• सन्तोष साहको नेपाली मौलिक खानाको परिकार सम्बन्धी पुस्तक

    पाक विशेषज्ञ सन्तोष साहले नेपाली खानाको परिकारका बारेमा पुस्तक प्रकाशित गर्ने भएका छन्। उनले आफ्नो ट्विटर मार्फत नेपाली परिकार समेटिएको पुस्तक ‘ऐला’ अर्को वर्ष प्रकाशन हुने जानकारी दिएका हुन्।   साह विश्वव्यापी चर्चित पाक कार्यक्रम बिबिसी मास्टर्स सेफ प्रोफेसनलको फाइनलिस्ट थिए, जहाँ उनले नेपालको जनजातिका...

  • चरित्र हत्या गर्न खोजेको भन्दै रोजिना प्रधान राईद्धारा समाचारको खण्डन

    लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको बर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले आगमी नेतृत्वका लागि हुने निर्वाचनमा उम्मेदवारी फिर्ता गर्न अर्का अध्यक्षका उम्मेदवारसंग पैसाको मोलमोलाई गरेको भन्ने प्रकाशित समाचारको खण्डन गरेकी छिन ।   रोजिनाले व्यक्तिको चरित्र हत्या गर्ने र उम...

  • बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार र धम्की

    बेलायती सेनामा नेपाली गोर्खा सैनिकलाई अर्का एक सहकर्मीले कार्यस्थलमै त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएको विषयमा कोर्ट मार्शलमा सुनुवाइ सुरु भएको छ । बिहानको खानामा एक अधिकारीले किपर (माछाको एक प्रकारको परिकार) कम भएको गुनासो गरेपछि ती सैनिकले नेपाली सहकर्मीलाई अश्लील गाली गर्दै धम्की दिएका थिए । कर्पोरल केभिन ग...

  • बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह

    नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना म...

  • भूतपूर्व गोर्खाहरुको आमरण अनशन स्थगन

    लण्डन । भूतपूर्व गोर्खाहरुको एक संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले घोषणा गरेको आमरण अनशन केही समयका लागि स्थगन गरेको छ । समानताको माग राख्दै १ जुलाईदेखि बेलायतको लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडी गोर्खा सत्याग्रह संघर्ष समितिले घोषणा गरेको आमरण अनशन स्थगन गरेको हो । नेपाल सरकारबाट आवश्यक पहल गर्ने आश्वा...

  • शहरमा थोरै, गाउँमा धेरै

        भोजपुर । गत जेठ २६ मा टेम्केमैयुङ गाउँपालिका ६, कोटका ६४ वर्षिय कोरोना संक्रमित पुरुषको होमआइसोलेसनमा मृत्यू भयो । त्यस्तै जेठ २९ मा रामप्रसादराई गाउँपालिका ६, वैकुण्ठेको कोभिड अस्पतालमा उपचाररत अर्का ३६ वर्षिय पुरुषको पनि ज्यान गयो । केहि साता अघिमात्र उत्तरी षडानन्द नगरपालिका १, नेपालेडाँडा मझ...

  • आन्दोलनलाई निर्णायक बनाउन आमरण अनशन : गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति

    लण्डन । गोर्खाहरुको समानताको आन्दोलनलाई निर्णायक चरणमा पुर्‍याउन आमरण अनशनमा जानुको विकल्प नरहेको भुतपुर्व गोर्खा सैनिकहरुको एक संगठन गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ ।   गोर्खा भुतपुर्व सैनिकहरुको मागलाई बेलायत सरकारले बेवास्ता गर्दै आएकोले आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउन आमरण अनशनमा ...

  • ठेकेदारको लापारबाहीले १० वर्षदेखि अलपत्र पुल

        भोजपुर । षडानन्द नगरपालिका केउरेनीपानी मथेटारकी अञ्जना कुमाल विहान ८ बजे नै अरुण नदिको लम्छुवाघाट किनारमा पुग्छिन् । स्कूल पोसाकमा निकैबेर कुरेपछि एउटा नाउँ आईपुग्छ । सोहि नाउँबाट नदि तरेपछि मात्रै विद्यालय पुग्छिन् । तुम्लिङटारको मनकामना रत्न अम्बिका मावि कक्षा ८ मा पढ्ने उनी नाउँ ढिला आईदिनाले...

  • गोर्खा सत्याग्रहले गर्ने भनिएको अनशनप्रति गेसोको आपत्ति

    लण्डन । गोर्खा भुतपुर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आउंदो १ जुलाइदेखि गर्ने भनिएको आमरण अनशनप्रति एउटा प्रमुख गोर्खाहरुको संगठन गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले विरोध जनाएको छ ।   गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले सत्याग्रह संयुक्त संघर्ष समितिले ...

  • बलात्कृत अपाङ्ग महिला : असुरक्षित हुदाहुदै घरैमा बस्न बाध्य

    काठमाडौं । दोलखास्थित बौद्धिक अपाङ्गता भएकी अविवाहित २३ बर्षिया युवतीले गतबर्ष कात्तिकमा दोस्रो पटक बच्चा जन्माइन् । राष्ट्रिय अपाङ्ग महासंघ, बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालका अनुसार बलात्कारबाट गर्भ बसेर बच्चा जन्माएकी थिइन् । पहिलो पटक पनि बलात्कारबाटै गर्भ बसेर मृत बच्चा जन्मिएको थियो । परिवारले छोरीलाई सुरक्षित...