• नयाँ सरकार गठनलाई लिएर देउवाद्वारा उपेन्द्र यादव र बाबुराम भट्टराईसँग छलफल

    नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप लागिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग छलफल गरेका छन्।   सोमबार साँझ देउवाले आफ्नो निवास बुढानिलखण्ठमा यादव र भट्टराई बोलाएर छलफल गरेका हुन्। बुढानिलखण्ठ स्र...

  • नेपाल-खनाल समूहको सर्कुलरः वडा र टोलसम्म समानान्तर कमिटी

    एमालेको नेपाल-खनाल समूहले प्रदेश, जिल्ला र पालिकाहरूमा मात्र नभई वडा र टोलसम्मै समानान्तर समिति गठनमा तीव्रता दिने भएको छ।   वरिष्ठ नेता माधवकुमार नेपालको हस्ताक्षरमा आइतबार मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उक्त विषय उल्लेख छ। त्यसलाई उक्त समूहले कमिटी विस्तार तथा पुनर्गठन नाम दिएको छ।   ‘प्र...

  • कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : महामन्त्री कोइराला

    नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।   उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन...

  • पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

    नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।   तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश...

  • आउने चुनावमा चौंथो नम्बरमा पुग्‍ने पालो ओलीको : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा चौथो नम्बरमा पुग्‍ने पालो केपी शर्मा ओलीको भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विभिन्‍न पार्टीहरुबीच मोर्चा बन्‍ने बताए।   'मोर्चा त बन्छ, बन्छ र बनाउनैपर...

  • पत्रकार महासंघ भोजपुरको अध्यक्षमा एक्सन राई भारी मत सहित निर्वाचित

    भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको सम्पन्न निर्वाचनबाट अध्यक्षमा एक्सन राई निर्वाचित भएको छ । पत्रकार महासंघको निवर्तमान उपाध्यक्ष समेत रहेका राईले चित्राङ्गत चौलागाईलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको हो ।   राई प्रेस चौतारी माधव नेपाल समुह, प्रेस युनियन र प्रेस संगठनको साझा उम्मेदवा...

  • बेलायतमा तेस्रो चरणको खोप शुरु

    लण्डन । बेलायतले कोभिडविरुद्धको तेस्रो खोप वितरण शुरु गरेको छ । अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोप बुधबारदेखि वितरण हो । बेलायतमा यसअघि फाइजर बायोनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण भइरहेको छ ।   वेल्सको कार्मादनशायरबाट मोडर्ना खोप दिन शुरु गरिएको हो । २४ वर्षीया एली टेलरले बेलायतमा मोडर...

  • प्रविधिमय बन्दै भोजपुरका सामुदायिक विद्यालय

      भोजपुर । आधुनिक प्रविधीको पठनपाठन प्रभावकारी बन्न थालेसंगै सामुदायिक विद्यालयहरु प्रविधीमय बन्न थालेका छन् । विद्युतीकरण र ईन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधीको जमाना अनुसारकै ई–लर्निङ अर्थात कम्प्यूटर शिक्षा प्रभावकारी बन्दै गएको छ । ड...

  • पत्रकार महासंघ भोजपुरका संस्थापक श्यामकृष्ण दाहाल केन्द्रीय सदस्यको उम्मेदवार

      भोजपुर । नेपाल पत्रकार महासंघको यही चैत्र २५ मा हुने निर्वाचनका लागि लामो समयदेखि पत्रकारितामा क्रियाशिल श्यामकृष्ण दाहाल केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन । नेपाल पत्रकार महासंघ भोजपुरका संस्थापक समेत रहेका दाहाल हाल भोजपुर शाखाका बर्तमान पनि अध्यक्ष हुन ।   दाहालले प्रदेश १ निर्वाचन क्षेत्...

  • अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा

      भोजपुर । मोफसलकै सर्वाधिक ठुलो धनराशीको चौँथो मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा आयोजना हुने भएको छ । झण्डै ८ वर्षपछि आयोजना हुन लागेको गोल्डकपमा ख्यातीप्राप्त राष्ट्रिय फुटबल क्लब र अन्य मुख्य ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । २०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण गोल्डकप...