लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एक भव्य समारोहको वीच उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामा बेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहे...
समाचार
-
-
राजनीतिमा अर्थपुर्ण महिला सहभागिता आवश्यक
काठमाडौं । राजनीतिमा महिलाको अर्थपुर्ण सहभागिता र नेतृत्व बढाउन लैगिंक मैत्री कानुनी तथा नीतिगत व्यवस्थाको बाध्यकारी लागु गर्नुपर्ने महिला नेतृ, अधिकारकर्मी र सरोकारवालाले बताएका छन् । बुधबार न्याय तथा अधिकार संस्था (जुरी नेपाल) र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिताःचुनौती तथा ...
-
गोर्खा सत्याग्रहको अनशनप्रति गेसोको आपत्ती
लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संघर्ष समितिले आउँदो २१ जुलाई देखि घोषणा गरेको आमरण अनशनलाई गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोले आपत्ती जनाएको छ । समानताका लागि बेलायत सरकारलाई दबाब दिन गोरखा सत्याग्रहले बेलायती प्रधानमन्त्रीको कार्यालय बाह...
-
सर्वोच्च अदालतको फैसलाका चार मुख्य व्याख्या
सर्वोच्च अदालतले पछिल्लोपटक राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन संविधानभन्दा प्रतिकूल भएको भन्दै बदर गरिदिएको छ। प्रतिनिधिसभा विघटन गर्नुअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले गरेको निर्णयलाई पनि लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक नैतिकताविपरीत भएको उक्त आदेशमा उल्लेख छ। ...
-
सर्वोच्च अदालतद्वारा संसद विघटन बदर
काठमाडौं। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको रिटमा मागदाबी गरिएअनुसार फैसला गर्ने सन्दर्भमा ५ जना न्यायाधीश एकमत भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा सुनाएका छन्। &...
-
अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि
अर्जेन्टिना २८ वर्षपछि दक्षिणी अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको च्याम्पियन बनेको छ । आईतबार सम्पन्न फाइनल खेलमा ब्राजिललाई १ ० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोस्थित ७८ हजार क्षमताको माराकाना स्टेडियममा ७८ सय दर्शकबीच भएको खेलमा घरेलु टिम ब्राजिलला...
-
गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा रोजीना प्रधान राईद्वारा उम्मेदवारी घोषणा
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष रोजीना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् । राईले शुक्रवार साँझ एक भर्रचुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेका छन् । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपू...
-
भेलसंगै बग्ने असारे विकासले सँधै सास्ती
भोजपुर । आर्थिकवर्ष सकिनै लागेको छ । ९ वटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन् । कोभिड १९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएको छन् । असार मशान्तअघि योजनाका कामहरु सिद्याउन भ्याईनभ्याई छ । बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ । बर्खेझरीमा पनि असारे विक...
-
प्रेम गाहा मगरले एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिने
लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार बेलायतको स्थानीय समय अनुसार साँझ ५ बजे जुममार्फत भर्चुअल रुपमा उम्...
-
रोजिनाले ९ जुलाईमा एनआरएनए यूके अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दै
लन्डन । एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राईले आउंदो ९ जुलाई साँझ ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् । राईले अल्डरसटस्थित एम्पायर हलमा पत्रकार सम्मेलन र सोही समयमा जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइन् । अध्यक्ष प्रत्यासीमध्ये रोजिनाको पहिलो औपचारिक घोषणा हुन लागेको हो । ...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 135
- Next Page »












