काठमाडौं । गोर्खाहरुले माग राख्दै आएको नागरिकता निरन्तरताको पक्षमा आफुहरु सकरात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएको छ । गोर्खाहरुको माग सम्बन्धमा निरन्तर आवाज उठाउदै आएको बताउदै अध्यक्ष यादवले गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)का प्रतिनिधिहरुसंग आज भेट गर्दै नागरिकता संशोधन प्रस्ताव संसद...
समाचार
-
-
चन्द समूहले लियो शिक्षक हत्याको जिम्मेवारी, प्रतिकारमा मारिएको दाबी
काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ। विप्लव नेकपाको मेची कोसी व्युराेले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै श्रेष्ठले विगतमा जस्तै सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारम...
-
बेलायतमा कोरोनाभाइरसको खोप अभियान शुरु
लण्डन । बेलायतमा आजदेखि सर्वसाधारणहरुमा कोरोना भाइरस विरुद्धको खोप दिने अभियान शुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप दिन थालिएको हो । कोरोनाभाइरस विरुद्धको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु गरिएको छ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारद...
-
पूर्वगोरखा सैनिकलाई वृद्धभत्ता नरोकिने सरकारी निर्णयको गेसोद्धारा स्वागत
काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने वृद्धभत्ता नरोकिने सरकारको निर्णयको स्वागत गरेको छ । आइतबार राष्ट्रपतिले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेसँगै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता भएको थियो । यसअघि नेपाल ...
-
अक्सफोर्ड र फाइजरको कोरोना भ्याक्सिन भारतमा उपलब्ध हुँदै, नेपाल आउने
काठमाडौं। जर्मन कम्पनी बायोएनटेकले विकास गरेको र अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले उत्पादन गरेको कोरोनाभाइरस भ्याक्सिन तथा अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोनाभाइरस भ्याक्सिन भारतमा उपलब्ध हुने भएका छन् । दुवै उत्पादक कम्पनीले भारत सरकारको आधि...
-
सरकारबाट नयाँ परराष्ट्र नीति
काठमाडौँ — सरकारले नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ । वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता ...
-
बेलायतमा मंगलबारबाट खोप दिइदै
लन्डन । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप मंगलबारबा दिने भएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा विभागका कार्यकारी प्रमुख क्रिस हप्सनले दिएको जानकारी अनुसार मंगलबारदेखि छिटो विद्धिद्धारा दिइने भएको छ । बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई ड...
-
महामारी चाँडै अन्त्य हुन्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधनोम ग्रेबेसियस ले अव कोरोना भाइरस महामारी अन्त्य हुने सपना देख्न सकिने बताएका छन्। महामारीमा संयुक्त राष्ट्र महासभाको पहिलेलो उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै ग्रेबेसियसले कोरोना भ्याक्सिनको सफल परिक्षणका सकारात्मक परिणामाको अर्थ अब एकदिन महामारी खत्...
-
चीनबाट फैलिएको होइन कोरोना : अमेरिकी अध्ययन
वाशिङ्टन (एजेन्सी)। आजभन्दा करिब एक वर्ष पहिला वैज्ञानिकहरुले कोभिड १९ संक्रमण फैलाउने Sars-CoV-2 त्यो बेला फेला पारे जब चीनको वुहानमा केही मानिसहरुमा यसको संक्रमण देखियो। तर, एक नयाँ अध्ययन अनुसार महामारीको कारण बनेको यो भाइरसले त्यसअघि केही हप्ता पहिला नै मानिसहरुलाई संक्रमित गरिसकेको थियो। &nbs...
-
बेलायतमा कोरोना भाइरसको खोप आइपुग्यो
लण्डन । खोप प्रयोगका लागि स्वीकृति दिएको केही दिनमा बेलायतमा कोभिड खोपको आइपुगेको छ । दुई दिनअघि मात्रै बेलायतले आम प्रयोगका लागि स्वीकृति दिएको फाइजर र बायोनटेकद्वारा निर्मित खोप विहीबार लण्डन आइपुगेको छ । बेल्जियममा उत्पादन गरिएको खोप युरो टनेल हुँदै ‘रेफ्रिजरेटर लरी’ मार्फत् ल्याइएको हो । बेलायत ल्य...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 135
- Next Page »












