• बेलायतमा भुपु गोर्खा सैनिक विष्णु गुरुङ मेयरमा निर्वाचित

    लण्डन । बेलायती राजनीतिमा इतिहास रच्दै एक भुपुर्व सैनिक मेयरमा निर्वाचित भएको छ । पुर्व बेलायती गोर्खा सैनिक विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका हुन । बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् । १९ बर्ष बेलायती सैनिकमा काम गरेका गुरुङ अवकाशपछि बेला...

  • पर्यटकको रोजाई बन्दै ‘मुन्दुम ट्रेल’

      भोजपुर । एकसय पर्यटकीय गन्तव्यमा परेको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पर्यटकको आगमनमा बृद्धि भएको हो । समुन्दी सतहबाट २४ सय मिटरदेखि ३३ सय मिटरको दुरीमा उकालोओरालो हुँदै फैलिएको उक्त मुन्दुम पदमार्गबा...

  • माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय, लुम्बिनी सरकारलाई अवैधानिकको संज्ञा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फ...

  • घरघरमै पुगेर अपांगलाई उपचार र परिचयपत्र

      भोजपुर । टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णकी २५ वर्षिया पवित्रा गिरी जन्मजात नै नशा सम्बन्धिको रोगले ग्रस्त छिन् । सामान्य हिँडडुल गर्न पनि नसक्नाले उनी प्रायजसो घरमै हुन्छिन् । शारिरीक र मानसिक रुपमा अशक्त बनेपछि उनको अवस्था नवजात शिशुको झैँ छ । कमजोर आर्थिक अवस्थाले समयमा उपचार नपाउनाले पनि उनको यो हव...

  • अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने

    प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्...

  • अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर सपथ

      अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।   अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले र...

  • जसपाका बहुमत सांसद ओली सरकारबिरुद्ध, अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्यो

    सरकार गठनका बारेमा लामो समयदेखि अनिर्णित जनता समाजवादी पार्टी(जसपा)ले ओली सरकारबिरुद्धको अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावका पक्षमा उभिन...

  • ओली नकचरो, देउवाले साँठगाँठ गरे : रामचन्द्र पौडेल

      नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले साँठगाठ गरेको आरोप लगाएका छन्। पौडेलले देउवाले ओलीलाई हटाउन तदारूकता नदेखाएकोसमेत आरोप लगाएका छन्।   'कम्युनिष्ट पार्टी विभाजित भएर अविश्वासको प्रस्ताव अघि बढाएका बेला कांग्रेसले (स...

  • सबै अस्पताललाई ओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।   मन्त्रालयका सहप्रवक्ता डा समीरकुम...

  • हर्कराज पाण्डेको अध्यक्षतामा नेकपा एमाले मानेभञ्ज्याङ वडास्तरीय कमिटी गठन

        भोजपुर । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङस्थित नेकपा एमालेको वडास्तरी कमिटी गठन भएको छ । हर्कराज पाण्डेको संयोजकत्वमा २० सदस्ययीय वडास्तरीय कमिटी गठन भएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा गठन गरिएको उक्त वडा भेलामा नेकपा एमाल...