भोजपुर । सुख्खायामसंगै वर्षेनी खानेपानी संकट झेलिरहेका सदरमुकाम र आसपासका संकटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति हुन थालेको छ । भोजपुुरको मेलम्ची मानिने सहरी खानेपानी आयोजनाअन्र्तगत तिनभंगाले खानेपानी आयोजनाको खानेपानी आएसंगै दैनिक जिवनयापन सहज बन्न थालेको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास...
समाचार
-
-
प्रवासी नेपाली मञ्च आयरल्याण्ड कार्यसमितीकाे पुन: गठन
काठमाडाैं । नेकपा एमालेको प्रवासी नेपाली मञ्च आयरल्याण्ड कार्यसमिती पुन: गठन भएको छ । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्य तथा अन्तराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङको विशिष्ट आतिथ्य र प्रवासी नेपाली मञ्च आयरल्याण्डका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षतामा पुन: गठन गरिएकाे प्रवासी नेपाली मञ्च आयरल्या...
-
प्रशासनले सुरु गर्यो अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान
जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान सुरु गरेको छ । वन्यजन्तुको चोरी शिकारी तथा जिल्लामा हुनसक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान सुरु गरेको हो । प्रशासनले सुरु गरेको अभियानअन्तर्गत बिहीबार मात्रै ऐँसेलुखर्क ग...
-
गेसोको टोलीद्धारा आमरण अनशनमा बसेका अनशनरत तीन जनाको स्वास्थ्य अवस्था बुझे
लण्डन । गोर्खा भुतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोका एक टोलीले १२ दिनदेखि आमरण अनशनमा बसेको तीन गोर्खाहरुको स्वास्थ्य अवस्था बुझेको छ । गोर्खा भूतपूर्व सैनिक संघ गेसोका टोलीले बुधवार लण्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय नजिकै आमरण अनशनमा बसेका गोर्खा ज्ञानराज राई, धनब...
-
गोर्खाहरुद्धारा बेलायतको संसद भवन अगाडी प्रर्दशन (फोटोफिचर)
लण्डन । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले बेलायतको लण्डनस्थित संसद भवन अगाडी प्रर्दशन गरेको छ । समानताको माग राख्दै आएका भूतपुर्व गोर्खा सैनिकहरुले बुधवार बेलायतको संसदहरुको ध्यानकर्षण र दवाव दिने उद्देश्यले संसद भवन अगाडी प्रर्दशन गरेको हो । संसद सुचारु हुने समयमा सबै सांसदहरुको जानकारी र ध्यानाकर्षण गराउन प्र...
-
भूतपूर्व गोर्खा आन्दोलन : ब्रिटिश प्रधानमन्त्री जोन्सनलाई एनआरएन यूकेको ज्ञापनपत्र
लण्डन । गैरआवासीय नेपाली संघ, यूकेले भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको समान पेन्सन, सुविधा लगायतका माग तत्काल सम्बोधन गर्न ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनको ध्यानाकर्षण गराएको छ । एनआरएन एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आन्दोलनरत गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री जोन्सनलाई ज...
-
बेलायती प्रधानमन्त्री कार्यालय अगाडी गोर्खा भूपूहरुको विशाल प्रर्दशन (फोटोफिचर)
लण्डन । समानताको माग राख्दै गोर्खा भूतपुर्व सैनिकहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडी विशाल प्रर्दशन गरेका छन । आइतवार गोर्खाहरुको संगठन मध्येको एक गोर्खा सत्याग्रह संयुक्त संर्घष समितिले लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडी विशाल प्रर्दशन गरेको हो । बेलायती सैनिक सेवामा समान पेन्सन सु...
-
ओलीले नियुक्ति गरेका राजदूत फिर्ता, बेलायतको राजदूत लोकदर्शन रेग्मी थमौतीको दौडमा
केपी शर्मा ओली सरकारको पालामा राजनीतिक नियुक्ति पाएकाहरुलाई हटाउने तयारीमा सरकार छ । ओली सरकारले नियुक्त गरेका राजदूतहरु पनि फिर्ता गर्ने आन्तरिक गृहकार्य सरकारले गरिरहेको छ । परराष्ट्र मन्त्री नियुक्त भएपछि राजदूत फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ । परराष्ट्रका कर्मचारीबाहेक राजनीतिक नेता कार्यकर्ताहरुला...
-
कोरोना संक्रमणबाट भोजपुरमा बृद्धको कोभिड अस्पतालमै मृत्यू
भोजपुर । कोभिड १९ संक्रमणबाट एक ८८ वर्षिय बृद्धको मृत्यू भएको छ । केहि दिनदेखि विरामी भोजपुर नगरपालिका ७ निबासी बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो । स्वास्थ्यमा समस्या आएपछि बृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्...
-
बेलायतमा दुवै डोज खोप लगाएकाहरुले आइसोलेशनमा बस्नु नपर्ने
लण्डन । बेलायत सरकारले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएर पनि संक्रमित भएमा सेल्फ आइसोलेसन बस्नु नपर्ने नियम लागु गरेको छ । सरकारले विहीबार पूर्व जारी निर्देशिकामा संशोधन गर्दै कोभिड १९ को दुवै डोज लगाएका व्यक्तिहरुले घरमा कोही कोभिड १९ बाट संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने नियम लागु गरेको ...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 135
- Next Page »












