• संस्कृति जगेर्ना गर्दै महिला

      भोजपुर । पूर्वी अरुण गाउँपालिका ४, चरम्बीका ६४ वर्षिया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वषै धेरै भयो । बृद्ध उमेरमा पनि सिप, जाँगर र उत्साहले उनी अझै तन्नेरीभन्दा कम देखिँदैनन् । आदीबासी जनजातीको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुन्नु उनको साँझविहानको दैनिकी हो । विहान सबेरै उठेर साँझ अबेरसम...

  • कहिले पुग्छ वास्तविक किसानसम्म अनुदान ?

        भोजपुर । भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाका गणेश विष्टले ४ वर्षअघि १२ लाखको लगानीमा इलामबाट उन्नत जातको गाई ल्याएर व्यावसायिक गाईपालनमा लागे । उनको सो गाईफर्मबाट दैनिक ५० लिटर बढी दुध उत्पादन हुन्छ । सडकको पहुँच नहुँदा उनी ८ मोटरसाईकलबाट ८ सय किलोमिटर दुरीको सदरमुकाम धाउने गर्छन् । सास्ती हु...

  • भोजपुर विमानस्थल सडक कालोपत्रे सुरु

      भोजपुर । बर्षातका कारण लामो समय रोकिएको भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडकखण्डको कालोपत्रे काम सुरु भएको छ । ५ किलोमिटर दुरीको उक्त सडकखण्डको आवश्यक प्रक्रिया पुरा गरिएपनि निरन्तरको बर्षातले रोकिएको कालोपत्रे काम सुरु गरिएको हो । प्रदेश १ सरकारको १६ करोड ९२ लाख लगानीमा सम्पन्न गरिने कालोपत्रे...

  • क्याम्पस प्रमुख श्रेष्ठको कार्यकाल सकिँदै, आफ्नो कार्यकालमा उल्लेखनीय काम भएको भनाई

      भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकालमा उल्लेखनीय काम भएको बताएका छन् । आफ्नो कार्यकाल सकिन लागेको भन्दै आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । क्याम्पस प्रमुख श्रेष्ठले विज्ञप्ती उल्लेख गर्दै उनको कार्यकालमा क्याम्पसको प्रशासनिक, भौतिक, श...

  • बेलायतमा कोरोनाको मृत्‍युदर अझै बढ्दै जाने

    लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण दर फेरि उत्कर्ष विन्दुमा पुगेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय गत मार्चमा संक्रमण उत्कर्षमा रहँदा जस्तै अहिले दोस्रो चरणमा पनि संक्रमण दर निकै उच्च तहमा पुगेको उनीहरुको भनाइ छ ।   इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसर जोनाथन भ्यान टमले परिस्थिति जटिल बन्दै गएक...

  • आफ्नाबाटै बलात्कार, बलात्कारमा अधिकांश बालबालिका नै शिकार

    घटना १ षडानन्द नगरपालिका ८, तुङ्गेछाका रञ्जित लिम्बुले नातामा बहिनी पर्ने १३ वर्षकी नाबालिकालाई करणी गरे । आफ्नै काकाकी छोरीलाई कोहि नभएको मौकामा फकाईफुलाई गरी करणी गरेको भेटिएपछि प्रहरीले उनलाई गत जेठ २१ मा गिरफ्तार ग¥यो । हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो । घटना २ भोजपुर नगरपालिका ९, पा...

  • ‘ब्रेन ट्युमर’ पिडित शशिकला राईलाई ४ लाख सहयोग

    सिलिचुङ संवाददाता काठमाडौं । क्यान्सर पिडित भोजपुर हतुवागढी – ४ की ४१ बर्षिया शशिकला राईलाई ४ लाख ४ हजार ९५ रुपैया सहयोग प्राप्त भयो । सहयोग अभियान थालेको किरात राई विद्यार्थी संघले दुई चरणमा संकलन भएको २ लाख ८४ हजार ६ सय ४८ पिडित राईलाई हस्तान्तरण गरेको छ । संघको अध्यक्ष जीतेन राई र महासचिव रविन राईद्धारा विहिबार ज...

  • शिक्षा पत्रकार समाजकाे स्थापना

    काठमाडौँ । राष्ट्रिय समाचार समितिका पत्रकार प्रकाश सिलवालकाे अध्यक्षतामा शिक्षा पत्रकार समाज (सेज) संस्थाकाे स्थापना भएकाे छ । केही समयअघि शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारहरुको सक्रियतामा गठन भएकाे समाजकाे असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत मान्यता पाएको अध्यक्ष सिलवालले जानकारी दिए । ...

  • पत्रकार महिलालाई लेखनवृति र मिडियामा ऋणको व्यवस्था गर्न माग

    काठमाडौं । कोरोना महामारीले आम्दानीमा गिरावट आएको, विना तलव र पाएकाले तलब पनि कम भएकोले संकटमा परेका पत्रकार महिलालाई लेखनवृति र मिडियामा ऋणको व्यवस्था गर्न माग गरेका छन् । बुधबार सञ्चारिका समुह नेपाल र फ्रीडरिक इबर्ट स्टिफ्टुङ्ग नेपालले आयोजना गरेको ‘कोभिड–१९ महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक विधुतिय...

  • भोजपुरमा ५ कोरोना संक्रमित थपिए

      भोजपुर । प्रहरी, बैंकका कर्मचारी र थुनुवा सहित भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ३ जना, राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखा एक र एक थुनुवासहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । कोरोना पुष्टि भएकाहरु क्रमशः ३३, २८, २७,...