• बेलायतले कोविड खोपलाई दियो स्वीकृति

    लण्डन । बेलायतले कोभिड खोप प्रयोगका लागि एक कम्पनीलाई स्वीकृति दिएको छ । जर्मन बायोनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले तयार पारेको कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएको हो ।   परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएपछि खोप प्रयोग गर्न सुरक्षित भएको निष्कर्ष निकाल्दै बेलायतले स...

  • पुर्व गोर्खा सैनिकहरुले नेपाल सरकारबाट पाउदै आएको बृद्धभत्ता पाउने

    लण्डन । ब्रिटिश, सिँगापुर र भारतीय सेनाबाट अवकास पाएका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट पाउने वृद्धभत्ता पाउने भएको छ ।   नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गुल्मीको लिम्घामा आयोजित आमसभामा बोल्दै पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट पाउने वृद्धभत्ता पाउने बताएका हुन् । ...

  • बेबारिसे बालबालिकालाई सहयोग

      भोजपुर । अभिभावक गुमाएका बेबारिसे बालबालिकालाई एक सामाजिक अभियन्ताले सहयोग गरेकी छन् । भोजपुर नगरपालिका ९ स्थित बहिरा आवासीय आधारभुत विद्यालयमा रहेका दुई अभिभावकविहीन बालबालिकालाई सामाजिक अभियन्ता प्रतिमा पोखरेलले न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेकी हुन् । अभिभावक गुमाएर उक्त विद्यालयको शरणमा रहे...

  • आफ्नो मुख्य चाडमा रम्दै आठपहरियाहरू

    धनकुटा नगरपालिका आसपास क्षेत्रमा मात्र मुख्य बसोवास रहेको आठपहरिया जातिको महान् चाड वाडाङमेट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोवास रहेका आठपहरिया जातिले मुख्य पर्वको रूपमा वाडाङमेट मनाउने गर्छन् ।   मंसिरे चाडको रूपमा पनि लिइने यो पर्व कात्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म धुमधामका साथ मन...

  • अधिवेशन सञ्चालनबारे संसद् सचिवालयको तयारी, हरेक सांसदलाई दुई मिटरको दूरीमा राखिने

    हरेक सांसदलाई दुई मिटरको दूरीमा बसाएर सदन सञ्चालन गर्ने गरी संसद् सचिवालयले तयारी गरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार तयारी भइसकेको संसद् सचिवालयले बताएको छ ।  एक सांसद र अर्काे सांसदको बीचमा दुईवटा कुर्सी खाली रहनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘दूरी कायम गरेर सुरक्षित साथ अधिवेशनलाई अघि बढा...

  • नेपालसँग सैन्य सहकार्य बढाउने चिनियाँ सन्देश

    काठमाडौँ। उत्तरी छिमेकी मुलुक चीनले नेपालसँगको सैन्य सहकार्यलाई बढाउने सन्देश दिएको छ। नेपालको एकदिने औपचारिक भ्रमणमा आएका चीनका स्टेट काउन्सीलर तथा रक्षामन्त्री जनरल वेई फेङ्गहेले आइतबार काठमाडौंमा रहँदा गरेका भेटवार्तामा सैन्य सहकार्यलाई जोड दिएका छन्।   रक्षामन्त्रीले आइतबार राष्ट्रपति विद्यादेवी भण्ड...

  • ‘बीबीसी १०० वमेन २०२०’ मा नेपाली चेली सपना मगर

    लण्डन । बीबीसी विश्वसेवाले विश्वभरका प्रेरणाका स्रोत मानिने एक सय महिलाहरु मध्येमा एक जना नेपाली युवती छानिएकी छिन । बेवारिसे अवस्था रहेका लासहरुलाई व्यवस्थापन गर्ने संस्थामा आवद्ध १८ वर्षीया  सपना रोक्का मगरलाई बीबीसी विश्वसेवाले  प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमासोमबार छानेको हो । १२ महिना र कोरोना महामा...

  • प्रधानमन्त्री ओलीले मागे कांग्रेसको साथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् ।  सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे दुवै पक...

  • चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले भारतलाई तनाव, राजधानीमा चिनियाँ जासुस ?

    काठमाडौं। नेपाली कांग्रेसको झण्डामा हुम्लाबासीका नाममा सिमित समूहले शनिवार काठमाडौंको माइतीघरमा चीनविरोधी जुलुस प्रदर्शन ग-याे। झट्ट हेर्दा ज्यादै सामान्य घटना देखिए पनि योभित्र दुई छिमेकीको छटपटाहट पनि अन्तर्निहित छ भन्ने कुरा बुझ्दा भने धेरैलाई आश्चर्य लाग्न सक्छ।   विना कुनै लामो तयारी चिनियाँ रक्षामन...

  • सरकारमाथिका गम्भीर आरोपबारे छलफल गर्ने थलो संसद् भूमिकाविहीन

    कोभिड– १९ का कारण मानिसको ठूलो सङ्ख्या एकै ठाउँमा भेला हुने स्थिति नरहे पनि यतिवेला संसद् अधिवेशनको आवश्यकता भने बढ्दै गएको देखिन्छ ।   कोरोना संक्रमण तीव्र भइरहेको छ र संक्रमितहरूको मृत्यु पनि बढिरहेको छ । तर, सरकारी नीति र रणनीतिमाथि कानुन निर्माताहरूले पर्याप्त छलफल गर्न पाएका छैनन् ।   गत ...