• नेपालीसहित ६ देशका लागि कतार प्रवेशको नयाँ नियम

    कतारको जनस्वास्थ्य मन्त्रालयले विदेशबाट कतारमा काम गर्न आउने कामदार फिर्ता आउने नियम सोमबार सार्वजनिक गरेको छ ।   नेपाल, बंगलादेश, भारत पाकिस्तान, फिलिपिन्स तथा श्रीलंकाबाट प्रवेश गर्ने यात्रुको हकमा दुईबुँदे नीति बनाइएको छ ।   यो नयाँ नीतिअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लाग...

  • वैदेशिक रोजगारीमा एक वर्षमा १२ सयबढी नेपालीले गुमाए ज्यान

    वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा १२ सय १३ जना पुरुष र २९ जना महिला गरी १२ सय ४२ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार रोजगार गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरेबियामा भएको छ ।   बोर्डले सार्वजनिक गरेको तथ्यांकका अनुसार साउदी गएका २ महिला र ३ सय ६० प...

  • नेकपा माओवादी केन्द्रबाट को बन्दैछन् बाँकी ५ मन्त्री? ५ मन्त्रीका नाम सिफारिस

        भोजपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल विस्तारमा नेकपा माओवादी केन्द्रले ५ जनाको नामावली सिफारिस गरेको छ । जसमा नेकपा माओवादी केन्द्रबाट देबेन्द्र पौडेल, मातृका यादव, सुदन किँराती, अन्जना बिसुंखे र सन्त कुमार थारुलाई सिफारिस गरिएको छ । सातै प्रदेशको प्रतिनिधित्व गराउने एज...

  • प्रधानमन्त्री देउवा र भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रीबीच कुराकानी

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री इन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ।   प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको हो।  अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले देउवा र ब्लिन्केनबीच अमेरिकाले उपहार दिएको कोरोना व...

  • गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर प्रेम गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’

    लण्डन – गैरआवासीय नेपाली संघ, बेलायतका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सञ्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।   गोर्खा सत्याग्रह संघर्ष समितिले लण्डनको टेन डाउनिंग स्ट्...

  • महिला सशक्तीकरण र सहभागिताका लागि महिला संयोजकमा विमला लिम्बुको उम्मेदवारी

    लण्डन । गैरआवासीय नेपाली संघ बेलायतमा महिलाहरुको सहभागिता र नेतृत्व निमार्णका लागि सामाजिक अभियान्ता विमला लिम्बुले महिला संयोजकमा उम्मेदवारी दिएकी छिन ।   संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको विकासका लागि गैरआवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि महिला संयोजकमा विमला लिम्बुले उम्मेद...

  • गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मगरद्धारा उम्मेदवारी दर्ता

    लण्डन । गैरआवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा प्रेम गाहा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।गैरआवसीय नेपाली संघ बेलायतको उपाध्यक्ष रहेका गाहा मगरले २०२१ देखि ०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले गत साता आयोजित एक कार्यक्रममा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । ...

  • बेलायतमा पुर्ण रुपमा निषेधाज्ञा (लकडाउन) हट्यो

    लन्डन । कोरोना महामारीका कारण बेलायतमा लामो समयदेखि जारी भएको निषेधाज्ञा (लकडाउन) आज सोमबारदेखि पुर्ण रुपमा हटेको छ । कोरोना संक्रमणको तेस्रो लहरको मारमा परेको बेलायत झन्डै १६ महिनापछि निषेधाज्ञा (लकडाउन) हटेको हो ।   लकडाउन हटेपनि कोराना अझै बढन सक्ने अनुमान गरिएको छ । मानिसहरुको दिनदैनिकीमा सहजता ल्याउ...

  • ‘गोर्खा कप प्रतियोगिता’लाई प्रेम गाहा मगरद्धारा आर्थिक सहयोग

    लण्डन । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरले तमु धि यूकेले आगामी साता आयोजना गर्न लागेको १९ औं गोर्खा कप प्रतियोगिताका लागि २ हजार १ सय १० पाउण्ड सहयोग प्रदान गरेका छन् ।   गाहा मगरले उक्त प्रतियोगिता अन्तर्गत पाराशुट जम्पतर्फको पुरस्कारका लागि सहयोग प्रदान गरेक...