विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अव...
समाचार
-
-
भाेजपुर सदरमुकाममा आगालागी, वडाध्यक्षको घर जले (फाेटाे फिचर)
भोजपुर । भोजपुर सदरमुकामस्थित एक घरमा अपरान्ह भान्साको ग्याँस पाईप लिक हुँदा सल्केको आगोले एक घर जलेको छ । कुनै मानवीय क्षति नभएपनि लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका वडा नं ७, डाँडागाउँ च्याङ्गबेनीचोकस्थित स्थानीय तथा सोही वडा नं ७ का वडाध्यक्ष जय बहादुर तामाङ...
-
गोले तामाङको प्रदेश भेला सम्पन्न
धरान । तामाङ जातिको गोले थरको १ नं. प्रदेशस्तरीय भेला धरानमा सम्पन्न भएको छ । पांच वर्ष अघि गठन भएको गोले तामाङ वंश उत्थान समाजले राज्यको नयां संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत संगठनको ढांचा बनाई संगठन विस्तार गर्ने र गोले तामाङहरुको वंशावली निर्माण गर्ने, मौलिक परम्परा र संस्कृतिको खोजी तथा संरक्षण र प्रवद्र्धन...
-
गृहमन्त्री ज्युः खोई तपाईको ठेकेदार कारवाही प्रकृया, वर्षमा ३० प्रतिशत मात्रै काम गर्नेलाई कारवाही हुदैन ?
संखुवासभा । २०६७ असार २५ गते भोजपुरबासि निकै खुसि थिए । अझ षडानन्द नगरपालिका बासिको त खुसिको सिमा नै थिएन् । किनकि सोहि दिन संखुवासभा र भोजपुर जोड्ने अरुण नदिको लम्सुवा घाटमा मोटरएवल पुल निमार्णको लागि सम्झौता भयो । अझ सम्भौता भएको दिन त भोजपुरमा दिपावली नै गरियो । अनि भोजपुर बासिले सोचेका दिए अब दुखका दिन गए । पुल नहु...
-
बाबुआमाको स्मृतिमा ७५ लाखको छात्राबास
भोजपुर । जिल्लाको दुर्गम साल्पासिलिछो गाउँपालिका कुलुङस्थित ०१८ सालमा स्थापित विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दुर्गम भेगका विद्यार्थीको सहजताका लागि स्थानीय समाजसेवी ३ दाजुभाईले आफ्ना स्वर्गीय बाबुआमाका नाममा विद्यालयलाई ७५ लाख बराबरको छात्राबास भवन हस्तान्तरण गरेका छन् । गत ०७३ साल फागुन १८ गते सिलान्यास ग...
-
भोजपुरमा ग्यासको मुल्यसंगै लेगुवा–भोजपुर सडकको भाडा घट्यो
भोजपुर । दशै नजिकिएसँगै लेगुवा–भोजपुर खण्डको भाडा दर घटाइएको छ । विहिवार जिल्लाका प्रशासन कार्यालयमा सरोकारवाला निकाय बसेको बैठकले ग्याँसको मुल्य तथा भाडादर एकैचोटी घटाएको हो । जिल्लालाई तराई जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएपछि भाडा एक सय रुपैया घटाएको हो । ६६ किलोमिटर रहेको सडक खण्डमा यात्रुहरुले ५ सय रुपैया ...
-
डा.सुनिल शर्मालाई अग्रजको सम्मान, शर्माद्वारा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार सहयोग
बिराटनगर । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थि...
-
भोजपुरबाट काठमाडौसम्म सीधा बस सेवा सञ्चालन हुदै
काठमाडौँ । दशैमा घर जाने यात्रुको चापलाई मध्यनजर राख्दैै भोजपुरदेखि काठमाडौँसम्म सीध यातयात सेवा सुरु भएको छ । चोमोलुङ्मा यातयातले भोजपुरबाट काठमाडौँसम्म सीध बस चलाउन सुरु गरेका हुन् । बर्षातको समयमा भोजपुरतर्फको कच्ची बाटो बिग्रँदा गाडी चल्न समस्या हुने गरेको छ तर, भदौ पछाडि पानी पर्ने क्रममा कम हुँदै गएपछि भोजपुर...
-
तीन बालबालिका रहस्यमय हत्या प्रकरण, पिडीतलाई न न्याय न राहत
भोजपुर । गतसाल असार १२ गते अरुण गाउँपालिका ३, प्याउली म¥याङडाँडास्थित रहस्यमय ढंगले हत्या गरिएका स्थानीय ८ बर्षिय प्रदीप फुयँल, १४ बर्षिया सुष्मा फुयँल र १५ वर्षिय रन्जित सापकोटाको परिवारले राहत र न्याय नपाएको गुनासो गरेका छन् । घटनाको दोषी पत्ता लगाउने र राहत दिने सरकारको आश्वास पाएका पिडीत परिवारले वर्षदिन बितिसक्दा ...
-
शाक्यमुनि विहारको संरक्षण नहुँदा पर्यटकिय धार्मिकस्थल जिर्ण बन्दै
टक्सार, भोजपुर । मन्दिरको जगेर्णा गर्ने आधाभन्दा धेरै गाउँलेहरु सुविधा खोज्न अन्यत्र बसाई लागेपछि भोजपुर सदरमुकामदेखि आठ किलोमिटरको दुरीमा रहेको पर्यटकिय प्रमुख धार्मिकस्थल टक्सारबजारका मठमन्दिरहरु यतिबेला जिर्ण हुने क्रममा छन । पाईलैपिच्छे भेटिने यहाँका मठमन्दिरहरु अहिले रेखदेख गर्ने स्थानिय नभएपछि जिर्ण र गुल्जार बन...












