• कोभिड–१९: विश्वभर एक सय ५८ नेपालीको मृत्यु

    लन्डन । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । ...

  • काँग्रेस महाधिवेशनको मिति परिवर्तन नहुने

    काठमाडौं। आगामी फागुनमा १४ औं महाधिवेशन गर्नेगरी महाधिवेशनको तयारीमा होमिएको काँग्रेसलाई कोरोना महामारीले संकटमा धकेल्यो। कोरोना महामारीका कारण केन्द्रीय महाधिवेशन अघि गर्नुपर्ने कामहरु हुन सकेका छैनन्। त्यसैले महाधिवेशन नै सार्नु पर्ने होकी भन्ने आशंका बढिरहेका बेला काँग्रेसमा महाधिवेशनको मिति भने नसार्ने गरी अन्य...

  • भोजपुर हातेमालो सेवा समाज युएईद्धारा राहात वितरण

    युएई । बैदेशिक रोजगारीको सिलसिलामा युएई मा कोबिट १९ बाट प्रभावित भएका, रोजगारी गुमेका र भिजिट भिषामा युएईमा अलपत्र रहेका भोजपुरेहरुलाई भोजपुर हातेमालो सेवा समाज युएईले आपतकालीन राहात वितरण गरेको छ । समाजको आपतकालीन अनलाईन मिटिङ्गबाट पीडित भोजपुरेहरुको तथ्याङ्क सङकलन गरी राहात वितरण गरेको हो । समाज युएईको सबै क्ष...

  • पूर्वानुमान विपरीत नेपालमा भित्रियो सलह किरा

    काठमाडौँ – तराईका जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँले भारत हुँदै नेपाल भित्रएको सलह किराका सबै विशेषताहरु मरुभूमि सलहसँग मिलेको र वैज्ञानिकहरुलाई तस्बिर देखाउँदा पनि सो...

  • नेकपा बैठकमा जब वामदेव जंगिए

    काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा सीमा समस्या तथा समाधान एजेण्डामा छलफल चलिरहेको छ। गएको बुधबार शुरु भएको बैठक शनिबार पनि बस्यो। बैठकमा सीमा समस्याबारे छलफल हुँदा उपाध्यष वामदेव गौतम जंगिए। उनी जंगिनुको विशेष कारण छ। उनले बैठकमा महाकाली सन्धीको विरोध गर्दा तत्कालिन एमालेले कारबाही गरेको तर, अहिले...

  • विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, निको हुनेको संख्या ५४ लाख

    वाशिंगटन। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पुगेको छ। १८० दिनमा पूरै विश्वलाई कोरोनाले आफ्नो चपेटामा लिएको छ। ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनले चीनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको जनाएको थियो। त्यसको तीन महिनापछि २०० भन्दा धेरै मुलुकमा कोरोना भाइरस पुगेको छ। कोरोना महामारी चीनबाट न...

  • याैनकाण्डमा परिन् महिला जनप्रतिनिधि, पति हुँदाहुँदै हाेटेलभित्र हेडसरसँग मायापिरती

      सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण साे काण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएकाे छ ।   फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य कोपिला (नाम परिवर्तन...

  • नेपालकाे जनसङ्ख्या ३ कराेड नाघ्याे

    काठमाण्डाै – नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ ...

  • पुटिनलाई सन् २०३६ सम्म शक्तिमा रहने बाटो खुल्यो

    रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ। झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनेछन्। पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो। नयाँ मतादेशले स...

  • क्षमता ढकालको सुन्दर तस्वीरहरु

    लामो समयदेखि लण्डनमा बस्दै आएकी क्षमता ढकाल टयारोड कार्डबाट भविष्यबाणी गर्ने पहिलो नेपाली हुन । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्या समाधानको भविष्यवाणी गर्दै आएकी क्षमताले ट्यारोड कार्डबाट ब्यापार व्यवसाय, प्रेम सम्बन्ध, पारिवारिक, आर्थिक लगायतका सबै जानकारी दिने गरेका छन ।   आधुनिक समाज र व्यस्त जीवनमा रह...