• किरात राई यायोक्खा बेलायतको बिस्तारित बैठक सम्पन्न

    लन्डन । महत्वपुर्ण निर्णय गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको बिस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अल्डरसर्टस्थित किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको बिस्तारित बैठक सम्पन्न भएको हो ।   किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको बैठ...

  • बेलायतमा राजेश पायल राईले स्टेज तताए

    लन्डन । राई ईज किङ्गले परिचित चर्चित गायक राजेश पायल राईले शनिवार बेलायतस्थित सांगीतिक साँझ कार्यक्रममा गीत गाएर दर्शक तताएका छन । अल्डरसर्टको एम्पाएर हलमा दुई दर्जन भन्दा बढी गीत गाएर राईले बेलायतको चिसो मौसममा उपस्थित भएका भब्य दर्शकहरुलाई एकाएक तताएका हुन ।   नेपालीहरुको जनघनत्व रहेको अल्डरसर्टमा नेपा...

  • संगीत शिक्षाका लागि बेलायत आएको हो : विसी राई

    विसी राई बेलायतमा बसेर नेपाली गीत संगीतको विकासमा लागिरहने गायक तथा संगीकार हुन । दुईदशक भन्दा बढि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गायक राईको बसाई बेलायतमा नै छ । बेलायत बसाई र बेलायतमा नेपाली गीत संगीत विकासमा उनले चालेको कदम सबैका लागि सह्रानीय छ । बेलायतमै संगीत बिषयबाट स्नाकोत्तर गरेका राई निरन्तर संगीत साधनाम...

  • ब्रिटिश व्यवसायिक बक्सर जोन एनआरएनए यूके र गोर्खाको ब्याच लगाएर भिड्ने

    लन्डन । एकजना विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले फेरि एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह ब्याच लगाएर प्रतिष्पर्धामा भिड्ने भएका छन् ।   विगत झैं यसपटक पनि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्न लागेका हुन...

  • प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा संजय थापा चयन

    काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । आइतबार ६ नोभेम्बर २०२२ अर्थात १९ कार्तिक २०७९ मा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।   ...

  • फोनिजद्धारा पत्रकार गुरुङलाई सम्मान र थेवेलाई पुरस्कार

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक साधारणसभामा वरिष्ठ पत्रकार हरिकुमार गुरुङ ‘काजी’ लाई सम्मान र उदीयमान पत्रकार अमित थेबेलाई पुरस्कृत गरिएको छ ।   शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको साधारणसभामा गुरुङलाई सम्...

  • फोनिज युकेको बार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर सहित)

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा साधारणसभा सम्पन्न भएको हो ।   विगतको समिक्षा र भावी कार्ययोजना तय गर्ने उद्देश्यसहित सम्पन्न भएको बार्षिक साधारणसभा बेलायतमा रहेको क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थिय...

  • बेलायत र नेपाल सरकार स्तरीय गोर्खा बार्ता निष्कर्षमा पुगेन, झिनो आशा

    समाचार टिप्पणी लण्डन–गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिवीच त्रिपक्षीय पहिलो चरणको बार्ता सम्पन्न भएपनि निष्कर्षमा भने पुग्न सकेन । पहिलो चरणको बार्ता निष्कर्षमुखीतर्फ अग्रसर नभएपनि अर्को चरणमा बार्ता बस्ने बेलायत सरकारको आश्वासनले झिनो आशा भने दिएको छ ।   ...

  • भूपू गोर्खाहरुको शान्तिपुर्ण प्रर्दशनमा एनआरएनए युकेको ऐक्यबद्धता

    लन्डन । विहिवार बेलायतको रक्षा मन्त्रालयमा गोर्खा समस्या सम्बन्धि सरकार स्तरीय बार्ता चलिरहदाँ दवाव दिने उद्देश्यसहित गोर्खाहरुले गरेको शान्तिपूर्ण प्रर्दशनमा गैर‐आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि साथ दिदै ऐक्यवद्धता जनाएका छन ।   बार्ता चलिरहँदा लन्डनको ट्राफलगर स्क्वायरमा जम्मा भएर गोर्खाहरुले ग...

  • गोर्खा बार्ता सकारात्मक तर्फ उन्मुख (भिडियो सहित )

    लन्डन । भूतपुर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि आज सम्पन्न भएको सरकार स्तरीय बार्ता सकरात्मकतर्फ उन्मुख भएको छ । लन्डनस्थित बेलायतको रक्षा मन्त्रालयमा आज विहिवार सम्पन्न भएको पहिलो चरणको बार्ता सकरात्मकतर्फ उन्मुख भएको हो । करिव १ घण्टा सम्पन्न बार्ताले ठोस निर्णय नगरेतापनि बार्ता सकरात्मकतर्फ अगाडी बढेको छ...