भोजपुर । ‘ए हजुर नमस्कार ! यसपालीको वडाध्यक्षको चुनावमा म उठेको छु । भोट दिएर सहयोग गर्नुहोला’ नेकपाबाट पौवादुङ्मा गाउँपालिकाका वडा नं १, श्यामशिलाको अध्यक्ष उम्मेदवार जितेन राई साँझ विहान भोट माग्न घरदेखि मेलापातसम्म पुग्छन् । अन्य नेता तथा कार्यकर्ता पनि भोटका लागि जनता रिझाउन छलफल, बैठक र भेटघाटमा व्यस्त हुन्छन् ।...
silichung
-
-
प्रदेश १ का प्रहरी कार्यालयका असई रुद्र खड्का कार्तिक महिनाको उत्कृष्ट प्रहरी
विराटनगर । कार्तिक महिनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धानमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का सर्वोत्कृष्ट प्रहरीमा घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई कार्तिक महिनाको उ...
-
विप्लवका भोजपुर ईन्चार्ज बम विष्ट कारगार चलान
भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला ईन्चार्ज बम विष्टलाई पूर्पक्षका लागि कारगार चलन गरिएको छ । जिल्ला अदालत भोजपुरका न्यायधिश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षको लागि कारगार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभ...
-
भोजपुरका अमिन राईको कोरियामा मृत्यु
भाेजपुर । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरियामा रहेका अमिन राईको मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताए। परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो। अमिन ५ वर्ष...
-
घरेलु दिवसमा तीन उद्योगी सम्मानित
भोजपुर । घरेलु दिवसको अवसरमा भोजपुरमा तीन जना उद्योगी सम्मानित भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कृर्षी तथा पशुपालन फर्मकी सञ्चालक षडानन्द नगरपालिका–९, किमालुङकी किमा शेर्पा, भोजपुर नगरपालिका–७ पाँचधारे पाउरोटी उद्योग सञ्चालक इन्द्र...
-
जेठो छोराछोरी जस्तो बोद्धिक अरु हुँदैनन्
तपाईलाई थहाँ छ । तपाईं घरको जेठो छोरा या छोरी के हुनुहुन्छ ? त्यसो हो भने तपाईंलाई यो खुशीको खबर छ । केही समय अघि मात्र गरिएको अध्ययन अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् । जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै...
-
मंसिर १५ गते सार्वजानिक विदा
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले १५ गते सार्वजानिक दिएको छ । कार्यालयले आज सूचना मार्फत विदा दिएको हो । सुचनामा मंसिर ९ गते बालाचतुर्दशी मेला र १५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेकोमा २ दिनका लागि कार्यपालिकाको निर्णयले षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिईएको छ । ...
-
सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौ । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको...
-
भोजपुरे नेताहरु प्रकाश राईलाई जिताउन धरान पुगे
धरान । उप–निर्वाचन आउनै लाग्दा भोजपुरका नेकपाका नेताहरु धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन धरान पुगेका छन् । भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुको घर–घरमा उमेदवार प्रकाश राईको पक्षमा भोट माग्न धरारन पुगेका हुन् । अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बना...
-
तेजिन्द्र गन्धर्व र शिला राईको प्रदेश नम्बर एक
भोजपुर । पूर्वेली भाकाको नयाँ गीत प्रदेश नम्बर एक सार्वजनिक भएको छ । तेजिन्द्र गनधर्व र शिला राईको स्वरमा रहेको गीत स्टुडियो किंगको आधिकारी यूट्यूव च्यानल मार्फत बजारमा आएको हो । विमल खेवाचली सूलभ गीत रचना तथा मनोेज साङ्सोनको संगीत रहेको छ । भिडियाे ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 35
- Next Page »












