• भाेजपुरकाे अरुण गाउँपालिका वडा कार्यलयमा ताला

    भोजपुर । जनताको काममा सहजिकरण भन्दा बाधा र अवरोध सिर्जना गरेको भन्दै भोजपुरको पुर्वि अरुण गाउँपालिका ६ वडा कार्यलयमा स्थानीयले ताला लगाएकाछन् । प्रदेश सरकार मार्फत विनियोजन भएको कार्यक्रम सञ्चालन गर्न सिफारिस माग गर्दा वडाध्यक्ष ज्ञानेन्द्र दाहालले अस्विकार गरेको भन्दै स्थानीयले कार्यलयमा ताला लगाएका हुन् । १ नं. ...

  • भाेजपुरे चुेली सविना लाे तामाङकाे मेरो हजुर सुन सार्वजनिक

      भाेजपुर । भाेजपुरे चेली सविना लाे तामाङकाे मेरो हजुर सुन काे म्यूजिक भिडियाे सार्वजिनक भएकाे छ । हरि उदासी निर्देशक तथा स्वर तथा संगीत पूर्ण परिवारकाे रहेकाे छ । याे गीतकाे मुख्य भूमिका मा अमर लामा र सविना लाे तामाङ काे रहेकाे छ। ...

  • अव प्रतिएमबी ३ पैसामा नेपाल टेलिकमको इन्टरनेट सेवा

    काठमाण्डौ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्न...

  • भोजपुरमा भाईरल ज्वरोका कारण विद्यालय बन्द

    भोजपुर । भाईरल ज्वरोले विद्यार्थी हुन थालेपछि विद्यालय बन्द गरिएको छ । षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयले ३ दिन विद्यालय बन्द गरेको हो । भाईरल ज्वरोबाट दिङ्लाका अन्य ३ विद्यालयका विद्यार्थीहरु समेत विरामी भएको विद्यालयले जनाएको छ । भाईरल ज्वरोले अरुण माविको कक्षा १ देखि १२ सम्मका २ सय २ जन...

  • श्रीमानको हत्या आरोपमा श्रीमती सहित तीन जना कारागार चलान

    भोजपुर । भोजपुरमा श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जनालाई कारागार चलान गरेको छ । जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा मानबहादुरकी २३ वर्षीय श्रीमती कविता तामाङ, तामाङकै सासु षडानन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीय पम्फा...

  • भोजपुरमा पनि सुरु भयो अमेरिकी फौजी किराको प्रकोप

    भोजपुर । भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन् । लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् । बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्त...

  • रामेशलाई खेमराज स्रष्टा सम्मान

    काठमाडौ । खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटि आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्म...

  • भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने

    भोजपुर । भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककोे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन गर्दै नयाँ नियम लागु गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए । वडाले प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जान बाध्य बनाउने उद्देश्यले यो नियमा लागू गर...

  • विप्लवका सगरमाथा ब्यूरो इन्चार्ज निलम्वित ! ब्यूरो इन्चार्जकै कारवाही पार्टीभित्रै गुपचुप, सांस्कृतिक विचलनको आरोपमा कारवाही

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सगरमाथा ब्यूरो इन्चार्ज निलम्बनमा परेका छन् । एक उच्च स्रोतले दिएको जानकारी अनुसार, उनलाई पार्टीले निलम्बन गरेको हो । उनी पार्टीमा कारवाहीमा परेका हुन् । तर उनको कारवाहीको कारण भने पार्टी पङक्तिका बीचमा पनि खुलाईएको छैन । केही शीर्ष नेताहरुका बीचमा मात्रै उनको कारवा...

  • नगरपालिकाले चासो नदिएपछि बन्द सडक वस व्यवसायीले खने

    भोजपुर । डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सकृयतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्वा हुदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यावसायीहरुले वन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुव...