भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेको भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवाको सहयोगार्थ रकम हाल सम्म ९९ हजार बढि संकलन भएको छ । मेरो प्यारो भोजपुर मार्फत प्रेम बान्तवाको सहयोगार्थ भोजपुरकै बिनोद प्रधान र चित्र बहादुर पाण्डे लगायतको अगुवाईमा ९९ हजार २ सय उनान्नसाठी रूपैया ७५ पैसा संकलन भएको हो । उच्च ब...
समाचार
-
-
भोजपुर सदरमुकाममा खानेपानी संकट टार्न करिव ५० करोडको खानेपानी शिलान्यस
भोजपुर । भोजपुर सदरमुकाममा लामो समयदेखिको खानेपानी हढ्ने भएको छ । खानेपानीको शिलान्यास भएसँगै भोजपुर सदरमुकाममा खानेपानीको समस्या हट्ने आशा बढेको हो । नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ५ प्रतिशत गरि कुल रुं ४९ करोड, ७९ लाख ९८ हजारमा आयोजनाको निर्माण कार्य शुरु भएको हो । आय...
-
मानव तस्करीमा संलग्न भोजपुरका कल्पना राई भारतमा पक्राउ
काठमाडौं । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरका कल्पना राईलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले भोजपुरका राईलाई पक्राउ गरेका हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४२ औ...
-
भोजपुरमा प्रहरीले १८ करोड बढीको गाँजा फडानी गरे
भोजपुर। अवैध लागु औषध गाँजा फडानीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तिव्रता दिएको छ । प्रहरीले हालसम्म २ सय २ रोपनीमा लगाएको १८ करोड बढीको गाँजा नष्ट गरेको छ । प्रहरीले आफै उम्रेको तथा व्यवसायीक खेति गरेको गाँजा नष्ट गर्ने अभियान चलाएको हो । विषेश गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाको ...
-
भोजपुरमा बसले किच्दा सहचालकको ज्यान गयो
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको–२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ । भोजपुर सदरमुकामबाट यात्रु ल...
-
भाेजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा एक महिला पक्राउ
भोजपुर । भोजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छन्। टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई चाडपर्वको अवसर पारेर घरमा आइ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौ...
-
सतारलाई डा.शर्माको सहारा: दुई महिनादेखि तड्पिरहेकी हिरामडीको निःशुल्क उपचार
बिराटनगर । पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६...
-
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना
सङ्खुवासभा । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारी स्थित जिल्ला समन्वय समितिको कार्यालय संगै र निर्वाचन अधिकृतको कार्यालय मकालु गाउँपालिका वडा नं ५ को भवनमा रहने गरि दुवै स्थानमा...
-
भोजपुरमा ७५ बर्षीय श्रीमानले ७२ बर्षीया श्रीमतीलाई खुकुरी हानेपछि…
भाेजपुर । भोजपुर नगरपालिकाको–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरि घाईते वनाए छ । श्रीमान र श्रीमतीको विचमा घरायसी विवाद भई –झगडा हुँदा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीलाई घाईते वनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव क...
-
संखुवासभामा देउसी खेलेर ब्लड बैक अभियानलाई सहयोग
संखुवासभा । सदरमुकाम खाँदबारीमा अवस्थित सुर्य बोडिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको रकम ब्लड बैक अभियानलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको ७ हजार १ सय ५५ रुपैयाँ अभियानलाई सहयोग गरेका हुन् । जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाको लागि सिर्जनशिल सामुद...












