भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेका भुपाल बस्नेत र उनकी श्रीमती कल्पना बस्नेतलाई जेठ २ गते कोरोना पुष्टि भयो । संक्रमित भएपछि उनीहरु घरमै होम आईसोलेसनमा बसे । तर ज्वरो र पखालाले दिनानुदिन कल्पना सिकिस्त बनिन् । उनको स्वास्थ्य झन नाजुक बनेपछि अस्पताल लानुपर्ने भयो । तर नगरपालिकासंग एम्बुले...
समाचार
-
-
पत्रकार र प्रहरीलाई महुलीको स्वास्थ्य सामाग्री वितरण
भोजपुर । भोजपुुरमा सञ्चालित महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले नेपाल पत्रकार महासंघ भोजपुर र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । देशव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणबाट बच्न र सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्य...
-
समुदायमै कोरोना फैलियो, तयारी छैन, गाउँले त्रासमा
भोजपुर । समयमै कोरोना परिक्षण नहुँदा षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमित एकपछि अर्को गर्दै भेटिएपछि उक्त वडाको मझुवाबेसी र सोमबारेका करिब ६० घरधुरी संक्रमणबाट प्रभावित बनेका छन् । ३ दिनअघि काकाको मृत्यूसंस्कार सकेर झापाबाट फर्क...
-
जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको काम ठप्प
भोजपुर । जनप्रतिनिधी र कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना लागेपछि दक्षिणी आमचोक गाउँपालिकाको दैनिक सेवा प्रवाह बन्द गरिएको छ । कोरोना रिपोर्टमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायत ५३ जनाको स्...
-
कोरोना संक्रमणबाट भोजपुरमा एकको मृत्यू
भोजपुर । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो । संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा...
-
प्रबद्र्धनको पर्खाईमा ‘सुन्तले डाँडा’
भोजपुर । रामप्रसाद राई गाउँपालिका भुल्केका रवि राई भोजपुर सदरमुकाम बस्न थालेको ९ वर्ष भयो । सदरमुकाममा उनको एउटा फोटो स्टुडियो र ईलेक्ट्रिक सामानको पसल छ । कामको बोझ हल्का गर्न उनको परिवार र अन्य साथिहरु सातादश दिनको अन्तरालमा अनिवार्य ‘सुन्तलेडाँडा’ पुग्छन् । त्यहाँको चिसो हावा, सौन्दर्य र मिठो अतिथि सत्...
-
बेलायतमा ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन
लण्डन । कोरोना भ्याक्सिन लगाएको व्यक्तिको पहिचानमा सहज होस भन्ने उद्देश्यले बेलायत सरकारले ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको छ । मे १७ बाट लागु हुने गरी बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) बाट कोरोना खोप सम्बन्धित ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको हो । कोरोना भाइरसबाट हुने थप क्षत...
-
जोखिमपूर्ण तयारी, नाम मात्रैका आईशोलेसन र क्वारेन्टाईन
भोजपुर । कोभिड १९ को दोश्रो लहर चलिरहँदा भोजपुर पनि संक्रमणको उच्च जोखिममा छ । यो स्थितीमा जिल्लागत र स्थानीय तहगत तयारी भने फितलो छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर र अक्सिजनविनै आईशोलेसन बनाईएका छन् । जसले सम्भावित खतरालाई झन निम्त्याएको छ । स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, ...
-
बेलायतले राख्यो, नेपाललाई कोरोनाको ‘रेड जोन’ मा, बुधबारदेखि यात्रा प्रतिवन्ध हुदै
लण्डन । कोरोना भाइरसको संख्या अत्याधिक बढदै गएपछि बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । नेपाल उच्च जोखिममा रहेको जनाउदै बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोज...
-
पर्यटकको आकर्षण बन्दै ‘महभिर झरना’
भोजपुर । सरकारले सुचीकृत गरेका एकसय पर्यटकिय गन्तव्यमध्ये पर्न सफल भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) कै काखमै अर्को एक सौन्दर्यता बोकेको पर्यटकीय गन्तव्य हो, महभिर झरना । पर्यटकिय गन्तव्यसंगै पर्यटकीय प्रच्यूर सम्भावना बोकेको यो झरना पनि टेम्केमैयुङ गाउँपालिकाको अर्को सुन्दरता झल्काउने स्थानको परिचय हो । ...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 135
- Next Page »












