नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति ...
समाचार
-
-
खानेपानी पुगेपछि भोजपुरबासी हर्षित
भोजपुर । लामो समयको पखाईपछि भोजपुर सदरमुकामबासीको खानेपानी संकट टरेको छ । जिल्लाकै एकमात्र ठुलो तिनभंगाले खानेपानी आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकाम लगायतका क्षेत्रमा खानेपानी आपूर्ति सहज बनेको हो । वर्षौदेखि खानेपानीको हाहाकार मच्चिदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी हर्षित बनेका ...
-
हत्या आशंकाको घटनामा प्रहरीकै उदासिनता, गहिरो अनुसन्धानविनै आरोपित छाडिएको पिडितको गुनासो
भोजपुर । भाईको हत्या आशंकामा महिनौदेखि प्रहरी प्रशासनको चक्कर काटेकी टेम्केमैयुङ गाउँपालिका ७, कोटकी पुनादेवी राई र उनको परिवारले अझै न्याय पाएका छैनन् । न्यायको आशमा दिनरात जिल्ला प्रहरी धाएकी पुनादेवी र उनको परिवारले भाई विशाल राईको मृत्यूको अनुसन्धानमा प्रहरीले नै उदासिनता देखाएको छ । गत माघ २१ गते मृ...
-
भोजपुरमा युवा संघ नेपाल र अखिलको नयाँ नेतृत्व चयन
भोजपुर । नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरको जनवर्गिय संगठनको नयाँ कमिटी थपिएको छ । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल भोजपुर र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) भोजपुरको नयाँ कमिटी निर्माण भएको हो । विमल रणपँहेलीको संयोजकत्वमा एकसय ७५ जनाको नयाँ युवा संघ नेपाल भ...
-
अदालतले संवैधानिक र कानूनी सीमा नाघ्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको बताएका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले क...
-
आज आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै
काठमाडाै। नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो। बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ। सो बिल आगामी वैशाख १४ गते परिपक्व हुन...
-
बेलायतमा लकडाउन खुकुलो बनाइदै
लन्डन । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि बेलायतमा जारी लकडाउनलाई सरकारले खुकुलो बनाउदै लाने भएको छ । कोरोनाबाट असहज बनेको जनजीवनलाई सहज बनाउन बेलायत सरकारले लकडाउनलाई खुकुलो बनाउदै लाने भएको हो । कोरोनाभाइरसको संक्रमण अत्याधिक बढेपछि बेलायत सरकारले थप कडाईका साथ लकडाउन गरेका थिए । कोरोनाभाइरसको स...
-
भोजपुर सदरमुकाममै बढ्न थाल्यो खानेपानी समस्या
भोजपुर । सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ । नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआउनाले समस्या दिनानुदिन बढ्दै गएको हो । पर्याप्त खानेपानी आपूर्ति विद्यार्थी, गृहिणीलाई बढि सास्ती छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ । ...
-
बहिरा विद्यालयलाई अक्षयकोष
भोजपुर । शैक्षिक गुणस्तरमा टेवा मिलोस् भन्दै भोजपुर परिवार दक्षिण कोरियाको सहयोगमा अक्षयकोष स्थापना गरिएको छ । भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयलाई परिवारले चार लाख बराबरको छात्रवृति कोष रकम हस्तान्तरण गरेको हो । अक्षयकोषको ब्याजबाट नयाँ शैक्षिकसत्रमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विशेष क्षमताका बालबाल...
-
“ओलीको चरम गुटबन्दीले पार्टीको यो हालत भयो” : एमाले नेपाल-खनाल समूह
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी ओलीको चरम गुटबन्दीले पार्टी समस्याग्रस्त बनेको बताएका छन्। बुधबार राजधानीमा आयोजित दुई दिने कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनमा ओलीले गुटबन्दी गर्दा पार्टी समस्यामा परेको उल्लेख गरिएको हो। नेकपामा हुँदा कार्यकारी अध्यक्ष प...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 135
- Next Page »












