• मिर्गौलाले राम्ररी काम गर्न छाड्योः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभए पनि मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसके...

  • भाेजपुरका ग्रामिण क्षेत्र गाँजा उत्पादन गर्ने अखडा बन्दै (फाेटाे फिचर)

    भोजपुर । पछिल्लो समय जिल्लाका दक्षिणी ग्रामिण क्षेत्रमा लागूऔषधको रुपमा रहेको गाँजा फैस्टाएको छ । भित्री ग्रामिण भेगमा स्थानीयले व्यावसायिक रुपमै गाँजाखेती गर्ने गरेको भेटिएको हो । त्यसको अवैध रुपमा बेचविखन र प्रयोजन रोक्न प्रहरी आफै सक्रिय बन्न थालेको छ । केहि दिनदेखी जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरीको प्रहरी...

  • कृष्ण बहादुर महरा जेल चलान, डिल्लीबजार कारागार लगियो

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो। जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले उनलाई ड...

  • चिकित्सक नहुँदा जिल्ला अस्पताल भोजपुरमा प्रसूति सेवा बन्द

    भोजपुर। चिकित्सक अभावमा पूर्वी पहाडी जिल्ला भोजपुरको अस्पतालमा प्रसूति सेवा बन्द भएको छ। अस्पतालमा प्रसूति गराउँने चिकित्सक सरुवा भएपछि ३ महीनादेखि सेवा बन्द भएको हो। प्रसूति सेवा बन्द भएसँगै गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराउन धरान, विराटनगर र काठमाडौं धाउनुपर्ने वाध्यता भएको छ। कच्ची स...

  • खर्च विवरण सार्वजनिक

    सङ्खुवासभा ।  खाँदबारी नगरपालिका वडा नं १० मा अवस्थित कालिका देवीथान मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ । गत असोज ११ गते देखि २० गतेसम्म भएको महायज्ञको शनिवार एक पत्रकार सम्मेलन गर्दै आयोजकले सार्वजनिक गरेको हो । मन्दिर परिषरमा नै गरिएको पत्रकार सम्मेलन...

  • भोजपुरमा लागु औषध गाँजा ओसरपासार गर्ने २ जना पक्राउ

    भोजपुर । भोजपुरमा लागु औषध (गाजा) ओसार पसार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका– ६, देउरालीका रमेश राई र भोजपुर नगरपालिका–५ बोखिमका धन बहादुर वि.क. लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नर बहादुर सलामी मगर जनाएको छ । भोजपुर नगरपालिक–६ भदौरेको जङ्गलमा लागु औषध (गाजा) ओसारपसा...

  • भोजपुरमा साढे ४१ हजार गाँजाको बोट प्रहरीले नष्‍ट गरे

    भोजपुर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ । प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामक...

  • चाडपर्वमा मनपरी भाडा, भाेजपुर दिंलाकाे भाडा सात सय

    भोजपुर । यात्रु सिट थोरै यात्रुको संख्या ज्यादा । अरुबेलाभन्दा भाडादर पनि मंहगो । दशैतिहारको बेला यात्रुको चाप धेरै । अनि ग्रामिण कच्चि, लामो कष्टकर यात्रा । जसोतसो कोचिएरै भएनि घर पुग्न हतारमा हुन्छन्, यात्रुहरु । चाडबाडमा ग्रामिण भेगमा चल्ने छोटो तथा लामो दुरीका सवारी भाडादरमा मनपरी बढेको छ । कष्टकर लामो गन्तव्य ...

  • ‘प्रदेश १ मा जनताले चाहे जस्तै विकास हुन्छ’ मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने बताएका छन् । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गरिने प्रतिबद्धता जनाएका हुन् । १ प्रदेश सबै चिजले...

  • ग्रामिण सडक बन्यो दुहुनो गाई, बजेटको ओइरो गुणस्तर शुन्य

    भोजपुर । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने अधिकांश ग्रामिण सडकहरु व्यवस्थित नहुँदा सर्वसाधरणहरु सास्ती खेप्नुपर्छ । असंख्य सडक योजनाहरुमा खोलासरि बग्ने बजेटको दुरुपयोग देखिन्छ । स्थानीय तह बनेपछि कुना गाउँगाउँसम्म वैज्ञानिक स्थालगत अनुगमन र भूबनोटको जोखिम नै नसोची जथाभावी स्काईभेटर लगाउने प्रवृति बढ्दो छ । बर्ष...