भोजपुर । कोरोनाको त्रास एकातिर अर्कोतिर बालीनालीमा लगाउने मल अभाव झेलिरहेका किसानहरु बिचौलियाबाट हैरान भएका छन् । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी भेटिएको छ । स्थानीय व्यापारीले तोकिएको मुल्यभन्दा चारगुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाईएको हो । अरुण गाउँप...
समाचार
-
-
समुदायस्तरमै फैलियो कोरोना, भोजपुरमा पुनः लकडाउन
भोजपुर । समुदायस्तरका नागरिकलाई कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमा पुगेको छ । भोजपुर सदरमुकामस्थित बैङ्कका कर्मचारी र समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको जिल्ला प्रशासनले जनाएको छ । संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा संक्रमितको परिवार, समुदायका अन्य व्यक...
-
बेलायतमा कोरोनाका मृतक बढ्दै, ६ जना बढी जमघट गरे ३२ सय जरिबाना
लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । पछिल्ला दुई दिनमा संक्रमितको संख्या मे २२ यताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । शनिबारको तथ्याँक अनुसार संक्रमित हुनेको संख्या २ हजार ९ सय ८८ पुगेको थियो । यसैगरी मृत्युदर पनि...
-
काँग्रेस महामन्त्री डा. कोइराला कोरोना पोजिटिभ
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस संक्रमित भएका छन्। ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि दिएको रिपोर्ट पोजिटिभ आएको डा. कोइरालका सहयोग भरत तिवारीले जानकारी दिए। उनका अनुसार मंगलबार साढे चार बजे उनको पीसीआर रिपोर्ट आएको हो। सोमबार हल्का ज्वरो आएपछि कोइरालाको कोरो...
-
कर्मचारी नियुक्तिमा प्रधानाध्यापकको मनोमानी, परिक्षा अमर्यादित भएको गुनासो
भोजपुर । प्रधानाध्यापकले मनोमानी ढंगबाट अमर्यादित परिक्षा गराएर कर्मचारी नियुक्ती गरिएको खुलेको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङस्थित स्थानीय बेहेरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेश्वर पौडलले लेखापाल दरबन्दीको कर्मचारी नियुक्तीमा मनोमानी गरिएको खुलेको हो । छोटो समयमा नयाँ पाठ्यक्रम ...
-
लकडाउनमा सामाजिक कुरिती चिर्दै ‘बदनाम’, भोजपुरे युवाको प्रयासमा पहिलोपटक अनलाइन सिरियल सुरु
भोजपुर । लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्दै भोजपुरका युवा कलाकारितामा जुटेका छन् । सामाजिक कुरितीको उठान गर्ने उद्देश्यका साथ भोजपुरे युवा कलाकर्मीले जिल्लामा पहिलोपटक ‘बदनाम’ नामक अनलाइन सिरियल सुरु गरेका हुन् । सिरियलमा सामाजिक विभेद, अन्धविश्वास, कुरिती, व्यथिती, लैङ्गिक विभेद, समसामायिक विषयबस्त...
-
अत्याधिक वर्षातले रुद्राक्ष फस्टाएन, किसान चिन्तित
भोजपुर । बर्षातले फल लाग्न नपाउँदै रुद्राक्षका दाना बोटमै कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षको सबै फूल झारेपछि खेती नफस्टाउने चिन्ताले योवर्ष किसानलाई निराश बनाएको छ । चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर्यात हुने रुद्राक्ष पछिल्लो समय विषादीका क...
-
शशिकला राईकाे ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि सहयोगको आह्वान
काठमाडाैं । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका –४ कि ४१ बर्षिया शशिकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७/८ लाख रुपैया जम्मा गर्न अस्पतालले भनेको छ । तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैले रकम जुटाउन नसक्ने भएपछि ...
-
भदाै २३ सम्म भाेजपुरका सबै नाका सिल
भोजपुर । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै भोजपुरका सबै सिमा नाका सिल गरिएका छन् । संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रवेश गर्ने सबै नाकाहरु भदाै ९ देखि २३ गतेसम्म लागु हुने गरी १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । संक्रमणको कोरोना संक्रमणको जोखिम रोकथामका लागि सबै...
-
बुधबारदेखि भदौ १० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
काठमाडौं। उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। राजधानीमा मानिसहरुको आवतजावत र भीडभाडका कारण संक्रमण बढिरहेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल...












