• गोर्खा आन्दोलनलाई सफल पार्न महिलाहरु जागे

    लण्डन । लामो समयदेखि समानताको लागि चलिरहेको गोर्खा आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सम्बद्ध महिला समिति सक्रिय भएका छन ।   गोर्खा भूतपुर्व सैनिक संघ (गेसा)े महिला समितिले लामो समयदेखि चलिरहेको भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलनलाई थप निष्कर्षमा पुर्‍याउनका ल...

  • बेलायतमा तेस्रो डोजको खोप दिने तयारी

    लन्डन । बेलायत सरकारले कोभिड १९ को महामारीबाट थप सुरक्षित हुनका लागि तेस्रो डोजको खोप दिने तयारी गरेको छ । पहिलो र दोस्रो डोज खोप वितरण गरिसकेको बेलायत सरकारले तेस्रो डोज खोप दिने भएको हो ।   केही दिनपछि प्रथामिकताका आधारमा तेस्रो डोज खोप वितरण गर्ने तयारी भएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले जान...

  • गेसोद्धारा बेलायतको अल्डरसर्टस्थित जानकारी सभा

    लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खाहरुको समस्या र समाधानका लागि भइरहेको बार्ताको बिषयमा जानकारी सभा गरेको छ ।   गोर्खा भूतपूर्व सैनिकहरुको जनघनत्व रहेको अल्डरसर्टस्थित एम्पायर हलमा गोर्खा भूपपुर्व सैनिक संघ गेसो अल्डरसर्ट शाखाले आज शुक्रवार जानकारी स...

  • गोर्खाहरुको समस्या समाधान गर्ने बार्ताबारे गेसोद्धारा जानकारी सभा

    लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खाहरुको समस्या समाधानका लागि भईरहेको उपलब्धीको बारे जानकारी सभा गरेको छ ।   प्लमस्टीडस्थित आज गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) प्लमस्टीड शाखाको आयोजनामा गोर्खाहरुको समस्या समाधानका लागि भइरहेको उपलब्धी बिषयमा जानकारी ...

  • भोजपुरमा ‘ब्लड बैंक’ सञ्चालन, वर्षौको सास्ती हट्यो

        भोजपुर । गम्भिर परिस्थितीमा रगत खोज्न ठुला शहर धाउनुपर्ने भोजपुरबासीको बाध्यता कम भएको छ । सांसद विकास कोषमार्फतको ५० लाख बजेट र नेपाल रेडक्रस सोसाईटी भोजपुरको पहलमा जिल्ला अस्पताल भोजपुरमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएसंगै सास्ती टरेको हो । भोजपुरबाट प्रतिनिधी सभाका लागि ...

  • भूपू गोर्खाहरुको समस्या समाधान उन्मुखतर्फ

    लण्डन । लामो समयदेखि समानताको आन्दोलन गर्दै आएको गोर्खा भूपू सैनिकहरुको माग पुरा हुने तर्फ अगाडी बढेको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले बताएको छ । बेलायतस्थित नेपाली दुतावासमा आज भएको त्रिपक्षीय छलफलपछि गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयतर्फ अगाडी बढेको सभापति राईले बताएको हो । &n...

  • गोर्खाहरुको माग सम्बोधन गर्न त्रिपक्षीय छलफल

    लण्डन । भूतपूर्व गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयमा आज त्रिपक्षीय छलफल भएको छ । माग र समस्या समाधान गर्नका लागि बेलायत सरकार, नेपालका सरकार र गोर्खाका प्रतिनिधिहरुबीच छलफल भएको हो ।   लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बे...

  • अखिल क्रान्तिकारीको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा

        भोजपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी भोजपुरको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । यहि भाद्र २४ गतेदेखि सुरु सम्मेलनको सम्पूर्ण व्यवस्थापन अन्तिम चरण रहेको जनाईएको छ । शिक्षा, स्वास्थ्य र रोजगारी सम्मेलनको मुख्य एजेन्डा रहेको अखिल क्रान्तिकारी जिल्ला सम्म...

  • भोजपुरमा नेकपा एकीकृत समाजवादीको प्रभाव न्यून

    भोजपुर । प्रदेश १ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राजेन्द्र राईको गृहजिल्लामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको प्रभाव अत्यन्त न्यून देखिएको छ ।   निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न दिएको मंगलबारसम्ममा जिल्ला भरबाट केबल ६ जना मात्रै समाजवादीतिर लागेका छन । ...

  • यूनियन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता पुर्नताजकी र अभिकर्ता सम्मान

        भोजपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखाले अभिकर्ता पुर्नताजकी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश नं. १ का उपप्रमुख नविन मिश्र र कम्पनीका सिनियर एजेन्सी म्यानेजर दिपक श्रेष्ठको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम एजेन्...