भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोध गर्दै भोजपुरमा राँके जुलुस प्रदर्शन भएको छ । सरकार विरुद्ध लगातार विरोध सभा गर्दै आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संयुक्त राँके जुलुस निकालेका हुन् । अनेरास्ववियू र युवा संघ...
समाचार
-
-
वामदेव गौतमलाई पार्टी अध्यक्ष प्रस्ताव
काठमाडौं । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारूढ नेकपाभित्र देखापरेको समस्याको निकासका लागि विभिन्न विकल्पमा छलफल हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद सुरक्षित नरहने अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई पार्टी अध्यक्ष बनाएर पनि अहिलेको गतिरोधको निकास दिने विकल्पमाथि छलफल चलाउन थाले...
-
स्वास्थ्य सामाग्री खरिद प्रकरण छानविनको जिम्मा अख्तियारलाई
संसद्को लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न अख्तियारलाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले अख्तियारलाई यस प्रकरणलाई छानबिन गरी सम्बन्धित पदाधिकारीहरूमाथि कारबाही अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको हो । समितिले यस प्रक्रियामा संलग्न सम्भावित दोषी सम्बन्ध...
-
भुक्तानी नदिने चार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौँ — गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मंगलबार गृहमा भएको छलफलपछि भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको बताए । &nbs...
-
किन जारी गरिन् राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश?
रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्तीको बाटो खुलाउन सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको छ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी भएको जनाएको छ। सत्तारुढ नेकपाको विवादबीच आइतबार र मंगलबार डाकिएको संवैधानिक परिषद् बैठकमा सभाम...
-
बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटियो
भोजपुर । कोरोना भाइरसको संक्रमणदर दिनानुदिन बढदै जाँदा बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको छ । हालसम्म देखा परेको भाइरस भन्दा फरक प्रकृतिको भाइरस भेटिएको बेलायतको स्वास्थ्य मन्त्री म्याट ह्यानकले पुष्टि गरेको छ । सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइ...
-
कांग्रेसले आगामी निर्वाचनमा बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिन्छ-महामन्त्री कोइराला
मोरङ-नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलनका क्रममा महामन्त्री कोइरालाले आउँदो आम निर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिने बताएका हुन्। पत्रकार सम्मेलनका क्रमम...
-
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात डिल्लीबजार कारागार चलान
काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात डिल्लीबजार कारागार चलान भएका छन्। आइतबार विशेष अदालतले थुनामा पठाउन आदेश गरेपछि बस्न्यातलाई डिल्लीबजार कारागार पठाइएको हो। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुना...
-
आन्दोलन गर्न फेरि काठमाडौं आइपुगे उखु किसानहरु
काठमाडौं। भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलित भएका छन्। चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले आइतबारबाट काठमाडौंमा पुनः आन्दोलन सुरु गरेका छन् । सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्याउने सहमति भएको थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घो...
-
ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि ७ सय ७० युवालाई आमन्त्रण
लण्डन । बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा आमन्त्रण गरेको छ । तीमध्ये ब्रिटिसमा ३४० र सिंगापुरमा १४० जनालाई छनौट गरिने छ । ब्रिटिस आर्मी मुख्यालयले १० डिसेम्बरमा रेक्रुट इन्टेक आरआई–२०२१ का निम्ति नामावलीसहित बोलाएको छ । बेलायतले मनाङ, मुस्...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 135
- Next Page »












