• बेलायतमा जीपीबाट पनि कोभिड-१९को खोप

    लण्डन । सोमबारदेखि बेलायतमा जेनेरल प्राक्टिसन (जीपी)बाट पनि कोरोना भाइरसविरुद्ध फाइजर र बायोनटेकले बनाएको खोप दिन शुरु गरेको छ ।   सोमबारबाट छानिएका १ सय जीपीहरुले र मंगलबारबाट थप १ सय जीपीहरुले सो खोप उपलब्ध गराउने बताइएको छ । बेलायतभरका सबै जीपीमा भने खोपको सुविधा उपलब्ध छैन । बेलायतमा १ हजार २ सय जीपी...

  • फाइजरको साइड इफेक्ट- के भन्छन् विज्ञहरु?

    गत मंगलबार अर्थात मंसिर १७ गते बेलायतमा कोरोना भाइरस विरुद्ध बनेको खोप फाइजरले स्वीकृति पायो। सोही दिनदेखि बेलायतमा ठूलो परिमाणमा खोप दिने कार्य सुरु भएको थियो। कोरोना विरुद्धको स्वीकृत खोप लञ्च गर्ने बेलायत विश्वकै पहिलो देश बन्यो।   कोरोना भाइरस विरुद्धको खोप विश्वकै लागि नयाँ हो। बेलायतमा खोपले स्वीकृ...

  • विश्वकाे तुलनामा नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो, मृत्युदर कम

    काठमाडाैं। नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ। विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो। बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ।   विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निक...

  • कोरोना भाइरस अमेरिका: बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने

    अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए। उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्। २० ज्यानुअरीमा कार्यकाल सुरु...

  • बेलायतमा कोरोनाभाइरसको खोप अभियान शुरु

    लण्डन । बेलायतमा आजदेखि सर्वसाधारणहरुमा कोरोना भाइरस विरुद्धको खोप दिने अभियान शुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप दिन थालिएको हो । कोरोनाभाइरस विरुद्धको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु गरिएको छ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारद...

  • रसियामा सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु

    रसियाले आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । सुरुमा राजधानी मस्कोका सार्वसाधारणलाई यो सेवा उपलब्ध गराएको हो ।   पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकता दिएको सरकारले जनाएको छ । रसियाले आफैँले बनाएको स्पुतनिक– ५ भ्याक्सिन प्रयोग गरेको हो । रसिया कोरोना ...

  • अक्सफोर्ड र फाइजरको कोरोना भ्याक्सिन भारतमा उपलब्ध हुँदै, नेपाल आउने

    काठमाडौं। जर्मन कम्पनी बायोएनटेकले विकास गरेको र अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले उत्पादन गरेको कोरोनाभाइरस भ्याक्सिन तथा अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोनाभाइरस भ्याक्सिन भारतमा उपलब्ध हुने भएका छन् । दुवै उत्पादक कम्पनीले भारत सरकारको आधि...

  • बेलायतमा मंगलबारबाट खोप दिइदै

    लन्डन । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप मंगलबारबा दिने भएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा विभागका कार्यकारी प्रमुख क्रिस हप्सनले दिएको जानकारी अनुसार मंगलबारदेखि छिटो विद्धिद्धारा दिइने भएको छ । बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई ड...

  • महामारी चाँडै अन्त्य हुन्छ : डब्लुएचओ

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधनोम ग्रेबेसियस ले अव कोरोना भाइरस महामारी अन्त्य हुने सपना देख्न सकिने बताएका छन्।   महामारीमा संयुक्त राष्ट्र महासभाको पहिलेलो उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै ग्रेबेसियसले कोरोना भ्याक्सिनको सफल परिक्षणका सकारात्मक परिणामाको अर्थ अब एकदिन महामारी खत्...

  • चीनबाट फैलिएको होइन कोरोना : अमेरिकी अध्ययन

    वाशिङ्टन (एजेन्सी)। आजभन्दा करिब एक वर्ष पहिला वैज्ञानिकहरुले कोभिड १९ संक्रमण फैलाउने Sars-CoV-2   त्यो बेला फेला पारे जब चीनको वुहानमा केही मानिसहरुमा यसको संक्रमण देखियो।   तर, एक नयाँ अध्ययन अनुसार महामारीको कारण बनेको यो भाइरसले त्यसअघि केही हप्ता पहिला नै मानिसहरुलाई संक्रमित गरिसकेको थियो। &nbs...