• भोजपुरे चेली अल्ट्रा धाविका मिरालाई मानार्थ विद्यावारिधि

    काठमाडौं । अल्ट्रा धाविका मीरा राईलाई अमेरिकाको एक युनिभर्सिटीले मानार्थ विद्यावारिधिको उपाधि दिइएको छ। अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीले राईलाई सम्मानस्वरुप उपाधि दिएको हो। आइतबार याक एण्ड यति होटलमा भएको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा ...

  • भाेजपुरमा खोलाले बगाएर एक जना बेपत्ता

    भोजपुर । भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छ । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश वि.क.लाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएको वि.क. को अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरल...

  • फौजी किराकाे विगविगी, २५ हेक्टरमा लगाएको मकैवाली नष्ट

    भोजपुर । अमेरीकी फौजी किराले मकैबाली खाइदिएपछि कृषक निरास भएका छन् । किराको आक्रमणबाट जिल्लाको करिब २५ हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट भएको छ । भोजपुरमा पहिलो पटक अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि टक्सार, आम्तेक मानेभञ्जाङ, जरायोटार, याङपाङ, रानिवास, लगाएत क्षेत्...

  • भोजपुरका दुई अनलाईन पत्रिकाद्धारा विज्ञप्तीजारी, पाठकलाई भ्रममा पार्न दिएको भ्रणपूर्ण अभिब्यक्तिको खण्डन

    भोजपुर । समाचार प्रकाशनको विषयलाई लिएर एक व्यक्तिले खण्डन गरेपछि जिल्लाका दुई अनलाइन पत्रिकाले विज्ञप्ती जारी गरेका छन् । जिल्लाबाट सञ्चालनमा रहेका खवरसंसार डटकम र सिलिचुङ साप्तहिकले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै आफनो सञ्चार गृहको धारणा सार्वजनिक गरेका हुन् । नेपाली काङग्रेस पौवादुङ्मा गाउँपालिकाका स्थानीय नेता...

  • तालाबन्दी  प्रक्ररणः चार आरोपमा तीन स्वीकार, ‘जागिर लगाइदेउ भनेकै हो तर गर्लफ्रेन्डलाई होइन’ 

    भोजपुर । पौवादुङमा गाउँपालिका तालाबन्दी प्रक्ररणमा समाचार आएपछि मनोज कार्कीले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले सरकारी बाइक चढेको, कोटगढीका लागि बजेट माग गरेको र आफ्नो पत्नी पोर्चुगल भएको स्वीकार गरेका हुन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले कसैलाई जागिर लगाइदिन मानविय आधारमा आग्रह गरेको तर...

  • भोजपुरमा समितिको वेवास्ताले खानेपानीको दुरुपयोग (फाेटाे फिचर)

    भोजपुर । विगत २ महिना अघिदेखि ट्याङकीबाट खेर गईरहेको खानेपानीको उचित व्यावस्थापनमा उपभोक्ता समितिको वेवास्ताले खानेपानीको दुरुपयोग भएको छ । सिलिचुङ खानेपानी उपभोक्ता समिति भोजपुरले भोजपुर नगरपालिका ९, काफ्लेको घेंगरस्थित खानेपानीको ट्याङ्कीबाट चुहावट भईरहेको खानेपानीलाई व्यावस्थापनमा चासो नदिएको भन्दै जनगुनासो बढको छ ।...

  • पौवादुङ्मा गाउँपालिका तालाबन्दी प्रकरणः ‘गर्लफ्रेन्ड’ लाई जागिर खुवाउन गाउँपालिकामा ताला

    भोजपुर । पौवादुङमा गाउँपालिका भोजपुरको कार्यालयमा तालाबन्दी प्रक्ररणमा नयाँ तथ्य फेला परेको छ । आन्दोलनको नेतृत्व गरिरहेको संघर्ष समितिका संयोजक मनोज कार्कीले कर्मचारी मागका लागि लिईएको परिक्षामा आफ्नो निकट मान्छेलाई परिक्षामा सामेल गराई नतिजा प्रकाशनमा नाम प्रकाशित गरिदिन प्रपञ्च रचेको खुलासा हुन आएको छ । कर्मचार...

  • गृह मन्त्रालयले माग्यो झण्डै २ हजार कर्मचारी: १५ दिनभित्र दरखास्त दिइसक्नु पर्ने

    काठमाण्डौ । गृह मन्त्रालयले देशैभरका स्थानीय तहका लागि दुई हजार जना कर्मचारी माग गरेको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो । एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) को पदमा ९ सय ९४ र फिल्ड ...

  • तालाबन्दी प्रति गाउँपालिकाको ध्यानाकर्षण

      भोजपुर । गाउँपालिकाका जनप्रतिनिधीलाई कुनै जानकारी नै नदिई गाउँपालिकाको कार्यालयमा लगाईएको तालाबन्दीको विषयमा पौवादुङ्मा गाउँपालिकाको ध्यानाकर्षण भएको छ । गत भदौ ११ गते नेपाली कांग्रेस पौवादुङ्मा र सरोकारवाला निकायले लगाएको तालाबन्दीका विषयमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले ध्यानाकर्षण विज्ञप्ती जारी गर...

  • षडानन्दः वडा नं. ८ नेकपाको अध्यक्षमा कमला, वडा नं. ७ मा दावा

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं.८ मा कमला विकको अध्यक्षमा वडा कमिटी गठन गरिएको छ । कमला विक अध्यक्ष र रेखराज चर्माकार सचिव सहित २९ सदस्यीय समिति गठन भएको हो । वडा नं.८ मा भाद्र १० गते मंगलबार नेकपाका जिल्ला कमिटी कार्यालय सदस्य राजकुमार दंगल विशिष्ट अतिथि र प्रमुख अतिथि नेकपा प्रदेश सदस्य सुरेन्द्र उदासक...