भनिन्छ सामाजिक रूपान्तरण विनाको शासकीय व्यवस्था काम लाग्दैन । सामाजिक रुपान्तरण नभएसम्म शासकीय रूपान्तरणले खासै अर्थ राख्दैन । समाजको रुपान्तरण र शासकीय प्रणालीको रुपान्तरण एक अर्काको परिपुरक हुन । समाज रुपान्तरण नभएसम्म जनताको जीवन र मुहारमा परिवर्तन आउदैन । समाजिक परिवर्तन विना शासन व्यवस्था, शासकीय संरचना र पात्रक...
silichung
-
-
बेलायतमा भेटियो कोरोना संक्रमितलाई बचाउने औषधि
लण्डन । कोरोना भाइरस संक्रमणका कारण थलिएका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ । सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधि प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ । बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिले...
-
पैसा, जिन्दगी र मोनाको !
टनकिन अभियान भियतनामको मुख्य नायक अनाटल कुबेको नामबाट भिलाफ्रान्समा निर्माण गरिएको पानीको बेग रोक्ने पर्खाल (पियर) को नजिकै पुगेर पानीजहाज रोकियो । भिलाफ्रान्स सुदुर दक्षिणी फ्रान्समा रहेको एउटा सानो मत्स्य ग्रामिण बस्ति थियो । बिगत एक हप्ता देखि हामीले अनबरत रुपमा गरिरहेको युरोप यात्राको हरेक ठाउँहरुम...
-
कोरोना जोखिम बढेपछि सुत्केरीलाई घरमै स्याहार खर्च
भोजपुर । दैनिक ज्यालादारीमा घरगर्जो धान्ने अरुण गाउँपालिका याकुका भिम भुजेललाई लकडाउनले थलाएको छ । गाउँपालिकाको राहतमार्फत पाएको खाद्यान्नले जसोतसो परिवारको गुजारा चल्दैछ । केहि दिनअघि मात्रै उनकी श्रीमती सुत्केरी भईन् । लकडाउनले काम ठप्प छ । अलिअलि जोहो गरेको पैसाले नधान्ने अवस्था थियो । तर गाउँपालिकाले ...
-
लकडाउनमा अखाद्य सामानको बढ्दो विगविगी
भोजपुर । लकडाउनको मौका छोपी जथाभावी म्याद गुज्रिएका दैनिक उपभोगीय सामान बेचिने गरेको पाईएको छ । म्याद सकिएका, अखाद्य र पुराना उपभोगीय बस्तहरु बेचिरहेको गुनासा बढेपछि स्थानीय प्रशासनले गरेको अनुगमनमा यस्तो पाईएको हो । सदरमुकामका दर्जनबढि पसलमा गरिएको अनुगमनले ३० हजार बराबरको अखाद्य वस्तु बरामद गरेको थियो ...
-
मल कालोबजारी गर्नेमाथि छानविन गर्न समितिकै ढिलाई
भोजपुर । छानविन समितिले नै आनाकानी गरेपछि कृषि अनुदान मलमा कालोबजारी गर्ने दोषीमाथि छानविन हुन सकेको छैन । अरुण गाँउपालिकाको जरायोटार भर्लाबोटस्थित अनुदानमा ल्याईएको कृषि मलमा कालोबजारी गर्नेमाथि समितिबाटै ढिलाई भएपछि छानविन हुन नसकेको हो । अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एण्ड सप्लायर्सले अनाधिकृ...
-
फौजीकिराको प्रकोपले बाली नष्ट पारेपछि भोजपुरका किसान चिन्तीत
भोजपुर । मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै पुरै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्नको अभावको चिन्ताले सताएको हो । लकडाउनले किटनाशक औषधी लिन समेत समस्या भएपछि किसान झन थलिएका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र...
-
आइफोन १३ मा पाँच वटा क्यामरा
आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् । तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल...
-
बेलायतमा कोरोना संक्रमण हुने नेपाली १५ सय बढी
लण्डन । बेलायतमा १५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । एनआरएनए यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण भएको देखाएको छ । एनआरएनए यूकेको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको छ । कोरोना स...
-
नृत्य कलाकार संघले दियो ५५ परिवारलाई राहत
भोजपुर । नृत्य कलाकार संघ, प्रदेश १ र भोजपुर नृत्य कलाकार संघले ५५ परिवारलाई राहत वितरण गरेको छ । दैनिक मजदुरीले घरगर्जो चलाउने पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे चाम्ताङका ती परिवारलाई राहत सहयोग गरिएको हो । लकडाउनका कारण खाद्यान्न अभाव संकट टाल्न २५ हजार बराबरको खाद्य सामग्री वितरण गरिएको भोजपुर नृत्य ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 35
- Next Page »












