• सुशान्तको अन्तिम फिल्म डिज्नी प्लस र हटस्टारमा रिलिज हुने

    सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र 'दिल बेचरा' डिजिटल रिलिज हुने भएको छ । भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ ।   सुशान्तका साथमा सन्जना सांघी र सैफ अली खान अभिनीत चलचित्रलाई मुकेश छाब्राले निर्देशन गरेका हुन् । मुकेशको यो डेब्यु निर्देशन हो । अभिनेत्री स...

  • नेपाली भूमि चीनले अतिक्रमण नगरेको परराष्ट्रको प्रष्टोक्ति, मिडिया रिपोर्टको खण्डन

    काठमाडौं। गोरखाको रुई गाउँमा चीनतर्फ पारिएको भन्दै केही दिनयता आइरहेको समाचारको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ। नेपाल सरकारलाई तिरो तिरेका रुईवासीहरु अहिले तिब्बतमा परेको भन्दै समाचार आएको करिब एक हप्तापछि परराष्ट्रमन्त्रालयले पहिलो पटक यो विषयमा बोलेको हो। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञेप्ति जारी गर्द...

  • युरोपको आँखी झ्याल !

    मुसलधारे पानी सँग पुर्व रसियन राजधानी ‘सेन्ट पिटर्सबर्ग’ रोई रहेको बेला नाताशाको गलबन्दीले अचानक उनको घाँटिमा एक फन्को मार्यो । गलबन्दीले फन्को मार्दा उडाएर ल्याएको साईबेरियन मुसे अत्तरको बासनाले मेरो नाकको डण्डि नै भाँच्यो । किनभने गाडिमा उनको ठिक पिछाडि म आरामले बसेर नेभा नदीको किनारमा रहेको ‘युरोपको आँखी झ्याल’ ...

  • जिर्ण भवनबाटै स्वास्थ्य सेवा, जोखिम मोल्छन् स्वास्थ्यकर्मीहरु

      भोजपुर । ०७२ सालको महाभुकम्पले अति जिर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहमा जोखिम बढेको छ । जिर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसंगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । कन्स्ट्रक्शनका स...

  • ब्लड क्यान्सर पिडीत बालकलाई सहयोग

      भोजपुर । ब्लड क्यान्सर रोगबाट ग्रसित टेम्केमैयुङ गाउँपालिका ८, गोगनेका ५ वर्षिय सविन राईको उपचारार्थ आर्थिक सहयोग जुटेको छ । पिडीत बालकको उपचारका लागि ३ जनाले आर्थिक सहयोग गरेका हुन् । बालकको थप उपचारार्थ भोजपुर नगरपालिका ११ आम्तेकका सुनिता राईले ५ हजार, टेम्केमैयुम गाउँपालिका ३, अन्नपूर्णका सुरज राईले १...

  • सरिता गिरीसँग स्पष्टीकरण सोध्ने समाजवादीको निर्णय

    लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेको विरोधमा संसद् र सार्वजनिक रूपमा अभिव्यक्ति दिने सांसद सरिता गिरीसँग समाजवादी पार्टीले स्पष्टीकरण लिने भएको छ । गल्ती स्वीकार गर्दै चिक्तबुझ्दो स्पष्टीकरण नदिए उनीमाथि संसद् र पार्टी दुवै पदबाट कारबाही गर्ने समाजवादी पार्टीले निर्णय लिएको छ ।  ...

  • साढे ९ हजारमा कोरोना पुष्टि, २ हजार बढी निको भएर फर्किए

    काठमाडौं । गत २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको ६ हजार १ सय ९८ पिसीआर परीक्षणबाट ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन...

  • अश्वेत समुदायलाई सम्बोधन गर्दै बियोन्सेले ल्याइन् ‘ब्ल्याक परेड’

    विश्व चर्चित गायिका बियोन्सेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले अश्वेत समुदायप्रति भइरहेको भेदभावविरुद्ध नयाँ गीत ल्याएकी हुन् । अश्वेत समुदायले सञ्चालन गरेको व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यका साथ उनले ‘ब्ल्याक परेड’ नामको गीत रिलिज गरेकी हुन् ।   अश्वेत समुदायको इतिहास, प्रहरीले समुदायमाथि गरेको ...

  • मन्त्री सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि मन्त्रालयद्वारा छानबिन गर्न निर्देशन

    काठमाडौँ- पर्यटन मन्त्री योगेश भट्टराईसमेत सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको छ। नेपाल पर्यटन बोर्डले संयोजन गरेको उक्त मिटिङमा सोमबार मन्त्री भट्टराई बोलिरहेका बेला एक्कासी पोर्न भिडियो बजेको थियो। मन्त्री भट्टराई बोलिरहेका बेला जुमको...

  • श्रीमान् हप्तामा ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग र १ दिन छुट्टी बस्ने सम्झौतामा धाँधली भएपछि…

    काठमाडौं। एउटी श्रीमती हुँदाहुँदै श्रीमानले अर्की श्रीमती ल्याएपछि दुई श्रीमतीले श्रीमानको बाँडफाँड गरे । तर यो बाँडफाँडमा धाँधली भएपछि तनाव भएको छ । भारतको झारखण्डमा भएको यो विवादमा एक श्रीमती पुलिस थाना पुगेकी छिन् । आज तकको समाचार अनुसार थाना पुग्ने श्रीमतीले सम्झौताको नियम उल्लंघन गरिएको आरोप लगाएकी छिन् । उनले...