भोजपुर । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुँदा उत्तरी षडानन्द नगरपालिकाको दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको छ । सरकारी सेवा लिन सयौँ सर्वसाधरणहरु कार्यालयमा हाकिम नभेटेपछि उनलाई कुर्दाकुदै रित्तो हात घर फर्कने गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोईरालाको कक्ष खाली र ‘कार्यालय बाह...
समाचार
-
-
भाेजपुरकाे अरुण गाउँपालिका वडा कार्यलयमा ताला
भोजपुर । जनताको काममा सहजिकरण भन्दा बाधा र अवरोध सिर्जना गरेको भन्दै भोजपुरको पुर्वि अरुण गाउँपालिका ६ वडा कार्यलयमा स्थानीयले ताला लगाएकाछन् । प्रदेश सरकार मार्फत विनियोजन भएको कार्यक्रम सञ्चालन गर्न सिफारिस माग गर्दा वडाध्यक्ष ज्ञानेन्द्र दाहालले अस्विकार गरेको भन्दै स्थानीयले कार्यलयमा ताला लगाएका हुन् । १ नं. ...
-
भोजपुरमा भाईरल ज्वरोका कारण विद्यालय बन्द
भोजपुर । भाईरल ज्वरोले विद्यार्थी हुन थालेपछि विद्यालय बन्द गरिएको छ । षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयले ३ दिन विद्यालय बन्द गरेको हो । भाईरल ज्वरोबाट दिङ्लाका अन्य ३ विद्यालयका विद्यार्थीहरु समेत विरामी भएको विद्यालयले जनाएको छ । भाईरल ज्वरोले अरुण माविको कक्षा १ देखि १२ सम्मका २ सय २ जन...
-
श्रीमानको हत्या आरोपमा श्रीमती सहित तीन जना कारागार चलान
भोजपुर । भोजपुरमा श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जनालाई कारागार चलान गरेको छ । जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा मानबहादुरकी २३ वर्षीय श्रीमती कविता तामाङ, तामाङकै सासु षडानन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीय पम्फा...
-
भोजपुरमा पनि सुरु भयो अमेरिकी फौजी किराको प्रकोप
भोजपुर । भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन् । लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् । बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्त...
-
भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न
लण्डन । भोजपुर जन्म भई बेलायतमा बसोबास गर्ने भोजपुरवासीहरूको सामाजिक संस्था भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न भएको छ । लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा २४ अगष्टमा भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न भएको हो । सभामा समाजका सदस्यहरूको सहभागिता रहेको थियो । साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन स...
-
रामेशलाई खेमराज स्रष्टा सम्मान
काठमाडौ । खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटि आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्म...
-
एनआरएन बेलायतको चुनावी सरगर्मी र बहस
लण्डन । गैरआवसीय नेपाली संघ एनआरएन बेलायतको आगमी नयाँ नेतृत्व लागि सेप्टेम्बर १४ मा अधिवेशन सम्पन्न हुदैछ । बेलायतमा बसोबास गर्ने करिव दुई लाख जनसंख्या रहेको नेपाली समुदायहरुको साझा संस्था गैरआवसीय नेपाली संघ एनआरएनको निर्वाचनले नेपाली समुदायको ध्यान केन्द्रीत गरेको छ । करिव दुई दशक अघि स्थापना भएको गैरआवसीय नेप...
-
अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना
लण्डन । बेलायतमा बसोबास गर्ने एक महिलाले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी छन् । भोजपुर दिङला स्थायी घर भई बेलायतको लण्डनमा बसोबास गर्ने देशू गोले तामाङले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी हुन । सुनसरीको धरानस्थित श्याम चोकमा रहेको ङाग्युर ञीङमा ङ्युङने ...
-
प्रधानमन्त्री ओली बिहीबार पुन : सिंगापुर जाने पक्का !
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए । बालुवाटार स्रोतका अनुस...









