्थान गर्न लागेका राजदूत रेग्मीलाई गैर–आवसीय नेपाली संघ बेलायतले अल्डरशटस्थित आफ्नै कार्यालयमा सोमबार साँझ बिदाइ गरेको हो । अघिल्लो सरकारको गरेको (परराष्ट...

  • भोजपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

        भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका ५, दोभानेमा श्रीमानले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दोभानेको बाक्सिन्दास्थित स्थानीय ४० वर्षिय फाराछेतर शेर्पाले ४० वर्षिया श्रीमती छोटि शेर्पाको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । गत मंगलबार घरायसी विवादमा शेर्पाले ...

  • मौलिकपन स्वादमा भिषण मुकारुङको ‘ए….सिम्मा खुर्सानी डल्ले २’ (भिडियोसहित)

        ‘खोर्सानी डल्ले’ को अपार सफलतापछि लोकप्रिय गायक भिषण मुकारुङको ‘ए...सिम्मा, खोर्सानी डल्ले २’ रिलिज भएको छ । आफ्नो खुर्सानी डल्लेको सिक्वेलको रुपमा मुकारुङको ए सिम्मा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । ४० लाख बढी दर्शकले रुचाएको खुर्सानी डल्लेको अर्को कोशेली स्वरुप मुकारुङले ए सिम्मा....खुर...

  • बेलायतले नेपाललाई राख्दै आएको रेड लिष्ट हटायो

    लन्डन । बेलायतले कोभिड महारमारीका कारण नेपालसहित ७ वटा मुलुकहरुलाई संवेदनशील सूचि (रेड लिष्ट) बाट हटाएको छ ।   अन्तराष्ट्रिय यात्राको लागि विभिन्न प्रतिवन्धहरुसहित बेलायत सरकारले लागू गरेको रेड लिष्ट सूचीबाट नेपालसंगै ७ वटा देशहरुलाई संवेदनशील सूचि (रेड लिष्ट) बाट हटाएको हो ।   बिहीबार बेलायत ...

  • प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई

    काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए ।   अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।...

  • बहिरा विद्यार्थीलाई समाजसेवीको शैक्षिक सामाग्री सहयोग

        भोजपुर । भोजपुरका केहि युवा समाजसेवीले बहिरा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । भोजपुर नगरपालिका ९ स्थित बहिरा आवासीय विद्यालयका फरक क्षमताका विद्यार्थीलाई युवा अगुवा स्थानीय विमल रणपहेँली, दुर्गा योञ्जन र सुसन घिमीरे सामाग्री वितरण गरेका हुन् । दशैँतिहारको शुभकामन...

  • भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एसको अनेरास्ववियू क्याम्पस कमिटी गठन

        भोजपुर । नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियूको भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी गठन गरिएको छ । सोमबार आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रममा सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो । नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालका स्थ...

  • गैरआवसीय नेपाली संघ बेलायत कल्याणकारी संस्थामा दर्ता

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतलाई कल्याणकारी संस्थाको रुपमा दर्ता गरिएको छ । सामाजिक हितमा पुर्ण समर्पित गर्ने उद्देश्यले कल्याणकारी संस्थाको रुपमा संघलाई दर्ता गरिएको हो ।   तत्कालीन अध्यक्ष योगकुमार फगामीको कार्यकालमा संघलाई कल्याणकारी संस्थामा दर्ता गर्ने भनिए पनि दर्ता भने हुन सकेको थ...