• बेलायतमा फर्लो योजना बन्द

    लन्डन । बेलायत सरकारले कोभिड महामारीको बेला वितरण गर्दै आएको ‘‘फर्लो’’ योजना बन्द गरेको छ । विहिवारदेखि लागु हुने गरी सरकारले फर्लो योजना बन्द गरेको हो ।   कोभिड महामारीको बेला कम्पनी र कामदारहरुलाई सहज तुल्याउनका लागि बेलायत सरकारले फर्लो योजना अन्र्तगत राहात शुरु गरेको थियो सरकारले कामदारको तलव व्यहोर्...

  • गुप्तचर निकायबाटै सरकारको ‘सुराकी’, बालुवाटारको सूचना यसरी पुग्छ बालकोट

    तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) दिलिप रेग्मीलाई बर्खास्त गर्‍यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो।   विशेष से...

  • बेलायतमा इन्धनको संकट गहिरिदै

    लण्डन । बेलायतमा केही दिनदेखि जारी इन्धन आपूर्तिको संकट झनै गहिरिदै गएको छ । इन्धनको संकट गहिरिदै गएपछि सर्वसाधारणहरुको जनजीवन असर पर्दै आएको छ ।   इन्धन आपूर्तिमा संकट गहिरिएपछि सर्वसाधारणहरुलाई निर्धारित समयमा गन्तब्य तय गर्न समस्या हुदै आएको छ । इन्धन समस्या भएपछि सर्वसाधारणहरु पेट्रोल स्टेशनहरुमा ठुल...

  • सडक पुग्यो, पुगेन एम्बुलेन्स

        भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेकी ७२ वर्षिय नरमाया घिमिरे सातादिनदेखि पेट दुखाईले थलिईन् । दुखाई झन बढेपछि उनलाई स्वास्थ्य चौकी लग्नुपर्ने भयो । छोरा राजेश घिमिरे छरछिमेक दुईचारजना बोलाए । वर्षातका कारण कच्ची सडक हिलाम्मे थियो । कुनै सवारीसाधन चल्न सक्ने स्थिती थिएन । स्ट्रेचरमै बोकेर स...

  • पहिलो भिसी पाउने गोर्खा कुरवीर थापाको शालिक अनावरण

    लण्डन । पहिलो भिक्टोरिया क्रस (भिसी) पाउने गोर्खा कुलवीर थापाको शालिक अनावरण भएको छ ।अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित शालिक शनिबार अनावरण भएको हो ।   बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण...

  • नृत्यसंगै सामाजिक कार्यमा पनि जुट्दै डायमण्ड डान्स ग्रुप

        भोजपुर । कला र प्रतिभाको माध्यमबाट नयाँ आयाम दिने प्रयास गरिरहेको डायमण्ड डान्स सेन्टर भोजपुरले सामाजिक अभियानमा पनि हात बढाउन थालेको छ । ग्रुपद्वारा भोजपुरको ऐतिहासिक शहिद पार्कको सरसफाईमा देखाएको उदाहरणीय सामाजिक कार्यबाट अभियानको सुरुवात भएको छ । ग्रुपले शनिबारबाट भोजपुर नगरपालिका ९, टुँडिखे...

  • राजदुत फिर्ताले गोर्खा बार्ता नरोकिने

    लण्डन । राजदुत फिर्ताले गोर्खा समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारवीच हुने बार्ता नरोकिने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ । अघिल्लो सरकारको पालामा राजनीतिक आधारमा नियुक्ति भएका राजदुतहरुलाई फिर्ता गर्ने बर्तमान सरकारले निर्णय गरेपछि गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधानमा असर पुग्ने ...

  • दोषी अझै गुमनाम, पिडितले न न्याय पाए न राहत

        भोजपुर । ०७४ असार १२ गते अरुण गाउँपालिका ३, प्याउलीको मरेङडाँडामा मृत भेटिएका तीन बालबालिकाको रहस्यमय घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन । असार १० गते साँझबाट हराएका ८ वर्षिय प्रदीप फुँयल, १४ वर्षिया सुष्मा फुँयल र १५ वर्षिय रञ्जित सापकोटा स्थानीय तोरन कार्कीको पोखरीमा मृत भेटिए । तर ४ वर्ष वित...

  • बेलायत र अमेरिकाको राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुन...

  • १३ बुँदे प्रतिवेदनको आधारमा गोर्खाहरुको समस्या समाधान हुने

    लण्डन । गोर्खाहरुको समस्या समाधान यसअघि नेपाल, बेलायत सरकार र गोर्खाहरु सम्मिलित प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको आधारमा हुने गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले जनाएको छ ।   गोर्खाहरुको संलग्नमा नेपाल सरकार र बेलायत सरकारवीच बार्ताको तयारी भइरहेको बेला गो...