• बेलायतमा लकडाउन खुकुलो पारिँदै

    लन्डन — बेलायतले झन्डै ६ सातादेखि जारी लकडाउन खुकुलो बनाउन चरणबद्ध योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार देशवासीका नाममा सम्बोधन गर्दै लकडाउन केही सर्तसहित क्रमिक रूपमा खोल्ने घोषणा गरेका हुन् । पहिलो चरणमा बुधबारदेखि नागरिकले घरबाहिर थप समय व्यायाम गर्न, पार्कमा बस्न, समुद्र वा राष्ट्रिय...

  • नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई आग्रह

    काठमाडौं । सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरे । उनले नेपालको भूमिभित्र भारतले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यामबाट समाधान खोज्न तथा...

  • भारतद्वारा दशगजामा सहमतिविपरीत बाँध विस्तार

    रौतहट — भारतले रौतहटको इशनाथ नगरपालिकासँग जोडिएको दशगजा क्षेत्रमा बाँधको उचाइ थप गरेको छ । भारतले सीमा सुरक्षा बैठकमा बाँधमा कुनै किसिमको संरचना निर्माण वा विस्तार नगर्ने लिखित सहमित जनाए पनि त्यसविपरीत काम गरेको स्थानीय प्रशासनले जनाएको छ । इशनाथ नगरपालिकासँग जोडिएको नेपाल-भारत दशगजा क्षेत्रमा भारतीय पक्षले ४ फ...

  • भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भए

    विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भएका छन् । भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । राईलाई १३  वैशाखमा  र आलमलाई १४  वैशाखमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको पछिल्लोपटक गरिएको ...

  • युरोपेली मुलुकहरुमध्ये कोरोनाबाट मृत्यु र संक्रमित हुनेमा बेलायत अगाडी

    लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणले यतिबेला सबै भन्दा बढि युरोपेली मुलुकहरुमध्ये बेलायतलाई आक्रान्त बनाएको छ । कोरोना भाइरस रोकथाम हुनुको सट्टा दिनानुदिन बढदै गएपछि युरोपेली मुलुकहरुको केन्द्रविन्दु नै बेलायत बनेको छ । युरोपेली मुलुकहरुमा सबै भन्दा बढि कोरोना भाइरसले इटालीलाई प्रताडित बनाएको थियो ।...

  • साढे चार करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । एशोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन) ले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारलाई साँढे चार करोड भन्दा बढि मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको समन्वयमा समाज कल्याण परिषदमार्फत् एआइएनले स्वास्थ्य तथा जनसंख्या मन...

  • कोरोनाबाट समस्या परेको गोर्खाहरुलाई बेलायत सरकारले सहयोग गर्ने

    लण्डन । कोरानो भाइरसको महामारीबाट समस्या परेका बेलायतमा बसोबास गर्ने गोर्खाहरुलाई बेलायत सरकारले सहयोग गर्ने भएको छ । बेलायत सरकारले कोरोना भाइरसको महामारीका कारण बेलायतमा रहेको गोर्खाहरुलाई परेका समस्याहरुप्रति आफू गम्भीर रहेको जनाउदै सहयोग गर्ने आवश्वासन दिएको छ । समस्यामा परेका गोर्खाहरुलाई सहयोगको व्यवस्थ...

  • एक सय गर्भवति तथा सुत्केरीकाे उद्दार

    काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एक सय गर्भवति तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेकाे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अञ्जु ढुंगानाका अनुसार मन्त्रालयले दुर्गम ठाउँका, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई सुविधायुक्त अस्पताल पु¥या...

  • भाेजपुरे खुकुरी कसरी बनाइन्छ ?

    वि.सं. २०२७ सालमा राजा महेन्द्र भ्रमणका क्रममा भोजपुर पुगेका थिए । सदरमुकाम नजिकैको बोखिममा हेलिकप्टरबाट अवतरण गरे । भ्रमण सकाएर फर्कने क्रममा बाेखिमका स्थानीयले राजालाई उपहार स्वरुप आफुले उत्पादन गरेको खुकुरी हातमा टक्राए । राजाले त्याे खुकुरीकाे डिजाइन कलात्मक, आकर्षक र उत्कृष्ट पाएपछि ‘भोजपुरे खुकुरी’ नामाकरण...