• सडकसञ्जालले शहरीकरण बढ्दै

        भोजपुर । भोजपुर नगरपालिका ३, मा पर्ने ‘बलौटे’ बजार पश्चिमी क्षेत्रको ‘ट्रान्जिट’ विन्दु हो । ११ वर्ष अघिसम्म यो मात्र एउटा पाखो बारी थियो । राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्रयाकले बलौटे पाखोबारीलाई एकाएक बजारमा परिणत गरायो । घरघडेरी खन्नेको लहर चल्यो । धमाधम पक्...

  • यस्तो छ सातै प्रदेशको बजेट

    आगामी आर्थिक वर्ष २०७८।७९को लागि सातवटै प्रदेशले मंगलबार बजेट सार्वजनिक गरेका छन्। कोराना संकटसँगै प्रदेशहरुले सार्वजनिक गरेको बजेटको कूल आकार कुनै प्रदेशको घटेको छ भने केहीको बढेको छ।   वागमती प्रदेश वागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।...

  • भारतमा भेटियो डेल्टा म्यूटेशन, दोश्रो लहरभन्दा पनि शक्तिशाली हुने

    भारतमा दोश्रो लहरमा आतंक मच्चाउने डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएर आएको छ। उक्त परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको छ। भारतका छ राज्यमा गरेको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो।   भारतमा दोश्रो लहरमा बीटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारत...

  • विराटनगरमा युवाहरुद्धारा भोकालाई भोजन

    काठमाडौं । निषेधाज्ञाले गर्दा विराटनगरकी कञ्चन शाह काम गर्ने सपिङ मल बन्द छ । काममा जान नपरेपनि एकैछिन फुर्सद छैन उनलाई । विहान उठेदेखि बेलुकीसम्म सडक पेटीका भोकाहरुलाई निशुल्क भोजन गराउन व्यस्त हुन्छिन् । दाल, चामल र तरकारी जोहो गर्छिन् । पकाइ तुल्याइ गरेर प्याकिङ गरेर सडक पेटीका भोकाहरुलाई बाड्दै हिड्छिन् । ‘निषेध...

  • कर्मचारीले तलब कटाएर गरे कोभिड अस्पताललाई स्वास्थ्यसामाग्री सहयोग

        भोजपुर । षडानन्द नगरपालिका र उक्त नगरपालिकाका वडाका कर्मचारीहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई कर्मचारीहरुले स्वास्थ्य सामाग्री खरिद गरी सहयोग गरेका हुन् । नगरपालिका क्षेत्रभित्र कार्यरत कर्मचारीहरु...

  • ‘जातीय विभेदले छोरो गुमायौँ’ पिडित दलित परिवार

    भोजपुर । छोरो गुमाएको पिडाले ग्रसित एक दलित परिवार न्यायका लागि सरोकारवालासंग सहयोग अपिल गरेका छन् । जातीय विभेदका कारण छोरोको मृत्यू भएको भन्दै षडानन्द नगरपालिका १४, बोयाका स्थानीय गोरखबहादुर ठटाल र सिता ठटालले न्यायका लागि याचना गरेका छन् ।   विवाहको भोलीपल्ट मेलमिलापबाट मिलाउने भनेर वडाध्यक्ष झम्कबहादुर...

  • जिउँदै मान्छेलाई श्रद्धाञ्जली, अध्यक्षले भने, म सकुशुल छु

        बागलुङ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीको सामाजिक सञ्जालमा मृत्युको खबरले धेरै जना आश्चर्यचकित र स्तब्ध भए । स्वंयम् नगरपालिकाकै कर्मचारीहरु पनि अकल्पनीय खबरबाट विक्षिप्त बने । मृत्युमा संशय राख्दै शनिबार दिउँसो ३ बजे गलकोट नगरपालिका स्वास्थ्य संयोजक...

  • अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सामाग्री अभाव

    काठमाडौं । स्पाइनल कर्ड इन्ज्युरी भएका दैलेखका २८ बर्षिय खगेन्द्र शाहीको पिसाब फ्याल्न प्रयोग हुने सिआइसी पाइप एकहप्ता अघि सकियो । उक्त पाइप प्रयोग थालेको एक हप्तापछि नयाँ फेर्नुपर्ने भएपनि निषेधाज्ञाले गर्दा काठमाडौंबाट लैजान नसक्दा पुरानैले काम चलाउन परेको छ । पुरानै पाइप पुनः प्रयोग गरेर पिसाबमा इन्फेक्सन भएको छ । न...

  • कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको सरकारले संरक्षकत्व लिने

    काठमाडौं । सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको संरक्षकत्व लिने भएको छ । ‘महामारीका कारण अभिभावक गुमाउन पुगेका बालबालिकाहरुको हेरचाह, संरक्षण र पालनपोषण गर्नको लागि परिवारका अन्य सदस्य वा संरक्षक नभएको अवस्थामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद् मार्फत बिशेष संरक्षण...

  • भोजपुरका स्थानीय तहलाई कति बजेट छुट्टियो?

      भोजपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा छुट्याएको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ । यसरी बितरण गरिएको रकम मध्ये भोजपुर जिल्लाक...