भोजपुर । नेपाल फोटो पत्रकार महासंघ भोजपुरको अध्यक्षमा राजधानी दैनिकका पत्रकार युवराज विष्ट चयन भएका छन् । मंगलबार भोजपुरका पत्रकारहरुको भेलाले विष्टलाई महासंघ भोजपुरको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अर्जुन बस्नेत, सचिव प्रदिपचन्द्र राई, कोषाध्यक्ष कबिता खड्का, प्रमित सिप्तुङ, समिर...
silichung
-
-
गाउँमा जनताको समस्या खाेज्दै सांसद किराँती
भोजपुर । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगायतका स...
-
तेस्रो मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ र कुलुङ (फाेटाे फिचर)
भोजपुर । स्थानीय टुडिखेलमा सञ्चालन भइहेको तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि विजयी भएका छन् । सोमबार भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लव र नमुना फुटबल क्लव विच भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लवको तर्फबाट जिवन परियारले ०–१ एक गोल गर्दै गरी वि...
-
‘अवान्छित घटनाको न्यूनीकरणमा प्रतिबद्ध रहनेछौ’ महानिरीक्षक खनाल (फाेटाे फिचर)
भोजपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अवान्छित घटनाको न्यूनीकरणमा नेपाल प्रहरी निरन्तर लागी परेको बताएका छन् । आईतबार जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटनका लागि भोजपुर आएका महानिरीक्षक खनालले सुरक्षा व्यवस्थामा नेपाल प्रहरीले कुनै कसुर नछोडेको बताएका हुन् । पछिल्लो भोजपुर...
-
चर्चित गायिका कला राईको साथमा “उधौली” ५०७९ चाड मनाइदै
काठमाडाै । किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम ÷साकेला उधौली ÷ रापावा श्यादर पिदार ५०७९को अवसरमा राष्ट्रिय कलाकारको साथ कतारमा भब्यरुपमा मनाइने भएको छ । कतारमा रहेको तीन किराती सस्थाहरु किरात याक्थुम चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको सांगीतिक कार्यक्रम डिसेम्बार २० मा आ...
-
प्रादेशिक सडक सञ्जालः १० बर्षमा ७ हजार किमि सडक र ४ सय ६० नयाँ पुल बन्दै
विराटनगर । आगामी १० बर्षभित्र प्रदेश सरकारले ७ हजार २ सय २६ किलोमिटर सडक र ४ सय ६० वटा पक्की पुल निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । ५ बर्ष र १० बर्षमा गरी कूल ४४ वटा प्रादेशिक लोकमार्ग, १ सय १२ वटा सहायक लोकमार्ग र अन्य १ सय ५६ वटा सडक निर्माण गरिने जनाएको छ । गुरुयोजनाले तोकेको स्तरमा सडक बनाउन र मर्मतका लागि...
-
भोजपुरमा भाईले चिर्पटले हान्दा दाईको ज्यान गयो
भोजपुर। जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ धाउखानीमा भाईले चिर्पटले हान्द दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सुवास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादकपदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोसेर भ...
-
१३ औँ सागको भलिबल आजदेखि सुरु, नेपाल पनि खेल्दै
काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि भलिबलका खेल सुरु हुँदै छ । भलिबलमा नेपालसहित ६ देशले प्रतिस्पर्धा गर्दैछन् । अन्य टिम आइ पुगिसकेको भए पनि भारतीय टिम भने आइपुगेको छैन । बुधबार पुरुष भलिबलतर्फ एउटा खेल हुँदैछ भने महिलातर्फ दुई वटा खेल हुँदैछ । पुरुषतर्फ साँझ सात बजे ग्रुप ‘ए’ मा र...
-
अर्घाखाँचीमा बस दुर्घटनाः ज्यान जानेको संख्या १७ पुग्यो
काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको ५ नंं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर...
-
भोजपुर सहित १८ पहाडी जिल्ला सहसचिव सिडिओ, एसपी प्रहरी प्रमुख
काठमाडौं। भोजपुर सहित १८ ओटा पहाडी जिल्लामा सरकारले १८ का प्रमूख जिल्ला अधिकारीमा नेपाल सरकारको सहसचिव र प्रहरी प्रमूखमा एसपी पठाउने भएको छ । पहाडी जिल्लाहरुमा सहसचिव र एसपी पठाएर शान्ति सूरक्षा सुदृढ गर्न गृह मन्त्रालय लागि परेको जनाएको छ । हाल उपसचिव प्रमूख जिल्ला अधिकारी र डिएसपी प्रहरी प्रमूख रहेका १८ जिल्लामा...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 35
- Next Page »












