• समानुपातिक समावेशी सिद्धान्त बमोजिम महिला सहभागिता गराउन सरकारलाई अपिल

    काठमाडाैं । महिलावादी समुहले राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त बमोजिम महिला सहभागितालाई ध्यान दिन सरकारलाई अपिल गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रीपरिषद्, न्यायपालिका, संवैधानिक आयोगहरु, कुटनीतिक तथा राजदुतहरुको नियुक्तिहरुमा समानुपातिक समावेशी सहभागिता गराउन अपिल गरेको हो ।...

  • अर्थमन्त्री जनार्दन शर्माले जारी गरे आर्थिक श्वेतपत्र

    अर्थमन्त्री जनार्दन शर्माले मंगलबार ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नाममा श्वेतपत्र सार्वजनिक गरे । शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको श्वेतपत्रमा  भनिएको छ, ‘सरकारी कोष १ खर्ब ४३ अर्बले घाटामा छ ।’   श्वेतपत्रले घुमाउरो ढंगबाट केपी शर्मा ओलीको शासनकालमा अर्थतन्त्रका अधिकांश सूचक थप खस्किएको र...

  • कोभिड अस्पताललाई युके प्रबासीको आर्थिक सहयोग

        भोजपुर । रोजगारीको शिलशिलामा यूकेमा बसोबास गर्दै आएका प्रबासी नेपालीले कोभिड १९ बाट प्रभावित नागरिकको सहयोगका लागि जुटेका छन् । भोजपुर लगायत विभिन्न जिल्लाका प्रबासी सहयोगीदाताहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताल भोजपुरलाई सहयोग प्रदान गरेको हो । कोभिड १९ का कारण भयावह अवस्थालाई मध्यनजर गर्दै प्...

  • ‘डुब्नेबेला नेपाली भएँ’ ८८ वर्षिय शुभद्रा

        भोजपुर । उमेरले ८८ वर्ष लागेकी शुभद्रा खड्काको आँखा आँशुले भरिएको छ । उनको नेपाली हुने सपना पुरा भएको छ । हुनत उनको हातखुट्टा राम्रो चल्दैन । आँखाले पनि राम्रोसंग कसैलाई ठम्याउँदैन । बाहिरभित्र गर्न पनि दुईजनाको सहारा चाहिन्छ । प्रायजसो ओछ्यानमै हुन्छिन् । शारिरीक अवस्था एकदमै कमजोर छ, उनको । यो उ...

  • अवकाशपछि कृषि व्यवसायमा लाग्छुः प्रधानसेनापति थापा

    नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन् ।   प्रधानसेनापति थापाले आज नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै ...

  • सीमा समस्या समाधानदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसम्मका सरकारको न्यूनतम साझा कार्यक्रम

      सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने भएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए ।   यस्तै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रधनामन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न सिंहदरबार...

  • कोरोना महामारीमा अपांगता भएका ६० प्रतिशतको आयस्रोत गुम्यो

    काठमाडौं । कोरोना महामारीमा अपांगता भएका आदिवासी जनजातिहरु ६०.७४ प्रतिशले आयस्रोत गुमाएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालले ३९ औ अन्तरराष्ट्रिय आदीवासी जनजाति दिवसको अवसरमा सार्वजानिक गरेको ‘नेपालका अपांगता भएका व्यक्तिहरुमा परेको कोभिड १९ को अन्तरिम प्रभाव मुल्याकंन’ मा सो कुरा उ...

  • गैर-आवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मागर विजयी

    लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा प्रेम गाहा मगर विजयी भएका छन् । नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएसँगै प्रेम गाहा मगर विजयी भएका हुन् ।   अध्यक्षका दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठलाई पराजित गर्दे आगमी दुई बर्षे कार्यकालका लागि गाहामगर निर्वाचित भए...

  • कुलमानलाई विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् ।   ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले प्राधिकरणको निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । &nbs...

  • अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन

    नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।   यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरु...