• भोजपुरमा २ लाख नगद लिएर महिला वेपत्ता

    भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् । भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर गत कार्तिक १८ ...

  • कुवेतमा प्यारालाइसिसले ग्रस्त भोजपुरका प्रेम बान्तवा नेपाल फर्काइयो

    प्रेम वान्तवालाई नेपाल फर्काउने क्रममा कुवेतको एयरपोर्ट जाने क्रममा । फोटोः विनोद प्रधानको फेसबुकबाट  भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवा नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा...

  • भोजपुरमा बालविवाह, जवर्जस्ती करणी कम गर्न दुर्गममा सचेतना कार्यक्रम

    भोजपुर । जिल्लामा पछिल्लो समय जवर्जस्ती, करणीको घटनामा बृद्धि हुन थालेपछि ग्रामिण क्षेत्रमा सचेतनाका कार्यक्रममा गर्न थालिएको छ । ग्रामिण क्षेत्रमा कार्यक्रम प्रभावकारी बनाउन सदरमुकाभन्दा दुरदराजका ठाउँलाई केन्द्रित गर्न थालिएको हो । यसले कार्यक्रमले अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने देखिएको छ । सचेतनामू...

  • घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी

    काठमाठौ । ‘घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी’ शीर्षकमा समाचार प्रकाशित गर्दै गोप्य रुपमा सूचना संकलन गर्नुपर्ने घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न हुने गरेको समाचार पनि प्रकाशित गरेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्, ‘इन्ठेलिजेन्समा खटिने प्रहरीको बदमासी गर्दा सम्बन्धित कार्यालयको कमा...

  • नयाँ मन्त्रिमण्डल गठन, को–को बने मन्त्री र राज्यमन्त्री । (सूचीसहित)

    काठमाडौ । बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन भएको छ । संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको ...

  • रेडक्रसको खोज तथा उद्धारका सामाग्री हस्तान्तरण

    भोजपुर । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम संचालित अरुणगाउँपालिका चरम्वी र जरायोटारमा खोज तथा उद्धारको समाग्री वितरण गरेको छ । कार्यक्रम सञ्चालन भएको अरुण गाउँपालिका–४ चरम्बी, ६ जरायोटार र ७ सिक्रेटारमा वडा कार्यालय स्थानीय विपद व्यवस्थापन समितिलाई लाई नौ लाख बराबरकाखोज...

  • भोजपुरको आम्तेकमा बेपत्ता बृद्ध मृतफेला

    भोजपुर । भोजपुर डेढ महिनादेखि वेपत्ता एक वृद्ध मृत फेला परेको छ । भोजपुर नगरपालिका–११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा ८८ वर्षीय दल बहादुर राई मृत फेला परेका हो । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईको शब आइतबार सडेको अवस्थामा...

  • नेपाल बंगलादेशसँग ८ विकेटले हार्‍यो

    काठमाडौं । नेपाल इमर्जिङ टिम्स एसिया कपमा घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशलाई नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो। बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान ११ विकेट लिए । यसअघि टस ...

  • आबाल ब्रह्मचारी षडानन्दको योगदानको काठमाडौमा चर्चा

    काठमाडौं । ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको आयोजनामा गोष्ठी भएको छ । गोष्ठीमा प्रा.डा. गोविन्दमानसिंह कार्कीले पेश गरेको कार्यपत्रमा षडानन्दको परिचय, यसको वर्तमान परिवेश र प्रभावका सन्...

  • नगरपालिका तथा पालिकाका उपप्रमुखलाई लिंगका आधारमा घेराबन्दी गरेर राख्नुहुदैन

    यस गाउँपालिकिा शिक्षा, स्वास्थ्य तथा भौगोलिक हिसाबले पनि निकै विकट रहेको ठाउँ हो । यतिका धेरै समस्याका बाबजुत पौवादुङ्मा गाउँपालिकामा युवा नेताले नेतृत्व पाएको छ। जनताको चाहना र विकासलाई अघि बढाउने अभियानमा बामे सर्दै गरेको पौवादुङमा गाउँपालिकाको सेरोफेरोमा रहेर गाउँपालिकाका अध्यक्ष किरण राईसँग गरिएको कुराकानीको अं...