• बेलायतमा युरोपेलीको ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने विधेयक पारित

    लन्डन ।  बेलायतमा युरोपेली मुलुकका नागरिकको स्वतन्त्र आवतजावत (फ्रि मुभमेन्ट) बन्द गर्ने विधेयक बेलायती संसदले  पारीत गरेको छ । ‘द इमिग्रेसन एन्ड सोसल सेक्युरिटी कोअर्डिनेसन’ ( ईयू विथड्रल बिल) विधेयकको पक्षमा मंगलबार बहुमत बेलायती सांसदहरुले मत दिएका छन् ।   सरकारले प्रस्ताव गरेको उक्त विधेयकको पक्षम...

  • इतिहासमा आज – बेलायतद्वारा चीनलाई हङकङ हस्तान्तरण

      आज १ जुलाई । सन् १९९७ को मध्यराती बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, राजकुमार चार्ल्स, चिनियाँ राष्ट्रपति जियाङ जेमिन र अमेरिकी विदेशमन्त्री मडेलेइन अलब्राइटको उपस्थितीमा एक हस्ताक्षर समारोह भयो, जसअनुसार बेलायतको अधिनमा रहेको हङकङ चीनलाई फिर्ता गरियो ।   यस सम्झौतापछि केही हजार हङकङवासीले विरो...

  • बेलायतका संक्रमित नेपालीमध्ये लगभग सबै निको

    लण्डन । कोरोना महामारीका कारण संसारमै सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको मुलुक हो बेलायत । हालसम्म बेलायतमा मृत्यु हुने ६७ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।   बेलायतमा कोरोनाले ज्यान गुमाउने नेपालीमा अधिकांश भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य छन् । म...

  • प्रधानमन्त्रीकै निर्देशनमा दल दर्ता भएको

    नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताए । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, ...

  • किचकन्नि सँगको भेट

    गाउँको अति बिपन्न परिवारमा मेरो जन्म भए थियो । बाबु र आमाले जिन्दगी भरि छोराको खोजि गर्ने हुदाँ क्रमश: हामी पाँच जना छोरीहरु जन्मेका थियौ ।  परिवारमा म भन्दा ठुली दिदी हुनु हुन्थ्यो र उहाँ पछिको म माहिली छोरी थिए । दिदी र मेरो उमेर चार बर्षको फरक थियो । दिदी अठार बर्ष पुग्ने बितिक्कै हलेशिको एक जना शिक्षक सँग उनको ...

  • साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित

    काठमाडौं । यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं संस्करणको प्रतियोगिता एक वर्ष पछि सरिएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले तीन महिना पछिका लाग...

  • विश्वव्यापी महामारी बन्न सक्ने क्षमता भएको नयाँ फ्लू भाइरस चीनमा फेला

    विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।   उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्...

  • कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, २४ घण्टामा ४७६ थपिए

    काठमाडौं । गत २४ घण्टामा कोरोनाका ४७६ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ४७६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार ३ हजार...

  • संसदबाट एमसिसी अनुमोदनका लागि थप समय दिन अमेरिका तयार

    काठमाडौँ– अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो। सत्तारुढ नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको ...

  • कानुनमन्त्री जवाफप्रति गोर्खाहरुको असन्तुष्टी

    लण्डन । लामो समयदेखि बेलायतसंग समानताको आन्दोलन गर्दै आएका गोर्खा भुतपुर्व सैनिकहरू अधिकारका लागि निरन्तर आन्दोलनमा छन । पछिल्लो समय अधिकारको नाममा बेलायत सरकारले गोर्खा भुपु सैनिक र तिनका परिवारलाई आवसीय भिषा दिदै आएको छ । आवसीय भिषा दिएपछि गोर्खा सैनिकहरू थप अधिकारका लागि बेलायतमा बसोबास गरिरहेका छन । बेलायतमा अध...