• प्रदेश १ का मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

    काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई संविधानको धारा १६८(१) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्ति गरी शपथ ग्रहण गराउने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएको सो प्रदेशका गठबन्धन दलहरुले जनाएका छन् । कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्...

  • मुख्यमन्त्री अस्थायी हो, पार्टीलाई धोका दिन सक्दिनँ : भीम आचार्य

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत पुर्‍याएर सरकार बचाउने कोसिस भइरहेको बताएका छन्।   नेकपा एमाले विभाजित भएपछि प्रदेशका १० जना सांसदहरु नवगठित नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि अल्पमतमा परेका आचार्यले सरकार बचाउने कोसिस भइरहेको बताएका हुन्।   आचार्यले बहुमत जुटाउन प्रय...

  • पुस्तान्तरण र चासो नहुँदा खस्किँदै लाखेजात्राको रौनक

      भोजपुर । पछिल्लो पुस्तामा चासो घट्दै गएपछि नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको रौनक खस्किँदै गएको छ । विगतका वर्षमा निकै उल्लासमय रहने लाखेजात्रा पहिलो र दोश्रो चरणको कोरोना भाइरसका कारण यसको रौनक अझ सुस्ताएको छ । मुख्य बजारक्षेत्र र भिडभाड हुने स्थानहरुमा लाखेजात्रा प्रर्दशन गर्न बन्देज गरिएपनि नेवार...

  • भोजपुरमा श्रीमतीको हत्या गरी आत्महत्या

    भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको विभत्स हत्या गरी आत्महत्या गरेका छन् । स्थानीय ४० बर्षिय बुद्धिमान राईले २८ वर्षिया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी ...

  • ३० तालिबानी लडाकुलाई एक्लै परास्त गर्ने वीर गोर्खाली

    नेपालका गोर्खाली सैनिकलाई लिएर एउटा भनाइ प्रसिद्ध छ- ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने या त उसले झुट बोलिरहेको छ वा ऊ गोर्खाली हो।’ भारतीय सैनिकको सर्वोच्च अधिकारी तथा भारतको सैन्य इतिहासकै सबैभन्दा साहसी र सफल सैन्य अधिकारीमध्येका फिल्ड मार्सल साम मानेकसाको भनाइ हो यो।   र, यो नेपालका गोर्खा सैनिकले प...

  • भीम आचार्य मुख्यमन्त्री बने,

    प्रदेश एकको दोस्रो मुख्यमन्त्रीको रुपमा भीम आचार्यले मुख्यमन्त्रीको सपथ लिएका छन्। नेकपा एमाले विभाजन भएपछि पनि सदन भित्रको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा आचार्यले बिहीवार मुख्यमन्त्रीको सपथ लिए।   आचार्य ठूलो संघर्षपछि मुख्यमन्त्री बनेका हुन्। नेकपा गठन हुनुपूर्व एमाले संसदीय दलको निर्वाचनमा ...

  • मुख्यमन्त्रीबाट बिदा भए शेरधन राई

    भोजपुरबाट निर्वाचित शेरधन राई करिब चार वर्ष प्रदेश १ को मुख्यमन्त्री भएर बिहीबारदेखि बिदा भएका छन्। यो चार वर्षको अवधिमा उनले प्रदेश १ को राजधानी विराटनगरमै कायम गरिदिए।   राज्यका हरेक सेवा सुविधा केन्द्रित भइसकेको सहरमै राजधानी कायम गरेपछि आलोचना खेपेका उनैले प्रदेश १ को नाम भने जुराउन सकेनन्।  ...

  • जनगायक जेबी टुहुरेको निधन

    जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।   १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा र...

  • माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

    सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ । ...

  • मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ ।   उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । बैठकको एज...