कोरोना संक्रमण तिब्ररुपमा बढेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले महत्वपूर्ण सिफारिसहरु गरेको छ। सीसीएमसीको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण बढेको भन्दै आवश्यक निर्णयका लागि सिफारिस गर्न सीसीएमसीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि बसेको ...
समाचार
-
-
चौँथो भोजपुर गोल्डकप सुरु, खोटाङको विजयी सुरुवात
भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरम...
-
कहाँ छ ‘गोरे’ समूहको गायब साढे ३३ किलो सुन ?
०७४ माघको पहिलो साता यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान जारी छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारी समेत अनुसन्धानमा तानिएका थिए । तर, अहिलेसम्म न हराएको सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै फेला परेका छन् । सोही घटनाको अनुसन्धानका ...
-
एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्छ: भीम रावल
काठमाडाै । नेकपा एमालेका नेता भीम रावलले एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्ने चेतावनी दिएका छन् । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल पक्षीय एमाले सांसदलाई पेल्ने नीति लिएको र प्रदेशमा पनि निषेधको राजनीति गरेको आरोप लगाउँदै रावलले यस्तै अवस्था रहिरहे देशभर कर्णालीको कदम चल...
-
खगेन्द्र संग्रौला ४ लाख रूपैयाँको ’पहिचान सम्मान’बाट सम्मानित
लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषले सम्मान गरेको छ । संग्रौलालाई पहिचान पुरस्कार कोषले ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ’पहिचान सम्मान’बाट सम्मानित गरेको हो । लेखक तथा राजनीतिक विश्लेषक संग्रौलालाई शनिवार काठमाडौंस्थित एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गर...
-
ओली नसच्चिए कर्णालीमा लागेको डढेलो लुम्बिनी, गण्डकी हुँदै एक नम्बर प्रदेश र केन्द्रसम्मै फैलिने
नेकपा)एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अहंकार र दम्भका कारण उनको गुटका मुखिया यमलाल कँडेलको कर्णाली प्रदेशको मुख्यमन्त्री हुने सपनामा तुषारापात भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षका १२ सांसद हुँदाहुँदै यमलाल कँडेलले उनीहरुसँग समन्वय नगरी ८ जनाको भरमा मुख्यमन्त्री हुने सपना देखेका थिए । ...
-
लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याएका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विक...
-
आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने तयारी छ । विद्यालय बन्द गर्ने कि खोल्नेबारे भोलि मात्रै थाहा हुने काठमाडौँ महानगरपालिका...
-
गेसोद्धारा राजदुतलाई स्वागत, गोर्खा आन्दोलनबारे ध्यानाकषर्ण
लण्डन । बेलायती भुतपुर्व गोर्खा सैनिकहरुको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) का एक टोलीले बेलायतका लागि नेपाली नवनियुक्त राजदुत लोकदर्शन रेग्मीलाई स्वागत गर्दै गोर्खा आन्दोलनको बारेमा ध्यानाकर्षण गराएका छन । विहिबार गोर्खा भुतपुर्व सैनिक संघ गेसोका उपाध्यक्ष धर्म तामाङ, महासचिव दशरथ राई, क...
-
कोरोना संक्रमितको ग्राफ बढ्दो
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमणले आगामी असारसम्म महामारीको रूप लिने प्रक्षेपण गरेको छ । विद्यालय नै संक्रमणको हटस्पट बन्ने देखिएपछि सहरी क्षेत्रहरूमा अनलाइनमार्फत् पठनपाठन गर्न मन्त्रालयअन्तरगतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रस्ताव गरेको छ । प्रस्ताव सोमबारको मन्त्रीपरिषद्मा पेश भइसकेक...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 135
- Next Page »












